PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

  • स्वस्थ खाना सम्बन्धी आम सरोकारका विषय अब एउटै किताबमा

    स्वस्थ खाना सम्बन्धी आम सरोकारका विषय अब एउटै किताबमा

    काठमाडौं: पुस्तक ‘खाना खानुभयो ?: हाम्रा भान्साबारे बजारको भ्रम’ विमोचन भएको छ। पुस्तकका लेखकमध्ये डा. अरुणा उप्रेतीको उपस्थितीमा पुस्तक लोकार्पण गरिएको हो। आइबार काठमाडौंमा आयोजित विमोचन कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले यो पुस्तकको विषयमाथी चर्चा समेत गरे। उनले उक्त किताबले स्वास्थ्य बारे आम सरोकारलाई सम्बोधन गर्ने बताए। भने,'सामान्य साक्षरलाई समेत उसको स्वास्थ्यबारे सचेत गराउन सक्छ।' ’कार्यक्रममा लेखक डा.…

    विस्तृतमा पढ्नुस्

  • तिलाठीको पीडा संसद्माः  कोही भन्छन् राहत दिउँ, कोही गर्छन् नयाँ बाँधको कुरा

    तिलाठीको पीडा संसद्माः  कोही भन्छन् राहत दिउँ, कोही गर्छन् नयाँ बाँधको कुरा

    काठमाडौंः  माहुली बाँध फुटेर सप्तरीको तिलाठीमा भएको डुवानको विषय संसदमा प्रवेश गरेको छ। संसद्को आजको बैठकमा प्रमुख दलका सांसद्हरुले विशेष चासोको विषयको रुपमा उठाएका छन्।  सांसद्हरुले तिलाठीको समस्या तात्कालिक नभएर यसलाई तात्कालिन र दीर्घकालिन दुवै रुपमा समाधान खोज्नुपर्ने बताएका हुन्।  संसद बैठक सुरु हुनासाथ समय लिएर बोल्दै नेपाली कांग्रेसका सांसद सुरेन्द्रप्रसाद यादवले महुली बाँध फुटेर तिलाठीमा डुबान भएको भन्दै तत्कालीन…

    विस्तृतमा पढ्नुस्

  • खुमन अधिकारी र उमा गिरीको 'पुर्णिमाको जुनलाई फेल'

    खुमन अधिकारी र उमा गिरीको 'पुर्णिमाको जुनलाई फेल'

    राजेन्द्र आचार्य चितवन: गायक खुमन अधिकारी र गायिक उमा गिरीको तीज विशेष गीत सार्वजनिक भएको छ। तीज नजिकिदै गर्दा संगितिक क्षेत्रमा तीज विशेष सांगीतिक चहलपहल सुरु हुनु सामान्य हो। केही वर्षयता तीजका भाकामा महिला पुरुषको उत्तिकै सहभागिता हुन थालेपछि गायिकासँगै गायक पनि तीजको कोशेली सार्वजनिक गर्न लागि परेका छन्। गायिका उमा गिरीको लय तथा शब्दमा तयार गीतमा खुमनले साथ दिएका…

    विस्तृतमा पढ्नुस्

  • पथरीशनिश्चरे नगरपालिकामा मतगणना अवरूद्ध, प्रहरी र प्रदर्शनकारीबीच झडप 

    पथरीशनिश्चरे नगरपालिकामा मतगणना अवरूद्ध, प्रहरी र प्रदर्शनकारीबीच झडप 

    विराटनगरः पथरीशनिश्चरे नगरपालिकामा आइतबार साँझदेखि मतगणना अवरूद्ध छ भने एमालेबाहेकका दलका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। सोमबार मध्याह्न प्रहरी र प्रदर्शनकारीबीच झडप भएको स्थानीय पत्रकार गोपाल काफ्लेले जानकारी दिए। झडपपछि प्रहरीले सुरक्षालाई थप कडा बनाएको छ। यसपछि नेपाली काङ्ग्रेका कार्यकर्ता मतगणनास्थल पथरी बहुमुखी क्याम्पसको गेटमा धर्ना बसेका छन्।  निर्वाचन अधिकृत र सरकारकातर्फबाट खटिएका गणकले मतगणनामा एमालेका पक्षमा धाँधली गरेको भन्दै…

    विस्तृतमा पढ्नुस्

  • ग्लोबल क्याम्पेनमा फिल्म 'सिग्नेचर'

    ग्लोबल क्याम्पेनमा फिल्म 'सिग्नेचर'

    काठमाडौं: फिल्म ‘सिग्नेचर’ले सकारात्मक सोचका बिकासका लागि एक दिने अभियान संचालन गर्ने भएको छ। फिल्म युनिटले ‘सिग्नेचर मुभि थिंक पोजेटिभ ग्लोबल’ अभियानको आयोजना गर्ने भएको हो। सभ्य सिर्जनाको प्रस्तुति, स्कुल फाउन्डेसनको आयोजना र एएचएफसँगको सहकार्यमा हुन लागेको अभियान यही असार २४ गते, शनिबार बिहान ११ बजेदेखि ५ बजेसम्म, नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने बताइएको छ। अर्किड केयर होमको प्रमुख सहकार्यमा सञ्चालन…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा बाढीको बितण्डा, दुई दर्जन ठाउँको जमिन भासियो

    पोखरामा बाढीको बितण्डा, दुई दर्जन ठाउँको जमिन भासियो

    नरहरि पौड्याल पोखराः  पोखरामा आइतबार रातिको भीषण वर्षाले ठूलो धनजनको क्षति पुर्‍याएको छ। पोखराको बजार क्षेत्रमै पहिरोका कारण दुई जनाको मृत्यु भएको छ। करोडौंको आर्थिक क्षति भएको छ भने सर्वसाधारण त्रासमा छन्।  गत वर्ष पनि बाढी पहिरोले कास्कीमा धनजनको ठूलो क्षति भएको थियो। कास्कीको लुम्लेमा गएको पहिरोले बस्ती बगाउँदा एकैपटक २६ जनाको मृत्यु भएको थियो।  त्यसैगरी गतवर्ष पामे ठूलाखेतमा पनि…

    विस्तृतमा पढ्नुस्

  • गृहमन्त्रीले अध्यागमनका कर्मचारीलाई भने–मसँग आएको सूचना सही भए कार्वाहीको भागीदार हुन तयार हुनुहोला

    गृहमन्त्रीले अध्यागमनका कर्मचारीलाई भने–मसँग आएको सूचना सही भए कार्वाहीको भागीदार हुन तयार हुनुहोला

    काठमाडौं : गृहमन्त्री जनार्दन शर्माले अध्यागमन विभागमा गलत काम गर्नेलाई क्षमा नदिइने बताएका छन्। सोमबार अध्यागमन विभागको ‘नेपाल ईमिग्रेसन’ नामक मोबाईल एप सार्वजनिक गर्दै गृहमन्त्री शर्माले अध्यागमनका सूचना आफुकहाँ आईपुगेको भन्दै योजनाबद्ध रुपमा गलत काम गर्नेलाई क्षमा नदिईने बताए। गृहमन्त्री शर्माले भने, ‘म कहाँ आईपुगेको सूचना गलत पनि हुनसक्छ, सही सूचना हुन् भने गलत गर्नेहरु कार्वाहीको भागिदार बन्न तयारी भएर बस्नुहोला।’ …

    विस्तृतमा पढ्नुस्

  • निर्माण कार्य सुस्त गरेको भन्दै मेलम्ची खानेपानी ट्याङ्की निर्माण स्थलमा तालाबन्दी

    निर्माण कार्य सुस्त गरेको भन्दै मेलम्ची खानेपानी ट्याङ्की निर्माण स्थलमा तालाबन्दी

    काठमाडौं: गोकर्णेश्वर नगरपालिका ९ का बासिन्दाले मेलम्ची खानेपानी आयोजनाको आरुबारीस्थित ट्याङ्की निर्माणस्थलमा तालाबन्दी गरेका छन्। निर्माणकार्यमा ढिलासुस्तीका कारण परेको असरको विरोधमा आरुबारीबासीले प्रदर्शनसहित तालाबन्दी गरेका हुन्। समयमा काम नहुँदा खानेपानीको पाइप बिच्छ्याउन सडकमा खनिएको खाल्डो जस्ताको त्यस्तै रहेको, वर्षाका कारण सडकमा हिड्न र सवारी चलाउन गाह्रो भएको स्थानीयको भनाई छ। 'दैनिक आवत जावत गर्ने मुख्य सडकमात्र नभएर वैकल्पिक सडक पनि…

    विस्तृतमा पढ्नुस्

  • विराटनगर महानगर १ मा कांग्रेस विजयी

    विराटनगर महानगर १ मा कांग्रेस विजयी

    विराटनगरः विराटनगर महानगरपालिकाको वडा नं. १ मा वडा अध्यक्षसहित चारै सदस्य जितेर नेपाली काङ्ग्रेसले विजयी यात्राको सुरुवात गरेको छ।  मतगणना सुरु भएको पाँच दिनपछि वडा नम्बर १ को परिणाम घोषणा गरिएको छ। नेपाली काङ्ग्रेसका उद्वव अर्याल वडा नं. १ मा १ हजार ५ सय ३१ मतसहित विजयी भएका हुन्। उनका निकटतम् प्रतिस्पर्धी एमालेका काजी बस्नेतले १ हजार ३ सय २…

    विस्तृतमा पढ्नुस्

  • भोजपुरी प्याट्रन, बलिउडको हिट्स रिटर्न

    भोजपुरी प्याट्रन, बलिउडको हिट्स रिटर्न

    केही समय यता भोजपूरी फिल्म इन्डस्ट्रीमा तीन फिल्म सार्वजनिक भए, धड्कन, ससुराल र जिगर। आउँदो जुलाईमा अर्को फिल्म सार्वजनिक हुँदैछ, सादी कर के फस गया यार। केही अध्ययन गरियो भने भोजपूरी फिल्मले बलिउडको फिल्मको नाम र गीतको प्रयोग आफ्नो इन्डस्ट्रीमा गरेको प्रस्ट हुन्छ। हालमात्र यो समस्या देखिएको भने होइन। बिबिसी हिन्दीमा उल्लेखित एक फिचर स्टोरीका अनुसार भोजपूरी फिल्म इन्डस्ट्रीले आफ्नो…

    विस्तृतमा पढ्नुस्

  • प्रचारका लागि फिल्म 'लिला'को गीत ‘साच्चै विषेश छौ’ सार्वजनिक

    प्रचारका लागि फिल्म 'लिला'को गीत ‘साच्चै विषेश छौ’ सार्वजनिक

    काठमाडौं: फिल्म ‘लिला’को ‘साच्चै विषेश छौ’ बोलको गीत सार्वजनिक भएको छ। गायक उदित नाराय झाको स्वर, डा.कृष्णहरी बरालको शब्द र बसन्त सापकोटाको संगीत रहेको गीत युट्युब सार्वजनिक भएको छ। गीतको भिडियोमा अभिनेत्री मलिना जोशी र राज कटुवालको फिचरिङ रहेको छ। यसअघि फिल्मको ‘ढाका चोली, ढाकाकै पटुकी’ बोलको गीत सार्वजनिक भएको थियो। सिनेदर्पण इन्टरटेमेन्टको ब्यानरमा कृष्ण प्रसाद दंगाल प्रस्तुतकर्ता रहेको फिल्म…

    विस्तृतमा पढ्नुस्

  • पथरीशनिश्चरेमा मतगणना सुचारु, काङ्ग्रेसद्वारा वहिष्कार

    पथरीशनिश्चरेमा मतगणना सुचारु, काङ्ग्रेसद्वारा वहिष्कार

    विराटनगरः मोरङको पथरीशनिश्चरेको वडा नं. ९ मा पुनःमतगणना गर्न माग गर्दै नेपाली काङ्ग्रेसका कार्यकर्ताले प्रदर्शन जारी राखेका छन्। आइतबार साँझदेखि अवरूद्ध मतगणना सोमबार अपराह्न ३.३० देखि सुरु गरिए पनि काङ्ग्रेस कार्यकर्ता यसलाई वहिष्कार गरेर प्रदर्शनमा उत्रिएका हुन्। कांग्रेसका वडा अध्यक्षका उम्मेदवार वीरबहादुर लिम्बूले एकपक्षीय रूपमा मतगणना सुरु गरिएको भन्दै आफ्नो पार्टीले विरोध जनाएको बताए। तर, निर्वाचन अधिकृत चेतकुमार पोखरेलले कानुनअनुसार…

    विस्तृतमा पढ्नुस्

  • 'प्रेमगीत २' को सांगीतिक यात्रा, झरीमा पनि दर्शकले दिए साथ

    'प्रेमगीत २' को सांगीतिक यात्रा, झरीमा पनि दर्शकले दिए साथ

    फिल्म 'प्रेमगीत २' युनिट अहिले देशभर कन्सर्ट यात्रामा निस्किएको छ। दमौलीबाट सुरु भएको सांगीतिक यात्रा पोखरा, नेपालगंज हुँदै सोमबार बुटवलमा पुगेको छ। कास्ट र क्रिउसहितको टोली बुटवलपछि धरान लगायत पूर्वका अन्य शहरहरुमा प्रस्तुती दिनेछन्। दमौलीको फुटबल मैदानमा सम्पन्न कन्सर्टमा उल्लेखनिय दर्शकको उपस्थिती रहेको निर्माता सन्तोष सेनको दाबी छ। 'बुलेट बाइकमा बोलको गीतमा बुलेट बाइक सहित प्रदीप खड्काले र अश्लेषा ठकुरीले…

    विस्तृतमा पढ्नुस्

  • सैनामैनाको प्रमुख र उपप्रमुखमा एमाले विजयी

    सैनामैनाको प्रमुख र उपप्रमुखमा एमाले विजयी

    बुटवलः बुटवलको सैनामैना नगरपालिकाको प्रमुखमा नेकपा एमालेका चित्र कार्की निर्वाचित भएका छन्।  कार्की १३ हजार ३६ मतसहित प्रमुखमा विजयी  भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका फडिन्द्र शर्माले १० हजार ३ शय ५ मत प्राप्त गरे।  यस्तै, उपप्रमुखमा पनि एमालेकै बिना राना निर्वाचित भएकी छन्। उनी १२ हजार ९ शय ६१ मत सहित विजयी भइन्। कांग्रेसकी लक्ष्मी चौधरिले ९ हजार ७…

    विस्तृतमा पढ्नुस्

  • धनकुटाका सातै तहमा एमाले कब्जा : प्रमुखमा कांग्रेस पत्तासाफ

    धनकुटाका सातै तहमा एमाले कब्जा : प्रमुखमा कांग्रेस पत्तासाफ

    काठमाडौं : धनकुटा जिल्लाका सातवटै स्थानीय तहमा नेकपा एमालेले कब्जा जमाएको छ। तीन नगरपालिका र चार गाउँ पालिका रहेको धनकुटामा एमालेले एकलौटी जित हासिल गरेको हो। जितसँगै एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाली कांग्रेसको किल्ला तोडिदिएको छ र धनकुटालाई एमालेको लालकिल्ला बनाउन सफल भएको छ।  संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस धनकुटाबाट पत्तासाफ भएको छ। उसले कुनै पनि स्थानीय तहमा…

    विस्तृतमा पढ्नुस्

  • ओलीको गृहनगर दमक, राप्रपाको चमक

    काठमाडौं : पहिलो चरणको चुनावमा चितवनको भरतपुर पछिको सबैको चासोको विषय बनेको झापाको दमक नगरपालिका अन्तर्गत वडा नं १, को विजय राप्रपाका लागि अर्को सुखद् परिणाम हो।  एमालेका वडाध्यक्ष प्रत्याशीलाई हराउँदै राप्रपाका ताराप्रसाद अधिकारी ७ मत बढीले विजयी हुँदा ओलीको आँगनमा राप्रपाको झण्डा फहराइएको छ। तर पुनः मतगणनापछि बल्ल बल्लमात्रै राप्रपाका अधिकारी विजयी भएका हुन्।  मत गणनाको काम सकिएपछि वडा…

    विस्तृतमा पढ्नुस्

  • हिन्दुवादी दलबाट मुस्लिम प्रमुख

    काठमाडौं : हिन्दूवादी रुझानको दल राप्रपाबाट कचनकवल गाउँपालिकाको बिजेता बनेका प्रमुख अन्जार आलम भने मुस्लिम समुदायका हुन्। राप्रपाका अन्जार आलम ५ हजार ८ सय १६ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका कालेन्द्र सिंह राजवंशीले ५ हजार ३ सय ५३ मत प्राप्त गरे। उपप्रमुखमा राप्रपाकै निम्सरी राजवंशी ५ हजार ७ सय ९२ मत ल्याएर बिजेता बनिन्। उनकी…

    विस्तृतमा पढ्नुस्

  • स्वर्गीय निलु डोमालाई केकी अधिकारीको पत्र

    स्वर्गीय निलु डोमालाई केकी अधिकारीको पत्र

    काठमाडौं: गत शनिवार नेपाली फिल्म क्षेत्रमा अप्रिय खबर फैलियो। धेरैकै लागि अविश्वसनीय- निर्देशक निलु डोमा शेर्पाको निधन। कारण भनियो हृदयघात। उनी बालुवाटार स्थित आफ्नै निवासमा मृत भेटीएकी हुन्। उनको शरीरलाई टिचिङस्थित शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि राखियो। आमा अष्ट्रेलियाबाट फर्किएपछि मात्र अन्तिम संस्कार पुरा गर्ने भनिएको थियो। मङ्गलबार निर्देशक निलु डोमा शेर्पाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि स्वयम्भु आर्यघाटमा राखिने भएको…

    विस्तृतमा पढ्नुस्

  • पुष्पलाल स्मृति ब्याडमिन्टन : बिना वरीयताका खेलाडीले सातौँ वरीयताका खेलाडीलाई हराए

    पुष्पलाल स्मृति ब्याडमिन्टन : बिना वरीयताका खेलाडीले सातौँ वरीयताका खेलाडीलाई हराए

    काठमाडौं  : योनेक्स सनराईज छैटौं पुष्पलाल स्मृती राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगितामा जुनियर खेलाडीहरुको दवदवा कायमै राखेका छन्। प्रतियोगिताको दोश्रो दिन पनि विना वरियताका जुनियर खेलाडी प्रफुल महर्जनले सातौ वरियताका संजीव खड्कालाई पराजित गरे। यसै जुलाई महिनामा ईन्डोनेसियामा हुने एसियन जुनियर च्याम्पियनसिपको तयारीमा रहेका नेपाली सेनाका खेलाडी महर्जनले पुरुष एकलको प्रतिस्पर्धामा कैलालीका खड्कालाई २१-१५, २१-१७ ले पराजित गर्दै अन्तिम आठमा स्थान…

    विस्तृतमा पढ्नुस्

  • जर्मनीलाई पहिलो पटक कन्फेडेरेसन कपको उपाधि

    जर्मनीलाई पहिलो पटक कन्फेडेरेसन कपको उपाधि

    जर्मनीले पहिलो पटक कन्फेडेरेसन कपको उपाधि जितेको छ। आइतबार राति भएको खेलमा चिलीलाई १–० गोलअन्तरले पराजित गर्दै विश्व विजेता जर्मनी च्याम्पियन बनेको हो। जर्मनीको जितमा २०औँ मिनेटमा लर्स स्टेन्डलले गरेको गोल नै निर्णयक बन्यो। समूह चरणमा यी दुई टोलीले १–१ गोलको बराबरी खेलेका थिए। यस्तै कन्फेडेरेसन कपमा मेक्सिकोलाई हराउँदै पोर्चुगल तस्रो भएको छ। रोमाञ्चक खेलमा मेक्सिकोलाई पोर्चुगलले २–१ ले पराजित…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell