PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

  • 'नाटु नाटु' गोल्डेन ग्लोब अवार्डमा उत्कृष्ट घोषित, कुन अवार्ड कसले जिते?

    'नाटु नाटु' गोल्डेन ग्लोब अवार्डमा उत्कृष्ट घोषित, कुन अवार्ड कसले जिते?

    दक्षिण भारतीय फिल्म ‘आरआरआर’ को ‘नाटु नाटु’ बोलको गीतले गोल्डेन ग्लोब अवार्ड जितेको छ। बुधवार बिहान भएको गोल्डेन ग्लोबको ८०औं संस्करणमा यस गीतले ‘बेस्ट ओरिजिनलन गीत-मोसन पिक्चर’ को उपाधि जित्न सफल भएको हो। जुनियर एनटीआर, रामचरण, आलिया भट्ट लागयतको अभिनय रहेको यो फिल्मको ‘नाटु नाटु’ गीत फिल्म रिलिज ताका निकै चर्चामा थियो। गोल्डेन ग्लोब अवार्ड जितेको यो गीत अस्कर अवार्डमा ‘ओरिजिनल सङ’ विधाको…

    विस्तृतमा पढ्नुस्

  • विश्वासको मतबारे वाइसिएललाई प्रचण्डको ब्रिफिङ : चुनौतिपूर्ण अवसर हो तर जटिलता धेरै छन्

    विश्वासको मतबारे वाइसिएललाई प्रचण्डको ब्रिफिङ : चुनौतिपूर्ण अवसर हो तर जटिलता धेरै छन्

    काठमाडौं : प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी भ्रातृ संगठन योङ कम्युनिस्ट लिग(वाइसिएल)लाई विश्वासको मतबारे ब्रिफिङ गरेका छन्। गोरखा जानुअघि वाइसिएल केन्द्रको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले विश्वासको मत एतिहासिक भए पनि निकै चुनौतिपूर्ण अवसर भएको बताएका छन्। ‘त्यसको धेरै दुरगामी अर्थ छ। निकै ठुलो महत्व छ। तपाईहरुले महसुस गर्नुभएको होला,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यो पटक हामीलाई इतिहासमा एकचोटी चुनौतिपूर्ण अवसर प्राप्त…

    विस्तृतमा पढ्नुस्

  • कीर्तिपुरमा नेपाल टी २० लिगको फाइनल खेल हुँदै, मैदान बाहिर प्रहरी 'एग्रेसिभ' रुपमा अनुसन्धान गर्दै

    कीर्तिपुरमा नेपाल टी २० लिगको फाइनल खेल हुँदै, मैदान बाहिर प्रहरी 'एग्रेसिभ' रुपमा अनुसन्धान गर्दै

    काठमाडौं : विवादै विवादका बिच नेपाल टी २० लिग आज सकिँदैछ।अहिले कीर्तिपुरस्थित क्रिकेटम मैदानमा फाइनल खेल भइरहेको छ। उपाधिका लागि लुम्बिनी अल-स्टार्स र विराटनगर सुपरकिंग्स भिडिरहेका छन्। कीर्तिपुरमा फाइनल खेल भइरहँदा 'स्पट फिक्सिङ'मा अनुसन्धान गरिरहेको प्रहरीले आफ्नो अनुसन्धान पनि अन्तिम चरणमा रहेको दाबी गरेको छ। टी-२० लिगका खेलमा फिक्सिङ भएको घटना बाहिरिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले अनुसन्धान थालेको थियो। 'हाम्रो अनुसन्धान…

    विस्तृतमा पढ्नुस्

  • मधेश प्रदेशको मुख्यमन्त्री बन्दै सरोज यादव, सात दल र ३ स्वतन्त्र सांसदसहित ६३ जनाको समर्थन

    मधेश प्रदेशको मुख्यमन्त्री बन्दै सरोज यादव, सात दल र ३ स्वतन्त्र सांसदसहित ६३ जनाको समर्थन

    जनकपुरधाम : जनता समाजवादी पार्टी नेपालका नेता सरोजकुमार यादवले मधेश प्रदेशको मुख्यमन्त्री बन्नका लागि प्रदेश प्रमुख समक्ष दाबी पेस गरेका छन। जसपाको मधेश प्रदेश संसदीय दलका नेता समेत रहेका यादव प्रदेश प्रमुख हरिशंकर मिश्र समक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन्। प्रदेश प्रमुख हरिशंकर मिश्रले पुस २८ गते ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेश गर्न आह्वान गरेका थिए। यादवलाई नेकपा एमाले,…

    विस्तृतमा पढ्नुस्

  • नेपाल टी २० फाइनल: अलस्टार्स टस जितेर ब्याटिङमा

    नेपाल टी २० फाइनल: अलस्टार्स टस जितेर ब्याटिङमा

    काठमाडौँ: नेपाल टी २० लिग अन्तर्गत आज हुने फाइनल खेलमा लुम्बिनी अल स्टार्स टस जितेर ब्याटिङमा उत्रिएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा अल स्टार्सका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर सुरुवाती ब्याटिङ रोजेका हुन्। लिग चरणमा शीर्षस्थानमा रहेको लुम्बिनी अल स्टार्सले पहिलो क्वालिफायर्समा जनकपुर रोयल्सलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो। त्यस्तै लिग चरणमा तेस्रो स्थानमा रहेको विराटनगर सुपरकिंग्सले इलिमिनेटरमा काठमाडौँ…

    विस्तृतमा पढ्नुस्

  • मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादवले पेस गरे दाबी

    मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादवले पेस गरे दाबी

    काठमाडौं : मधेश प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्न जनता समाजवादी पार्टीका संसदीय दलका नेता सरोज यादव प्रदेश प्रमुख कार्यालय पुगेका छन्। केन्द्रीय सहमति अनुसार मधेश प्रदेशमा जसपा र जनमत पार्टीले आलोपालो सरकार चलाउने सहमति गरेका हुन्। त्यही अनुसार प्रदेश प्रमुख हरिशंकर मिश्रलाई यादवलाई आज जसपाका यादवले आज दाबी पेस गरेका हुन्। १०७ सदस्यीय मधेश प्रदेशमा सरकार गठनका लागि ५४ सांसदको आवश्यकता पर्छ। यहाँ…

    विस्तृतमा पढ्नुस्

  • खाना नपकाएको निहुँमा लात्ती हान्दा श्रीमतीको मृत्यु

    खाना नपकाएको निहुँमा लात्ती हान्दा श्रीमतीको मृत्यु

    काठमाडौं : झापाको अर्जुनधारा नगरपालिकामा एक व्यक्तिले घरायसी विवादमा श्रीमतीको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठककाअनुसार अर्जुनधारा निवासी विश्वराज घिसिङले ३६ वर्षीया श्रीमती प्रमिला भुजेल घिसिङको हत्या गरेका हुन्। गए राति विश्वराजले श्रीमती प्रमिलालाई खाना नपकाएको निहुँमा पेट र छातीमा लात्ती प्रहार गरेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। श्रीमतीको हत्यामा संलग्न भएको अभियोगमा…

    विस्तृतमा पढ्नुस्

  • मौसम प्रतिकूल हुँदा आज बिहानै देखि आन्तरिक उडान प्रभावित, हिजो रद्द भएका उडानको पालो पनि आजै

    मौसम प्रतिकूल हुँदा आज बिहानै देखि आन्तरिक उडान प्रभावित, हिजो रद्द भएका उडानको पालो पनि आजै

    काठमाडौं : मौसमी प्रतिकूलताका कारण बुधबार बिहानैदेखि पोखरा बाहेकका मुलुकका सबै आन्तरिक गन्तव्यतर्फका उडान प्रभावित भएको छ। बाक्लो हुस्सुका कारण तराई क्षेत्रका अधिकांश विमानस्थल खुल्न नसकेकाले उडान प्रभावित भएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ। ‘पोखरा तर्फको उडान मात्र भइरहेको छ। तराई क्षेत्रका अधिकांश विमानस्थल खुल्न बाँकी नै छ। यात्रु चेक-इनको काम भइरहेको छ। विमानस्थल खुला भएसँगै उडान हुनेछन्,’ विमानस्थलका एक कर्मचारीले…

    विस्तृतमा पढ्नुस्

  • ब्राजिलमा दंगा : बर्खास्त गरिएका सैनिक प्रहरी प्रमुख पक्राउ, अन्य उच्च अधिकारी पनि नियन्त्रणमा

    ब्राजिलमा दंगा : बर्खास्त गरिएका सैनिक प्रहरी प्रमुख पक्राउ, अन्य उच्च अधिकारी पनि नियन्त्रणमा

    ब्राजिलमा सरकारी भवनहरुमा भएको आक्रमणमा सरकार कडा रुपमा प्रस्तुत भएको छ। केहीदिन अघि पूर्व राष्ट्रपति जैर बोलसोनारोका समर्थकहरुले राष्ट्रपति भवन घेर्नुका साथै संसद भवन र सर्वोच्च अदालतमा प्रवेश गरि तोडफोड गरेका थिए। सो आक्रमणको अनुसन्धानका लागि न्यायिक छानबिन समिति गठन गरिएको छ। दंगा फैलाएको आरोपमा सैनिक प्रहरीका पूर्व कमान्डर फाबियो अगस्तो, पूर्व नागरिक सुरक्षा अधिकारी एडरसन तोरेस लगायत उच्च अहोदाका…

    विस्तृतमा पढ्नुस्

  • जापान र दक्षिण कोरियालाई चीनको ‘प्रतिउत्तर’ : अल्पकालीन भिसामा लगायो प्रतिबन्ध

    जापान र दक्षिण कोरियालाई चीनको ‘प्रतिउत्तर’ : अल्पकालीन भिसामा लगायो प्रतिबन्ध

    सांघाई : चीनले कोभिड-१९ विरुद्ध लिएको नीतिप्रति पश्चिमा देशहरुले आलोचना गरिरहेका छन्। ‘शून्य कोभिड नीति’बाट पछाडि हटेर चीनले कोभिड-१९ विरुद्ध लगाइएका प्रतिबन्धहरु फुकुवा गरेको छ। तर, पश्चिमा देशहरु चीनको पारदर्शितामाथि प्रश्न उठाउँदै चिनियाँ तथा चीन भएर यात्रा गर्ने विदेशी नागरिकमाथि कडा नियम लगाइरहेका छन्। अमेरिका, क्यानडा,  अष्ट्रेलिया, जर्मनी, दक्षिण कोरिया, जापान र भारतसहितका देशहरुले चिनियाँ यात्रु तथा चीनलाई ट्रान्जिट बनाएर…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनीमा एमाले र माओवादीले आलोपालो सरकारको नेतृत्व गर्ने

    लुम्बिनीमा एमाले र माओवादीले आलोपालो सरकारको नेतृत्व गर्ने

    बुटवलः लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमाले र माओवादी केन्द्रले आलोपालो गर्ने सहमति भएको छ। केन्द्रको भागबन्डा अनुसार लुम्बिनीमा पाँच वर्ष एमालेले सरकारको नेतृत्व गर्ने सहमति भए पनि आधा कार्यकाल माओवादीले पाउने भएको हो। मुख्यमन्त्रीका दावेदार माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले आलोपालो हुनुपर्ने भन्दै पार्टी नेतृत्व समक्ष अडान राखेपछि आधाआधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको हो। माओवादी केन्द्र…

    विस्तृतमा पढ्नुस्

  • नेपाली भाषाका १०८ कविता उर्दुमा प्रकाशित

    नेपाली भाषाका १०८ कविता उर्दुमा प्रकाशित

    विराटनगरः पाकिस्तान एकेडेमी अफ लेटर्स, इस्लामाबादले नेपाली भाषाका १०८ प्रतिनिधि कविका कविताको अनुवाद गराएर ‘नेपालकी आवाज’ नामको पुस्तक प्रकाशित गरेको छ। पाकिस्तानका लागि नेपालका राजदूत तपस अधिकारीका अनुसार पाकिस्तान एकेडेमीले उर्दु भाषामा १०८ कविताको अनुवाद–संग्रह प्रकाशित गरेको हो। संग्रहमा धरणीधर कोइरालाको ‘नेपाल’, महानन्द सापकोटाको ‘अब’, लेखनाथ पौड्यालको ‘पिँजराको सुगा’, गोपालप्रसाद रिमालको ‘आमाको सपना’, सिद्धिचरण श्रेष्ठको ‘आफ्नो परिचय’, भवानी भिक्षु ‘दुःखको…

    विस्तृतमा पढ्नुस्

  • देउवामाथि जगदीशनरसिंहको आरोप : लिङ्देन बोक्ने योजना ओलीले तुहाएपछि कांग्रेसघाती खेल खेले

    देउवामाथि जगदीशनरसिंहको आरोप : लिङ्देन बोक्ने योजना ओलीले तुहाएपछि कांग्रेसघाती खेल खेले

    काठमाडौं : नेपाली कांग्रेस नुवाकोटका पूर्व सभापति जगदीशनरसिंह केसीले कांग्रेस नेतृत्वले कार्यकर्ताको आवाजमाथि कुठाराघात गरेको आरोप लगाएका छन्। केसीले सभापति शेरबहादुर देउवामाथि लक्षित गर्दै वाम नेतृत्ववाला गठबन्धनलाई विश्वासको मत दिएर प्रचण्डको डोला बोक्ने चरित्र देखाएको आरोप लगाएका हुन्। प्रधानमन्त्रीमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएपछि आफ्नो प्रतिक्रिया दिँदै केसीले भने, 'नेपाली कांग्रेसले संसदमा जिम्मेवार प्रतिपक्षको प्रभावकारी र लोकप्रिय…

    विस्तृतमा पढ्नुस्

  • विश्वासको मतदानमा कांग्रेसका यी ३ सांसद अनुपस्थित, प्रहरीको फरार सूचीमा रहेकाले पनि हाले मत

    विश्वासको मतदानमा कांग्रेसका यी ३ सांसद अनुपस्थित, प्रहरीको फरार सूचीमा रहेकाले पनि हाले मत

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत पाएका छन्। २७५ सदस्यीय प्रतिनिधि सभामा प्रचण्डले २६८ मत पाएका हुन्। २७० जना सांसद विश्वासको मतदानमा सहभागी भएको जेष्ठ सदस्य पशुपति शम्शेर जबराले जानकारी दिएका छन्। आजको बैठकमा ३ जना सांसद अनुपस्थित भए भने जेष्ठ सदस्य पशुपतिले सभामुखको भूमिका निभाएकाले मतदान गर्न पाएनन्। अुनपस्थित हुनेमा नेपाली कांग्रेसका सांसद मनोरम शेरचन, अम्बिक…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीले प्रचण्ड बहुमत पाउँदा यी दुई सांसद उभिए विपक्षमा

    प्रधानमन्त्रीले प्रचण्ड बहुमत पाउँदा यी दुई सांसद उभिए विपक्षमा

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत पाए। आज प्रतिनिधिसभा बैठकमा भएको मतदानमा उनले २६८ मत पाएका हुन्। बैठकमा २७० जना उपस्थित रहेका थिए। प्रस्तावको पक्षमा २६८ जनाले मत दिएका थिए। उनको विपक्षमा भने दुई जनाले मत दिएका थिए। विपक्षमा जनमोर्चाका चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टी नेमकिपाका प्रेम सुवालले मत दिएका हुन्। नेमकिपालाई संसदको स्थायी प्रतिपक्षको…

    विस्तृतमा पढ्नुस्

  • सभामुखको निर्वाचन माघ ५ गते, निर्वाचन तालिका ३ गते प्रकाशन हुने

    सभामुखको निर्वाचन माघ ५ गते, निर्वाचन तालिका ३ गते प्रकाशन हुने

    काठमाडौं : प्रतिनिधि सभाको सभामुख पदको निर्वाचन माघ ५ गते हुने भएको छ। सभामुख पदको निर्वाचन माघ ५ गते हुने प्रतिनिधि सभाका जेष्ठ सदस्य पशुपति शम्शेर जबराले जानकारी दिए। माघ ३ गते निर्वाचनको कार्यक्रम प्रकाशित हुनेछ। प्रतिनिधि सभाको पहिलो बैठक बसेको १५ दिन भित्र सभामुख पदको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ। पुस २५ गते प्रतिनिधि सभाको पहिलो बैठक बसेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत : पक्षमा २६८, विपक्षमा २ मत

    प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत : पक्षमा २६८, विपक्षमा २ मत

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन्। आज प्रतिनिधिसभा बैठकमा भएको मतदानमा उनले २६८ मत पाएका हुन्। आजको बैठकमा २७० जना उपस्थित रहेका थिए। प्रस्तावको पक्षमा २६८ जनाले मत दिएका थिए भने विपक्षमा २ जनाले मत दिएका थिए। प्रधानमन्त्री प्रचण्डलाई २७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्नका लागि १३८ मत चाहिन्थ्यो। आज प्रचण्डलाई नेपाली कांग्रेस, नेकपा  एमाले,…

    विस्तृतमा पढ्नुस्

  • दौरासुरुवाल लगाउनुको कारण खुलाए प्रचण्डले : क्रान्तिकारिताको प्रदर्शनले निर्वाचन परिणाम राम्रो आएन

    दौरासुरुवाल लगाउनुको कारण खुलाए प्रचण्डले : क्रान्तिकारिताको प्रदर्शनले निर्वाचन परिणाम राम्रो आएन

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले प्रधानमन्त्री भएपछि दौरासुरुवाल लगाएको कारण खुलाएका छन्। आफू दौरासुरुवालको विरोधी कहिल्यै नभएको उल्लेख गर्दै अवसर नजुर्दा यति ढिला भएको दाबी गरे। ‘यसपटक प्रधानमन्त्री हुँदा दौरासुरुवाल लगाएपछि धेरै चर्चा भयो। मलाई कयौं विदेशीले पनि किन नलागएको भनेर सोध्ने गर्थे,’ प्रचण्डले भने, ‘देशभित्र पनि सोधेका थिए। तर म दौरासुरुवाल कोट विरोधी थिइनँ। लगाउने अवसर नै…

    विस्तृतमा पढ्नुस्

  • नेपाल टी २० लिगको फाइनलमा लुम्बिनी र विराटनगर भिड्ने

    नेपाल टी २० लिगको फाइनलमा लुम्बिनी र विराटनगर भिड्ने

    काठमाडौँ: नेपाल टी २० लिगको फाइनल खेलमा लुम्बिनी अलस्टार्स र विराटनगर सुपरकिंग्स भिड्ने भएको छ। आज सम्पन्न प्रतियोगिताको दोस्रो क्वालिफायर्स खेलमा विराटनगर सुपर किंग्सले जनकपुर रोयल्सलाई हराउँदै फाइनलमा स्थान पक्का गरेको हो। आज सम्पन्न क्वालिफायर्सको खेलमा जित निकाल्दै फाइनलमा स्थान पक्का गर्न विराटनगर सुपरकिंग्सले जनकपुर रोयल्सलाई ३९ रनले हरायो। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको विराटनगरले निर्धारित २०…

    विस्तृतमा पढ्नुस्

  • नसोचेको विश्वास पाएको भन्दै प्रचण्ड प्रफुल्ल : मैले यो जिम्मेवारी बोक्न सक्ने हो कि होइन?

    नसोचेको विश्वास पाएको भन्दै प्रचण्ड प्रफुल्ल : मैले यो जिम्मेवारी बोक्न सक्ने हो कि होइन?

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले यति धेरै दलको समर्थन पाउँदा खुसी लागेको बताएका छन्। संसदमा रहेका संसदीय दलका नेताहरु र स्वतन्त्र सांसदहरुको जिज्ञासाको जवाफ दिँदै प्रचण्डले प्रधानमन्त्रीमा आफूलाई नसोचेको मत प्राप्त भएकोसमेत बताए। ‘मैले हिजो सिंगै हाउस मेरो पक्षमा उभिन्छ भनेको थिएँ। थाह पाएरै भनेको त थिएन। तर त्यस्तै भयो,’ प्रचण्डले भने, ‘अपार विश्वास र समर्थन न्यायपूर्ण ढंगले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell