PahiloPost

Mar 31, 2025 | १७ चैत्र २०८१

  • बक्सिङ खेलका लागि मन्त्री लेखकले दिए १० लाख रकम

    भीमदत्तनगर : भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले जिल्ला बक्सिङ सङ्घ कञ्चनपुरलाई सांसद विकास कोषबाट रु १० लाख प्रदान गरेका छन्।   कञ्चनपुर क्षेत्र नं ४ बाट निर्वाचित सांसद लेखकले खेलाडीको प्रशिक्षण सहजताका लागि ‘बक्सिङ रिङ’ खरिद गर्न सो रकम दिएका हुन्।   जिल्ला बक्सिङ सङ्घका अध्यक्ष लोकबहादुर ठकुराठीले करिब दुई वर्ष नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसको 'कोर टिम' बैठक : स्थानीय चुनाव गराउन पहल थाल्ने, संशोधन विधेयक फिर्ताबारे के हुँदैछ?

    काठमाडौं : नेपाली कांग्रेसको 'कोर टिम' बैठकले पार्टी र सरकारलाई चुनाव केन्द्रित गराउनुपर्ने विषयमा छलफल थालेको छ।   पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको कार्यालयमा बोलाएको बैठकमा पदाधिकारी, पूर्वपदाधिकारी तथा केन्द्रीय सदस्यहरुले नेतृत्वलाई यस्तो सुझाव दिएका हुन्।   'स्थानीय चुनाव चाँडो गराउन पहल लिने र सरकारलाई पनि त्यसैमा आफूलाई केन्द्रित गर्ने विषयमा छलफल भएको छ,' केन्द्रीय सदस्य महेश आचार्यले भने,…

    विस्तृतमा पढ्नुस्

  • महँगो डिमान्ड पूरा हुने भएपछि दुई वर्षा अब एकै पर्दामा

    महँगो डिमान्ड पूरा हुने भएपछि दुई वर्षा अब एकै पर्दामा

    काठमाडौं : नाम एउटै र अनुहार उस्तै देखिनुका कारण दर्शक झुक्कने दुई अभिनेत्री हुन्- वर्षा राउत र वर्षा शिवाकोटी। यी दुवै कलाकार अब एउटै पर्दामा देखिने भएका छन्।   फिल्म 'मेरो पैसा खोइ?' को फाइनल लाइनअप लिस्टमा यी दुई अभिनेत्रीको नाम फाइनल भएको हो।   भारतीय फिल्म 'भूतनाथ'का निर्देशक विवेक शर्माको निर्देशनमा बन्न लागेको 'मेरो पैसा खोइ?'को टिम लिड अभिनेत्रीको…

    विस्तृतमा पढ्नुस्

  • ​सातौं राष्ट्रिय खेलकुदमा चन्द्रकलाको दोस्रो राष्ट्रिय कीर्तिमान, ज्याभलिन थ्रोमा पनि जितिन् स्वर्ण

    ​सातौं राष्ट्रिय खेलकुदमा चन्द्रकलाको दोस्रो राष्ट्रिय कीर्तिमान, ज्याभलिन थ्रोमा पनि जितिन् स्वर्ण

    इटहरी : सातौं राष्ट्रिय खेलकुदमा चन्द्रकला लामगादेले दुई राष्ट्रिय कीर्तिमानसहित लगातार दुई स्वर्ण जितेकी छिन्। दोस्रो दिन सटपुटमा नयाँ कीर्तिमानसहित स्वर्ण जितेकी चन्द्रकलाले तेस्रो दिन ज्याभलिन थ्रो मा पनि नयाँ कीर्तिमान् कायम गर्दै स्वर्ण जितिन्।  इटहरी रंगशालमा आइतबार भएको ज्याभलिन थ्रो को स्पर्धामा नेपाल पुलिसकी चन्द्रकलाले ४३.९४ मिटर थ्रो गर्दै आफ्नै कीर्तिमान तोड्दै स्वर्ण जितिन्। सटपुटमा पनि उनले आफ्नै कीर्तिमान तोडेकी…

