काठमाडौँ: दोस्रो चरणको स्थानीय तह निर्वाचनमा पनि कांग्रेस एमालेबीच नै कडा प्रतिस्पर्धा देखिएको छ। पहिलो चरणमा २८३ स्थानीय तहमा भएको निर्वाचनमा पहिलो भएको एमालेले सामान्य अग्रता कायमै राखेको छ। बिहान करिव १० बजेसम्म ७५ स्थानको नतिजा आउँदा एमालेले अग्रता कायमै राखेको छ। एमालेले नगर र गाउँपालिका गरी ३४ स्थानमा जित हासिल गरेको छ। कांग्रेसले २६ स्थानमा जित हासिल गरेको छ। माओवादी…
प्रेम सम्बन्धमा रहेर छुट्टिएका बलिउड जोडी रणबिर कपूर र कट्रिना कैफ स्टारर फिल्म 'जग्गा जासुस' सार्वजनिक हुने तयारीमा छ। ब्रेकअप हुनुअघि सुरु भएको फिल्म निर्माण कार्य भर्खर मात्र सक्किएको हो। प्रचारको क्रममा रहेका छन् फिल्म युनिट। यसैबिच रणबिर बारे आफ्नो धारणा राखेकी छिन् कट्रिना कैफले। बिबिसी हिन्दीले जनाए अनुसार कट्रिनाले रणबिरलाई राम्रो साथी भएपनि नराम्रो निर्माताको संज्ञा दिइन्। रणबिर कपूरले…
काठमाडौँ: स्थानीय तह दोस्रो चरणको जारी मतगणनामा थरीथरीका मतपरिणाम आइरहेका छन्। मतपरिणाम रोचक पनि छन्। मतपरिणाम अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको जिल्ला डडेलधुराको अमरगढी नगरपालिका एमालेले जितेको छ। पूर्व सञ्चारमन्त्री तथा एमाले सांसद् शेरधन राईको गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ। शेरधनको आम्चोक गाउँपालिकामा माओवादीका अशोक राई विजयी भएका छन्। मत बराबर भएपछि रोल्पाको दुईखोली गाउँपालिका ३ मा गोलाप्रथाबाट पनि विजयी चयन…
रोल्पा: यहाँका तीन स्थानीय तहमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। दुईखोली गाउँपालिकामा माओवादी केन्द्रका निमकान्त डाँगी विजयी भएका छन्। डाँगीले चार हजार छ सय आठ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका झक्कु घर्तीले एक हजार नौ सय ८९ मत प्राप्त गरे। यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रकै हितकुमारी बुढा विजयी भएकी छन्। बूढाले चार हजार छ सय आठ र उहाँका निकटतम…
भोजपुर: भोजपुर नगरपालिकामा नेपाली काँग्रेसका कैलाशकुमार आले ३६ मत अन्तरले विजयी भएका छन्। गए राति अबेर सम्पन्न मतगणनाको प्राप्त परिणामानुसार चार हजार ७० मत प्राप्त गरी आले विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका गणेश श्रेष्ठले चार हजार ३४ मत पाए। त्यस्तै उपप्रमुखमा एमालेकी ममिता राई विजयी भएकी छन्। चार हजार सात सय ७३ मत ल्याएर उपप्रमुखमा राई विजयी भएकी हुन्।…
नरहरि पौड्याल पोखराः पर्यटकीय नगरी पोखरामा अब राति अवेरसम्म सार्वजनिक सवारी संचालन हुने भएको छ। यसअघि साँझ ७ बजेसम्म मात्र सञ्चालन हुने नगरवस अब भने राति ९ बजेसम्म चल्नेछन्। यात्रुहरुको समस्यालाई मध्यनजरगरी राति अबेरसम्म सवारी संचालन गर्न व्यवसायी सहमत भएका हुन्। यातायात व्यवस्था समितिको बैंठकले गठन गरेको कार्यदलले दिएको सुझावका आधारमा बेलुका ९ बजेसम्म बस संचालन हुने भएको हो। तत्कालका लागि…
ओखलढुङ्गाः दोस्रो चरणको स्थानीय तह निर्वाचनमा सासुले बुहारीलाई र ज्वाइँले जेठानलाई पराजित गरेको समाचार आइरहका बेला ओखलढुङ्गा जिल्लामा भने काकालाई भतिजले पराजित गरेका छन्। ओखलढुङ्गाको मोलुङ गाउँपालिकाको वडा नम्वर १ मा अध्यक्ष पदमा उम्मेद्वारी दिएका काकालाई भतिजले १ सय २३ मतले हराएका हुन्। नेकपा एमालेबाट उम्मेद्वार बनेका कमल बानियाँलाई कांग्रेसका उम्मेद्वार प्रदीप बानियाँले हराएका हुन्। काकालाई हराउँदै भतिजको प्यानलले क्लिनस्वीप…
बलिउडका स्टार कहलिने सलमान खानको फिल्म 'ट्युबलाइट' दुई साता पनि फिल्म हलहरुमा टिकेन। टिकेन यस अर्थमा फिल्मले दर्शक फ्लो राम्रो रहेन। नेपाल मात्र होइन इन्डियाको हकमा पनि धेरै हलबाट फिल्मको शो उत्रिसकेको छ। दोस्रो साताको बुधबार र बिहिबार फिल्मको लागि दर्शक यसरी घटे कि शुक्रबारबाट इन्डियामा सार्वजनिक एकमात्र बलिउड फिल्म 'एक हसिना थि, एक दिवाना था'ले दुई तीन शोका लागि…
जर्मनी दोस्रो पटक यू-२१ युरो च्याम्पियन बनेको छ। ८ वर्षपछि यूरो २१ को उपाधि जित्ने क्रममा जर्मनीले गएराती फाइनलमा स्पेनलाई १-० ले हरायो। पहिलो हाफमा मिचेल वाइजरले गरेको एक मात्र गोल जर्मनीलाई च्याम्पियन बनाउन निर्णायक रह्यो। वाइजरले खेलको ४०औं मिनेटमा गोल गरेका थिए। जर्मनी सेमिफाइनलमा इंगल्याण्ड तथा स्पेन इटलीलाई हराउदै फाइनल पुगेका थिए। जर्मनीले यसअघि सन् २००९ मा इंगल्याण्डलाई पराजित…
झापा : पूर्व प्रधानमन्त्री केपी ओलीको गृह जिल्ला झापामा रहेकामध्ये ७ स्थानीय तहमा नेकपा एमालेले अग्रता कायम गरेको छ। एमाले बिर्तामोड, भद्रपुर, दमक, शिवशताक्षी, अर्जुनधारा, कनकाई नगरपालिका र कमल गाउँपालिकामा अग्रस्थामा रहेको हो। एमालेलाई पछ्याइरहेको नेपाली कांग्रेसले ६ वटा स्थानमा अग्रता लिएर छ। मेचीनगर, गौरादह दुई नगरपालिका सहित कचनकवल, बाह्रदशी र झापा गाउँपालिका छन्। झापाका गौरीगञ्ज गाउँपालिका माओवादी र हल्दिवारी…
काठमाडौं : दक्षिण कोरियामा हुने छुनछुन कोरिया ओपन तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन ५ खेलाडीसहित ६ सदस्यीय नेपाली तेक्वान्दो टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पाँच खेलाडी र एक प्रशिक्षकलाई नेपाल तेक्वान्दो संघका उपाध्यक्ष एवम् डिआइजी पकंज श्रेष्ठ, संघका महासचिव दिपराज गुरुङ, तेक्वान्दो राष्ट्रिय टिमका संयोजक हेमन्त डाँगी र पारा तेक्वान्दो प्रशिक्षक कल्याण कुँवर लगायतले बिदाइ गरे। प्रतियोगिता…
काठमाडौं: २४ घण्टा अघि मात्र इन्स्टाग्राममा अभिनेत्री नीशा अधिकारी र क्रिकेटर शरद भेषवाकरको विवाहको जग्गेबाटै बधाई दिंदै फोटो पोस्ट गरेका थिए निर्देशक निलु डोमा शेर्पा। उनले लेखेको ह्यासट्याग मध्य एक थियो #loveMovesUs तर पोस्ट लेखेको २४ घण्टा पनि नबित्दै उनी आफ्नो प्रिय मान्छेहरुबाट टाढिएको खबर सार्वजनिक भयो। सनिबार बिहान हृदयघातका कारण निधन भएको खबर सार्वजनिक भएपनि आधिकारिक जानकारी सार्वजनिक भएको…
पोखराः पोखराको पृथ्वीचोकस्थित सस्तो बजारमा नेपाल वायुसेवा निगमले ताला लगाएको छ। लामो समयदेखि टेण्डर र भाडाको बिषयमा बिवाद हुँदै आएको सस्तो बजारमा निगमको केन्द्रबाटै आएको टोलीले ताला लगाएर स्थानीय प्रशासनलाई सुरक्षाको जिम्मा दिएको छ। शनिवार विहान ४ बजे सस्तो बजारको मूल गेटमा निगमले ताला लगाएपछि व्यवसायीहरु भित्र पस्न पाएका छैनन्। अहिले त्यहाँ प्रहरीले पहरा दिइरहेको छ। भित्र पस्न नपाएपछि व्यापारीले भने…
अर्जेन्टाइन स्टार लियोन मेसीले शुक्रबार बाल्यकालदेखिको प्रेमीसँग रोसारियोमा एक भव्य समारोहबीच विवाह गरेका छन्। रोसारियो सिटी सेन्टर कम्प्लेक्समा भएको उक्त समारोहमा मेसीका अर्जेन्टाइन सहकर्मी देखि बार्सिलोनाका स्टार खेलाडीहरु समेत उपस्थित थिए। रेड कारेपेटमा मेसी र एन्टोनेला रोकुज्जोले सञ्चारकर्मीका अगाडी किस सिन सेयर गरेका थिए। मेसीको विवाह समारोहमा पूर्व बार्सा स्टार कारलोस पुयोल, जाभी, सेस फाब्रेगास, सामुएल एटोसँगै अहिलेका स्टार लुइस…
काठमाडौं: दार्जिलिङकी गायिका शान्ति ठटालले पलेँटीको श्रृङ्खलामा प्रस्तुती दिएकी छिन्। नेपालयको आरुशालामा हुँदै आएको सांगीतिक कार्यक्रम पलेंटीमा उनले आफ्ना डेढ दर्जन गीत प्रस्तुत गरिन्। शुक्रबार साँझ सम्पन्न पलेँटी श्रृङ्खला सहित पलेँटीमा यो उनको पाँचौं प्रस्तुती हो। सम्पन्न कार्यक्रममा शान्ति ठटाल संगीतकारका रुपमा प्रस्तुत भएकी थिइन्। पलेँटीमा उनका सांगीतिक सृजनाहरूलाई गायिका मीना निरौला र दार्जिलिङकी गायिका सोनू राईले प्रस्तुत गरेका हुन्।…
काठमाडौं : लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै अंक तालिकामा शीर्ष स्थानमा रहेको नेपाल स्ट्रोमलाई प्लेअफमा पराजित गर्दै श्रीलंकन लायन्स एसियन क्लब प्रिमियर लिग (एसीपिएल)को फाइनलमा प्रवेश गरेको छ। शनिबार भएको प्लेअफअन्तर्गत पहिलो क्वालिफायरमा श्रीलंकन लायन्सले नेपाल स्ट्रोमलाई १२ रनले पराजित गरेको हो। १ सय ७४ रनको लक्ष्य पछ्याउने क्रममा १७.५ ओभरमै १ सय ६१ रनमा अलआउट भएपछि नेपाल स्ट्रोम पहिलो…
सन् २०१७ का ६ महिनालाई हेर्ने हो भने बलिउडले असफलता र सफलताका भारी उस्तैरुपमा बोक्यो। बलिउडको इतिहासमा यो सबैभन्दा रेकर्डधारी ६ महिना पनि हो। सबैभन्दा बढी कमाउने र गुमाउनेको रेकर्ड यही अवधीमा बन्यो। जो नराम्ररी पछारिए १. ओके जानु : वर्षको यो फिल्मले सबैभन्दा खराब सुरुवात गर्यो। मणिरत्नमको फिल्म मा आदित्य रोय कपुर र श्रद्ध कपुरको जोडी थियोको मेहनत पानीमा…
चितवनः जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न अभियोगमा पक्राउ परेका सात जना आरोपीलाई शनिबार सार्वजनिक गरेको छ । प्रहरीले हत्या, डकैतीलगायतका घटनामा पक्राउ परेकाहरुलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। जेठ ४ गते भरतपुर महानगरपालिका वडा नम्बर २५ शुक्रनगरमा गोली प्रहार गरी लुटपाट गर्ने योजकार भनिएका पर्वतको पकुवाका कृष्ण शाही ठकुरीलाई प्रहरीले सार्वजनिक गरेको छ। ठकुरीलाई शुक्रनगरकी साउनी महतोको घरमा हतियार…
विराटनगरः स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकामा नेपाली काङ्ग्रेसले आफ्नो अग्रता कायमै राखेको छ। अन्य ८ नगरपालिकामध्ये ७ मा कांग्रेस र एमालेले १ मा मात्रै अग्रता कायम राखेको छ। महानगरको पछिल्लो परिणामअनुसार मेयरमा कांग्रेसका भीम पराजुलीले २ हजार ५ सय ४१ मत प्राप्त गरेका गरेका छन् । एमालेका विनोद ढकालले १ हजार ८ सय ६ मत प्राप्त गरेका छन्। महानगरको उपमेयरमा…
काठमाडौं : शहिद दशरथ चन्द मेमोरियल ट्रष्टले ८ खेलाडीलाई दशरथ चन्द मेधावी खेलाडी प्रतिभा पुरस्कारबाट शनिबार सम्मान गरेको छ। शहिद दशरथ चन्दको ११५औं जन्म जयन्तीका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप), त्रिपुरेश्वर हातामा रहेको शहिद चन्दको पूर्ण कद्को सालिक रहेको स्थानमा आयोजित कार्यक्रममा क्षेत्रगत रुपमा ५ र पाराबाट २ खेलाडी नगदसहित सम्मानित भए। २०७३ सालमा भएका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा…