काठमाडौः प्रहरीले ४५ किलो अवैध लागूऔषध गाँजासहित बारामा ४ जनालाई पक्राउ गरेको छ। प्रहरीले बाराको सिमरा उपमहानगरपालिका–३ बजनीबाट ४५ किलो गाँजासहित ४ जनालाई पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले गएराति मकवानपुर कैलाश गाउँपालिका ७ का चन्द्रबहादुर थिङ, सम्बुमाईला चेपाङ, ज्ञानकुमार चेपाङ र राज चेपाङलाई पक्राउ गरेको हो। मकवानपुरबाट गाँजा ट्रकमा लुकाएर भारततर्फ लैजादै गरेका बेला उनीहरुलाई…
काठमाडौँ: संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्चको प्रधानन्यायाधीशमा प्रस्तावित गोपालप्रसाद पराजुलीविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ। समितिको आइतबार बिहान बसेको बैठकले दश दिनको समयसीमाभित्र उजुरी भए दिन सर्वसाधरण समेतलाई आग्रह गरेको छ। समितिले सोमबारदेखि लागू हुनेगरी भावी प्रधानन्यायाधीशका सम्वन्धमा उजुरी लिने निर्णय गरेको हो। समितिको सुनुवाइ कार्यविधि अनुसार उजुरी आह्वान भएको हो। समितिको आह्वान अनुसार अब सर्वसाधरण समेतले पराजुलीको सेवा, योग्यता,…
विराटनगरः विराटनगर महानगरपालिकामा नेपाली काङ्ग्रेसले आफ्नो अग्रता कायम राख्दै मतान्तर बढाउँदै लगेको छ। अन्य ८ नगरपालिकामध्ये ७ मा कांग्रेस र एमालेले एउटा वडामा मात्र अग्रता कायम गरेका गरेको छ। महानगरको पछिल्लो परिणामअनुसार मेयरमा कांग्रेसका भीम पराजुलीले ३ हजार ९ सय ४६ मत प्राप्त गरेका छन्। एमालेका विनोद ढकालले २ हजार ८ सय ११ मत ल्याएका छन्। त्यस्त,ै उपमेयरमा पनि काङ्ग्रेसकी…
काठमाडौं: फिल्म ‘धनपति’को युट्युब रिलिज नहुने निश्चित भएको छ। निर्माण कम्पनी टुकी आर्ट्सले फिल्मलाई युट्युबमा सार्वजनिक नगर्ने बारे आधिकारिक जानकारी दिएको छ। यसअघि टुकी आर्टसको प्रस्तुती रहेको सफल फिल्म ‘पशुपति प्रसाद’को युट्युबमा रिलिज गरिएको थियो। राजनीतिक विरासत बोकेको सानाकाजी उर्फ ‘धनपती’ द्वन्द्वको चपेटामा परी पूर्वी तराईबाट राजधानी आएर बस्छ। गर्जो टार्नका लागि सानो रेष्टुरेन्टमा काम गर्छ। छोरीलाई बोर्डिङ स्कुल पढाउन…
धनगढीः धनगढी उपमहानगरपालिकामा मतगणना स्थगित भएको छ। निर्वाचन अधिकृतले जनशक्ति कम भएकाले मुचुल्का खोज्न नसकेको र पछि खोजेर दिने सहमति गरेपछि हिजो मतगणना सुरु भएको थियो। तर, आज कुनै पनि मतपेटिकाको मुचुल्कानै दिन सक्दैनौ भनेपछि मतगणना स्थगित भएको हो। निर्वाचन आयोगले निर्णय नगरी मतगणना अगाडि नबढ्ने मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले बताए। नेपाली कांग्रेसका मेयरका उम्मेदवार नृप वडले भने प्राविधिक कारणले…
काठमाडौं : फिल्म 'विरङ्गना' बन्ने भएको छ। आइतबार फिल्मको मुहुर्त सहित फिल्म क्रु बारे जानकारी दिइएको हो। रोमान्टिक एक्सन जानराको फिल्ममा महिला लडाकुको पेशागत एवम् प्रेम जीवनको कथा प्रस्तुत गर्ने बताइएको छ। फिल्ममा मुख्य पात्र शिल्पा पोखरेल रहेकी छिन्। फिल्म घोषणाको अवसरमा उनी लडाकु बर्दिमै प्रस्तुत भइन्। उनी फिल्ममा सशत्र प्रहरीको रुपमा देखिन लागेकी हुन्। नेपालको सीमा क्षेत्रमा हुने अवैधानिक…
बलिउड अभिनेता आमिर खान फिल्मको कथाले मागे अनुसार बन्न माहिर छन्। हरेक फिल्ममा फरक रुपमा देखिने उनले आफ्नो नयाँ फिल्मका लागि नाक र कान छेडेका छन्। 'ठग्स अफ हिन्दुस्तान'का लागि उनले आफ्नो लुक्स परिवर्तन गरेका हुन्। खानले फिल्मकै लागि दुईवटै कान र नाकको देब्रेपट्टी छेडेर टप लगाएका छन्। दाहिने कानमा भने देब्रेको तुलनामा बढी प्वाल र गहना सार्वजनिक फोटोमा देख्न…
विराटनगरः राजनीतिक दलले विराटनगर महानगरपालिकाको मतगणना अत्यन्त ढिलो भएको भन्दै छिटो गराउन माग गरेका छन्। महानगरपालिकाका १९ मध्ये हाल ७ वटा वडाको मतगणना भइरहेको छ। असार १४ गते भएको दोस्रो चरणको निर्वाचनको भोलिपल्टै अर्थात् १५ गतेदेखि महानगरको वडा नं. १ को मतगणना सुरु भएको अझै सकिएको छैन। वडा नं. १ मा हालसम्म २ हजार ७ सय मत गणना भइसकेको र…
विराटनगरः १०१ थान मतपत्रको परिणाम ‘भुलवश’ एमालेको खातामा जोडिएपछि शनिबार साँझदेखि रोकिएको मोरङको धनपालथान गाउँपालिकाको मतगणना अझै सुरु भएको छैन। मतगणना कसरी खुलाउने भनेर निर्वाचन अधिकृत टोलराज उपाध्याय सदरमुकाम विराटनगर आइपुगेका छन्। अधिकृत उपाध्यायका अनुसार वडा नम्बर २ को १ सय १ थान मतपत्रमा यस्तो समस्या आएको हो। वडामा २ हजार ९ सय मत खसेको थियो। ‘हामीले वडा नं. २…
काठमाडौः सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिनका लागि अव रोड टेष्टसमेत पास गर्नुपर्ने भएको छ। यसअघि लिखित र ट्रायल पास भएकाले लाइसेन्स लिंदै आएका थिए। महानगरीय ट्राफिक प्रहरी महाशाखा र यातायात व्यवस्था विभागको सहमतिमा यस्तो नियम लागू गर्न लागेको महाशाखाका प्रमुख डिआइजी मिङमार लामाले जानकारी दिए। आइतबार पत्रकार सम्मेलनमा गर्दै लामाले भने,‘लाइसेन्स प्राप्त चालकलाई अनुभवी र दक्ष बनाउनका लागि यस्तो नियम ल्याउन…
काठमाडौं : भारतको उडिसास्थित भुवनेश्वरमा हुने २२औं एसियाली एथलेटिक्स च्याम्पियनसिपमा नेपालबाट ५ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। जुलाई ७ देखि ९ तारिखसम्म हुने प्रतियोगितामा नेपालबाट २ पुरुष र ३ महिला गरी ५ खेलाडीले विभिन्न ९ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्। पुरुषको ५ हजार र १० हजार मिटर दौडमा गोपीचन्द्र पार्की तथा ४ सय र ८ समय मिटर दौडमा सोमबहादुर कुमालले प्रतिस्पर्धा गर्नेछन्।…
काठमाडौं : आज जुलाई २, हरेक वर्ष जस्तै यो वर्ष पनि नेपाली खेलकुद पत्रकारिताको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्च (एनएफजेएफ)ले विश्व खेलकुद पत्रकार दिवस मनाएको छ। मञ्चले आइतबार त्रिपुरेश्वरस्थित केन्द्रिय कार्यालयमा नेपालमा खेलकुद पत्रकारिता र यसको चुनौती विषयमा अन्तर्क्रिया समेत गर्यो। विश्व खेलकुद पत्रकारको सर्वोच्च संस्था एआइपिएस स्थापना भएको ९३औं वर्षको अवसरमा विश्व खेलकुद दिवस संसाभर मनाइएको हो। यो…
काठमाडौं : पैदलयात्री रविना चौधरीलाई जेब्रा क्रसिङमै ठक्कर दिने बस चालक जेल चलान भएका छन्। बसुन्धरा चोकमा जेब्राक्रसबाट सडक पार बसको ठक्करमा परेकी १९ वर्षीया चौधरीको घटनास्थलमै मृत्यु भएको थियो। जेठ २२ गते बिहान सडक पार गरिरहेकी सुनसरीकी चौधरीलाई ना ४ ख ४२६२ नम्बरको भाडा बसले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो। २४ वर्षीय चालक विनय तामाङलाई यातायात व्यवस्था ऐन…
काठमाडौं : स्थानीय तह निर्वाचन अन्तर्गत गत १४ गते भएको निर्वाचन अन्तर्गत २ सय स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ। यो समाचार तयार पर्दासम्म सार्वजनिक मत परिणामअनुसार नेकपा एमालेलाई ९१ स्थानको नेतृत्व प्राप्त भएको छ। एमालेको पछिपछि रहेको नेपाली कांग्रेसले ८१ स्थानीय तहको नेतृत्व हात पारेको छ। सत्तारुद्ध दल नेकपा माओवादी केन्द्रले भने अहिलेसम्म २६ स्थानीय तहमा जीत…
काठमाडौः हिलो र धुलो भएर अब सवारीसाधन राजधानी भित्रिन नपाउने भएका छन्। काठमाडौं महानगरपालिका र ट्राफिक प्रहरीको समन्वयमा यस्तो नियम ल्याउन लागिएको हो। महानगरीय ट्राफिक महाशाखाका प्रमुख डिआइजी मिङमार लामाले राजधानी भित्रिने सवारीले शहरको सुन्दरतामा असर पार्ने भएकाले केही समयमा नै यस्तो नियम ल्याउने गृहकार्य भइरहेको जानकारी दिए। उनले हिलो र धुलो बोकेर आउने सवारी साधनहरुलाई नाका छिर्ने बेलामा धुने व्यवस्थासमेत…
काठमाडौं : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा २/२ रुपैयाँ कटौती गरेको छ। दुई साताअघिमात्रै मूल्य घटाएको निगमले फेरि थप दुई रुपैयाँ कम गरेको हो। हवाई इन्धनको मूल्य भने ४ रुपैयाँ कम गरिएको निगमले जनाएको छ। ग्यासको मूल्य पनि २५ रुपैयाँ प्रतिसिलिन्डर घटाइएको छ। अब ग्यासको मूल्य १३ सय ५० पर्नेछ। निगमका प्रवक्ता सीताराम पोखरेलका अनुसार मूल्य…
विराटनगरः विराटनगर महानगरपालिकामा दुई घण्टाका लागि मतगणना स्थगित गरिएको छ। मुख्य निर्वाचन अधिकृत विनोद पोखरेललाई दलहरुले मतगणना व्यवस्थित बनाउन भन्दै घेराउ गरेपछि दुई घण्टाका लागि मतगणना स्थगित गरिएको हो। दलहरुको आग्रहपछि मुख्य निर्वाचन अधिकृत पोखरेलले व्यवस्थित बनाउन दुई घण्टाको समय मागेका छन्। त्यसपछि साँझ ६ बजेदेखि मतगणना स्थगित भएको छ। मतगणना ढिलो भएको भन्दै दलहरुले छिटो मतगणना गर्न माग गर्दै आएका…
काठमाडौं : गृह मन्त्री जनार्दन शर्माको निर्देशनमा भिआइपीको सवारीमा खटिने सुरक्षाकर्मीलाई ट्राफिक नियम सम्बन्धि कक्षा सुरु गरिएको छ। भिआइपीले नै ट्राफिक नियम मिचेको जनगुनासो बढेपछि कक्षा दिन लागिएको हो। गृहमन्त्री शर्माले भिआइपीहरुले नियम उल्लङ्घन नगरे पनि भिआइपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीले गर्ने गरेको बताएपछि तालिम दिन लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआइजी मिङमार लामाले बताए। गृहमन्त्रीले 'हामी गाडीभित्र बसिरहेका…
काठमाडौँ: दोस्रो चरणको स्थानीय तह निर्वाचनमा पनि कांग्रेस एमालेबीच नै कडा प्रतिस्पर्धा देखिएको छ। पहिलो चरणमा २८३ स्थानीय तहमा भएको निर्वाचनमा पहिलो भएको एमालेले सामान्य अग्रता कायमै राखेको छ। बिहान ७ बजेसम्म ६६ स्थानको नतिजा आउँदा एमालेले अग्रता कायमै राखेको छ। एमालेले ३ नगरसहित २५ गाउँपालिकामा जित हासिल गरेको छ। यस्तै, कांग्रेसले ४ नगर र १९ गाउँपालिकासहित २३ स्थानमा जित…
काठमाडौं: गीतकार शिवपी सुबेदीको नयाँ गीत सार्वजनिक भएको छ। आउँदो पर्व तीज विशेष गीत ‘राइ राइ’ युट्युबमार्फत रिलिज गरिएको हो। तीजको पुरानो भाका समावेश गीतलाई दृस्टी इन्टरटेनमेन्टले बजारमा ल्याएको हो। उक्त गीतमा शब्द संगीतकार स्वयंम शिवपी सुबेदी र प्रदिप कडेलको रहेको छ। सुनिल छेत्री र यमुना अर्यालको स्वर रहेको गीतको भिडियो पनि सार्वजनिक भएको छ। भिडियोलाई मदन खड्काले निर्देशन गरेका…