    विस्तृतमा पढ्नुस्

  • रविना र स्वेच्छाको जोडीलाई टेबलटेनिसमा स्वर्ण

    विराटनगर : आर्मीका रविना महर्जन र स्वेच्छा नेम्वाङ्गको जोडीले सातौं राष्ट्रिय खेलकुदमा टेबल टेनिस महिला जोडीतर्फ स्वर्ण पदक जितेका छन्।  रविना र स्वेच्छाको जोडीले पुलिसका नविता महर्जन र एलिना महर्जनको जोडीलाई फाइननलमा ७–११, ११–७, ११–६, ७–११ र ११–३ ले पराजित गर्दै स्वर्ण पदक प्राप्त गर्न सफल भए। एपीएफका शेलिषा र सोनु तथा आर्मीका दिक्षा र सिक्काको जोडीले कास्यमा चित्त बुझाए।…

    विस्तृतमा पढ्नुस्

  • ​पारस खड्काको शतक, एपीएफले सुदूरपश्चिमलाई १४४ रनले हरायो

    ​पारस खड्काको शतक, एपीएफले सुदूरपश्चिमलाई १४४ रनले हरायो

    विराटनगर : कप्तान पारस खड्काले सातौं राष्ट्रिय खेलकुदमा पहिलो शतक प्रहार गरेको खेलमा एपीएफले सुदूर पश्चिमाञ्चललाई १४४ रनको फराकिलो अनतरले पराजित गरेको छ। समूह ए मा एपीएफको यो दोस्रो जित हो।  वैजनाथपुरमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले पारसको शतक मद्वतमा २० ओभर खेल्दै ४ विकेटको क्षतीमा २ सय रन बनाएको थियो। ४३ बल खेलेका पारसले ९ चौका र…

    विस्तृतमा पढ्नुस्

  • सातौं राष्ट्रिय खेलकुद : जुडो खेल्ने क्रममा दुई खेलाडी घाइते

    झापा : सातौँ राष्ट्रिय खेलकुदअन्तर्गत आज भएको खेलमा जुडोका दुई खेलाडी घाइते भएका छन्। धुलाबारीस्थित पासाङल्हामु हलमा खेल्ने क्रममा सुदूरपश्चिमका खेलाडी घाइते भएका हुन्। घाइते हुनेमा कम्मानसिंह विष्ट र शेखा श्रेष्ठ रहेका छन्। विष्ट ५५ किलोमुनि तौल तथा श्रेष्ठ ६३ किलोमुनि तौलमा भिड्ने क्रममा घाइते भएका हुन्। विष्टको घुँडामा तथा श्रेष्ठको छातीमा चोट लागेको छ। दुबै खेलाडी कैलालीका हुन्। घाइते…

    विस्तृतमा पढ्नुस्

  • घर पुनर्निर्माणका लागि अनुदान रकम पाउनेको सूचीमा सवा ६ लाख घरधनी

    घर पुनर्निर्माणका लागि अनुदान रकम पाउनेको सूचीमा सवा ६ लाख घरधनी

    काठमाडौं : भूकम्प अति प्रभावित १४ जिल्लाका ६ लाख २६ हजार ३६ घरधनी घर पुनर्निर्माणका लागि सरकारले उपलब्ध गराउने अनुदान रकम प्राप्त गर्न सूचीकृत भइसकेका छन्।   राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन भएको एक वर्ष पुगेको अवसरमा आज  आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास पुनर्निर्माणलाई विशेष प्राथमिकता दिइएको बताए।   पुस ८ गतेसम्म ५ लाख…

    विस्तृतमा पढ्नुस्

  • ​सातौं राष्ट्रिय खेलकुद : कान्छीमाया र गोपीचन्द्रलाई स्वर्ण

    ​सातौं राष्ट्रिय खेलकुद : कान्छीमाया र गोपीचन्द्रलाई स्वर्ण

    सातौं राष्ट्रिय खेकलुद अन्तर्गत ५ हजार मिटर दौडमा कान्छिमाया कोजु र गोपीचन्द्र पार्कीले स्वर्ण जितेका छन्।   पुरुषको ५ हजार मिटर दौडमा एपीएफका गोपीचन्द्र पार्कीले निर्धारित दूरी १५ मिनेट २६.१० सेकेन्डमा पूरा गर्दै स्वर्ण जिते। १२ औं सागका कास्यधारी एवं ओलम्पियन हरिकुमार रिमालले भने रजतमै चित्त बुझाए। आर्मीका हरिले १५ मिनेट २६.६० सकेन्डमा दूरी पुरा गरे। सातौं राष्ट्रिय खेलकुदको म्याराथनका…

    विस्तृतमा पढ्नुस्

  • ​आयुष्मान देशराजसँग रेखाको जोडी: हेर्नुस् भिडियो

    ​आयुष्मान देशराजसँग रेखाको जोडी: हेर्नुस् भिडियो

    काठमाडौं: गायिका रेखा शाहले आफूभन्दा आधा उमेरका कलाकार आयुष्मान देशराज जोशीसँग जोडी बाँधेकी छिन्। आफ्नै गीत 'तिमी बिना म' मा पनि रेखाले आयुष्मानसँग अभिनय गरेकी हुन्। भिडियो आईतबारदेखि युट्युबमा सार्वजनिक भएको छ। 'मैले आफूलाई योङ देखिन गर्न पर्ने सबै खालको मिहेनत गरेको छु', उनले आफूले अझै पनि नयाँ पुस्ताको कलाकारसँग जोडी बाँध्न सुहाउने बताइन्। रेखाले आयुष्मानसँगको उमेर अन्तरका कारण भिडियो…

    विस्तृतमा पढ्नुस्

  • आइटिएफ तेक्वान्दोमा आर्मीलाई आठ स्वर्ण

    झापा : सातौँ राष्ट्रिय खेलकुदअन्र्तगत झापाको दमकमा भएको आइटिएफ तेक्वान्दोमा नेपाल आर्मीले स्वर्ण पदकमा वर्चस्व कायम गरेको छ। दमकस्थीत  रेडक्रम भवनमा भएको खेलमा आर्मीले आठ स्वर्ण जितेको नेपाल आइटिएफ तेक्वान्दो महासंघका अध्यक्ष अन्जन धमलाले बताए। आर्मीले एक स्पाइरिङमा दुई स्वर्ण र प्याट्रनमा ६ स्वर्ण हात पारेको हो।  स्पाइरिङमा पुरुषको ४५–५० तौलसमुहमा आर्मीका पुर्ण बहादुर मगरले स्वर्ण, पश्चिमाञ्चलका दिपक गौतम रजत…

    विस्तृतमा पढ्नुस्

  • ​सेनाको उद्योगमा रक्षामन्त्री

    ​सेनाको उद्योगमा रक्षामन्त्री

    काठमाण्डौ : रक्षामन्त्री बालकृष्ण खाँडले भिमफेदीमा रहेको सेनाके प्लाष्टिक उद्योग निरिक्षण गरेका छन् । प्रधानसेनापति राजेन्द्र क्षत्रीसँगै खाँड भिमफेदीमा रहेको सेनाको श्री बहुउद्देश्य प्लाष्टिक उद्योगको निरिक्षण गरेका हुन्।   रक्षामन्त्रि र प्रधानसेनापतिले मकवानपुरमा रहेको सुनाचरी इमल्सन प्लान्टको समेत निरिक्षण गरेका थिए। दुबै ठाउँको अवस्थाबारे निरिक्षण सकाए खाँड र क्षत्री सेनाको चितवनमा रहेको विपद् व्यवस्थापन गणको निरिक्षणा गरेर खोज तथा उद्दारको डेमोस्ट्रेसनको…

    विस्तृतमा पढ्नुस्

  • ​पाँच प्रदेशको मागबारे ओली भन्छन् : अलिकति भन्न भ्याएको थिइन, कसैले भनिदिनुभयो, धन्यवाद

    ​पाँच प्रदेशको मागबारे ओली भन्छन् : अलिकति भन्न भ्याएको थिइन, कसैले भनिदिनुभयो, धन्यवाद

    काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले पाँच प्रदेश भनेको भनेर सार्वजनिक भएको विषयमा अनभिज्ञता जनाएका छन्।  आइतबार संसदीय दलको सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा ओलीले पाँच प्रदेशबारे बाहिर आएको विषयमा बताएका हुन्। उनले संविधान यो अन्तिम सत्य हो भनेर नभनेको उल्लेख गर्दै 'हिजो अस्ती मैले पाँच वटा प्रदेश मात्र भनेँ भनेर आएको' भन्दै 'श्रृजनाशिलताका लागि धन्यवाद' भनेका थिए। 'मैले…

    विस्तृतमा पढ्नुस्

  • अहिलेको मुख्य समस्या एमाले नै हो : उपप्रम विमलेन्द्र निधिसँग किशोर नेपालको अन्तर्वार्ता

    अहिलेको मुख्य समस्या एमाले नै हो : उपप्रम विमलेन्द्र निधिसँग किशोर नेपालको अन्तर्वार्ता

    ​कांग्रेस र माओवादीबीच सत्ता समीकरणका निर्मातामध्येका विमलेन्द्र निधि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा गृहमन्त्री छन्। कांग्रेसका जुझारु नेता भनेर चिनिने निधि अहिलेको पुस्ताका नेताहरुमा प्रमुख हुन्। यतिबेला उनी चर्चा र विवादमा छन्। प्रमुख प्रतिपक्षी एमालेले संविधान संशोधन प्रस्तावमा संसद अवरुद्ध गरेपछि उनी आक्रामक भएका छन्। २०३६ सालमा वीपी कोइरालासहित कांग्रेसका नेताहरुले मधेश र पहाड मिलाउने प्रतीकका रुपमा विमलेन्द्र…

    विस्तृतमा पढ्नुस्

  • प्रमुख दलको बैठक सोमबार : सफल होलिन् सभामुख ?

    प्रमुख दलको बैठक सोमबार : सफल होलिन् सभामुख ?

    काठमाडौं : ससंदमा जारी गतिरोध हटाउन सभामुख ओनसरी  घर्तीले सोमबार प्रमुख राजनीतिक दलका शीर्ष नेताको बैठक डाँकेकी छिन्। आइतबार तोकिएको संसदको बैठक एक दिन अगाडिनै स्थगित गरेर सहमती जुटाउन उनले प्रमुख तीन दलका नेता मात्रै हैन संसदमा रहेका अन्य राप्रपा, सङ्घीय समाजवादी फोरम नेपाल, तराई–मधेस लोकतान्त्रिक पार्टीका शीर्ष नेतालाई समेत डाँकेकी छिन्। व्यवस्थापिका–संसद् भवन नयाँबानेश्वरमा सोमबार दिउँसो ३ बजे बस्ने बैठक…

    विस्तृतमा पढ्नुस्

  • ​जुडोमा अाइतबार ९ स्वर्णको छिनोफानो, फुपुल्हामुले अपराजित रहँदै स्वर्ण जितिन्

    ​जुडोमा अाइतबार ९ स्वर्णको छिनोफानो, फुपुल्हामुले अपराजित रहँदै स्वर्ण जितिन्

    झापा : सातौ‌ं राष्ट्रिय खेलकुद अन्तर्गत झापाको धुलाबारीमा आयोजना भएको जुडो खेलमा आइतबार ९ स्वर्ण पदकको छिनोफानो भएको छ। दुई दिनको खेलमा कुल १८ स्वर्ण पदकको खेल भएका छन्। सोमबार तीन स्वर्णका लागि खेल हुनेछ।  राउण्डरोविन लिगमा भएको खेलमा आर्मीकी फुपुल्हामु खत्रिले अन्तिम लिग खेलमा चार सेकेण्डमा हराइन्। १२औँ सागकी स्वर्ण विजेता फुपुले महिला ६३ केजीको सबै खेलमा अपराजित रहदै…

    विस्तृतमा पढ्नुस्

  • ​पुरुष फुटबल : आर्मीको जितमा नवयुगको निर्णायक गोल, एपीएफ र सुदुरपश्चिमले खेले बराबरी

    ​पुरुष फुटबल : आर्मीको जितमा नवयुगको निर्णायक गोल, एपीएफ र सुदुरपश्चिमले खेले बराबरी

    सातौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलमा आइतबार विभागिय टीम नेपाल आर्मीले जित हात पार्दा अर्को विभागिय टीम एपीएफले सुदुरपश्चिमाञ्चलसँग बराबरी खेलेका छ। एन्फा टेक्निकल सेन्टर धरानमा भएको समूह ‘ख’ को पहिलो खेलमा एपीएफ र सुदूरपश्चिमाञ्चले गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो। अर्को खेलमा आर्मीले मध्यपश्चिमाञ्चललाई १-० गोलअन्तरले पराजित गर्‌यो। आर्मीलाई जित दिलाउन खेलको छैटौं मिनेटमै नवयुग श्रेष्ठले गरेको एक मात्र…

    विस्तृतमा पढ्नुस्

  • ​भारोत्तोलनमा देवी चौधरीको राष्ट्रिय कीर्तिमान

    सातौ‌ं राष्ट्रिय खेलकुद अन्तर्गत सप्तरीको राजविराजमा आइतबारदेखि सुरु भएको भारोत्तोलनमा चार स्वर्णको टुंगो लाग्दा महिला ५३ केजीमा प्रहरीकी देवी चौधरीले राष्ट्रिय कीर्तिमान कायम गरेकी छन्। देवीले स्न्याचमा ६० र क्लिन एन्ड जर्कमा ७८ गरी कूल १३८ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान तोड्दै नयाँ कीर्तिमान रचेकी हुन्। यसअघि देवीकै नाममा स्न्याचमा ५८ र क्लिन एन्ड जर्कमा ७७…

    विस्तृतमा पढ्नुस्

  • सातौं राष्ट्रिय खेलकुद : तेस्रो दिनसम्म कसले कती पदक जिते ?

    सातौं राष्ट्रिय खेलकुद : तेस्रो दिनसम्म कसले कती पदक जिते ?

    काठमाडौं : पूर्वाञ्चलमा भइरहेको सातौं राष्ट्रिय खेलकुदको तेस्रो दिनसम्म विभागिय टीम नेपाल आर्मीले पदक तालिकामा वर्चस्व राखेको छ। कूल ७४ स्वर्णको छिनोफानो भइसक्दा आर्मी तेस्रो दिनको समाप्तीमा ३६ स्वर्ण जित्दै शीर्ष स्थानमा छ। आर्मीले १९ रजत र १३ कास्यसहित कुल ६८ पदक जितेको छ। अर्को विभागिय क्लब नेपाल पुलिस क्लब १५ स्वर्ण १३ रजत र १७ कास्यसहित दोस्रो स्थानमा छ…

    विस्तृतमा पढ्नुस्

  • पाँच अर्ब खर्च भएको भारतको महँगो विवाह : सुनको निमन्त्रणा पत्र, ब्राजिलियन साम्बा टोली

    पाँच अर्ब खर्च भएको भारतको महँगो विवाह : सुनको निमन्त्रणा पत्र, ब्राजिलियन साम्बा टोली

    गीता पांडे/बीबीसी हिन्दी नोभेम्बर महिनामा जब लाखौं भारतीय नागरिक नोटको संकटसँग जुधिरहेका थिए, त्यही बेला बैंग्लोरको एक विवाह समारोहमा पैसा पानी सरह बगिरहेको थियो।  त्यो विवाहबारे भारतभरी चर्चा थियो। विवाहसँगै चर्चामा थिए बेहुलीका बाबु व्यवसायी तथा पूर्वमन्त्री जर्नादन रेड्डी।  सरकारले कालो धन नियन्त्रणका लागि ५ सय  र एक हजारका पुरानो नोट रद्द गर्‍यो। सूचना प्रविधिसम्बन्धी कम्पनीमा काम गर्ने रुमाको अनुभवमा उनी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell