PahiloPost

May 5, 2025 | २२ बैशाख २०८२

  • रानीपोखरी पुनर्निर्माण नभएपछि छठ मनाउन समस्या

    रानीपोखरी पुनर्निर्माण नभएपछि छठ मनाउन समस्या

    काठमाडौं : सधैंको छठमा रानीपोखरी झकिझकाउ हुन्थ्यो। तर भूकम्पपछि भने यो अवस्था रहेन। पछिल्ला केही वर्षदेखि स्थानीय रानीपोखरीमा छठपर्व मनाइँदै आए पनि यस वर्ष भने अर्घ्य लिन र दिन समस्या हुने भएको छ।   भूकम्पपछि रानीपोखरीको पुनर्निर्माण हुन नसक्दा यस वर्ष अधिकांश कार्यक्रम बाहिर नै हुने भएका छन्।  अर्घ्य दिन र लिनका लागि रानीपोखरी खुला गरिए पनि व्रत बस्ते काम…

    विस्तृतमा पढ्नुस्

  • कथा : खैरेनीटार

    कथा : खैरेनीटार

    पोस्तक श्रेष्ठ  कामको सिलसिलामा देवेशलाई पोखरा गइरहनुपर्ने हुन्छ। पोखरा पुग्नु करिब एक घण्टाअघि बाटोमा खैरेनीटार बजार आउँछ। अरु बेला निदाउने वा पुस्तकमा घोप्टिरहने देवेश खैरेनीटार पुगेपछि भने केही बेचैन हुन्छ। उसको मन केही उद्वेलित हुन्छ। आँखाहरु अचेतन अवस्थामै कसैलाई खोज्न थाल्छन्। कथा धेरै पुरानो हो। जुन बेला देवेश दश कक्षातिर पढ्थ्यो। ऊ प्राय: अघिल्लो बेन्चमा ढोकाको साइडतिर बसेको हुन्थ्यो। कक्षा…

    विस्तृतमा पढ्नुस्

  • रक्षामन्त्रीको दाबी- 'भिभिआइपी सुरक्षामा नेपाल सक्षम भएको प्रमाणित'

    काठमाडौं :  रक्षामन्त्री बालकृष्ण खाँणले भारतका राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण सफल भएको भन्दै भ्रमणबाट नेपाल जुनसुकै अति विशिष्ट व्यक्ति (भिभिआइपी) को सुरक्षामा सक्षम छ भन्ने प्रमाणित भएको दाबी गरेका छन्।   नेपाली कांग्रसेका नेता समेत रहेका मन्त्री खाँणले राष्ट्रपति मुखर्जीको राजकीय भ्रमणले नेपालको सुरक्षा स्थितिका बारेमा विश्वमा सकारात्मक सन्देश गएको बताए।   राष्ट्रपति मुखर्जीको भ्रमणले नेपाल–भारत द्वीपक्षीय सम्बन्धमा सुधार…

    विस्तृतमा पढ्नुस्

  • महाअभियोग प्रस्तावलाई प्याकेजमै लगेर राजनीतिक बनाउनु हुन्न : एमाले सचेतक ढकाल

    पथरी (मोरङ) : नेकपा (एमाले) का प्रमुख सचेतक भानुभक्त ढकालले संविधान संशोधन तथा अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि लगाइएको महाअभियोग प्रस्ताव प्याकेजमा लगेर राजनीतिक गर्न नहुने बताएका छन्।   विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले अख्तियार प्रमुख कार्कीको महाअभियोग र संविधान संशोधनको विषय फरक भएकालै एकै ठाउँमा राखेर हेर्न नहुने धारणा राखे।   'संसदमा पेस भएको अख्तियार प्रमुखको महाअभियोग…

    विस्तृतमा पढ्नुस्

  • उपन्यासकार न्यौपानेलाई काजी रोशन साहित्य पुरस्कार

    बागलुङ : तनहुँका लेखक काशीनाथ न्यौपानेलाई काजी रोशन साहित्य पुरस्कार प्रदान गरिने भएको छ।   धौवलागिरि साहित्य प्रतिष्ठान बागलुङले वर्ष २०७२ को उक्त पुरस्कार आगामी बुधबार न्यौपानेलाई समर्पण गर्न लागेको हो। न्यौपानेको उपन्यास कृति ‘आत्मघात क्रान्ति’ का लागि नगद १५ हजार राशिको उक्त पुरस्कार प्रदान गर्न लागिएको प्रतिष्ठानले जनाएको छ।   प्रतिष्ठानले प्रत्येक दुईदुई वर्षमा राष्ट्रियस्तरमा साहित्य पुरस्कार वितरण गर्दै…

    विस्तृतमा पढ्नुस्

  • बागमती लगायत उपत्यकाका प्रमुख नदीबाट आज ११ मेट्रिक टन फोहर निकालियो

    बागमती लगायत उपत्यकाका प्रमुख नदीबाट आज ११ मेट्रिक टन फोहर निकालियो

    काठमाडौँ : उपत्यकाका प्रमुख नदी सफाइ गरी आज ११ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ।   बागमती सफाइ महाअभियानको १८२ औँ हप्ता र विष्णुमती सफाइको ११४ औँ हप्तामा दुवै नदीको दोभान टेकुमा संयुक्त रुपमा सफाइ गरी नौ मेट्रिक टन फोहर व्यवस्थापन गरियो। सफाइको नेतृत्व पूर्व मुख्यसचिव तथा चीनका लागि राजदूत नियुक्त लीलामणि पौड्याल, पूर्वसचिव किशोर थापा लगायतले गरेका थिए।  …

    विस्तृतमा पढ्नुस्

  • छठ पर्वको आज दोस्रो दिन, खरना मनाइँदै

    छठ पर्वको आज दोस्रो दिन, खरना मनाइँदै

    काठमाडौं : आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठपर्व अन्तर्गत आज दोस्रो दिन खरना मनाइँदैछ।   जीवनपद्धति र विशिष्ठतालाई प्रतिविम्बित गर्ने छठपर्वको खरनालाई पापको क्षय हुने दिन भनिन्छ।   खरनाका दिन गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी व्रती दिनभर उपवास बस्ने गर्दछन्।   बेलुकी पख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्होमा र माटोकै नयाँ…

    विस्तृतमा पढ्नुस्

  • प्रमुख दलले निकास नदिए मधेसी जनता चुप लाग्नेवाला छैनन् : उपेन्द्र यादव

    प्रमुख दलले निकास नदिए मधेसी जनता चुप लाग्नेवाला छैनन् : उपेन्द्र यादव

    पथरी (मोरङ) : सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गर्न सात पटकसम्म समय तोकिसक्दा समेत प्रमुख दल गम्भीर नभएको आरोप लगाएका छन्।   विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै अध्यक्ष यादवले तत्काल समस्याको निकास नखोजिए मधेसी जनता फेरि चुप लागेर नबस्ने चेतावनी दिए। संविधान संशोधन गर्ने बारेमा पहल नै नगरी स्थानीय निकाय पुनःसंरचना र स्थानीय निकाय निर्वाचनको…

    विस्तृतमा पढ्नुस्

  • नेतृ सुजाता कोइरालाको ब्रेस्टको 'बायप्सी' चेक, रिपोर्ट आउँन बाँकी

    नेतृ सुजाता कोइरालाको ब्रेस्टको 'बायप्सी' चेक, रिपोर्ट आउँन बाँकी

    काठमाडौं : कांग्रेस नेतृ तथा पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाको ब्रेस्टको बायप्सी गरिएको छ। गतहप्ता मलेसिया भ्रमणका क्रममा उनलाई केही असहज भएपछि अस्पतालमा परीक्षण गराउँदा डाक्टरको सल्लाहअनुसार बायप्सी परीक्षणका लागि उनले नमुना दिएकी हुन्।   मलेसियाको कुन अस्पतालमा परीक्षण गराएको भन्ने जानकारी नदिइए पनि त्यो अस्पतालले बायप्सीका लागि लिएको नमुना सिंगापुरको एक अस्पताल पठाएको छ। भोलि वा पर्सिभित्र बायप्सी…

    विस्तृतमा पढ्नुस्

  • एकलौटी ढंगले महाधिवेशन गर्न लागिएको तरुण दल असन्तुष्ट समूहको आरोप

    काठमाडौं : नेपाल तरुण दलको संस्थापन पक्षले एकलौटी ढंगले महाधिवेशन मिति तय गरेको भन्दै असन्तुष्ट पक्षले समानन्तर समिति गठन गर्ने चेतावनी दिएको छ।   शनिबार पत्रकार सम्मेलन गर्दै असन्तुष्ट पक्षहरुले ७५ वटै जिल्लाहरुको अधिवेशन विधिसम्मत ढंगले सम्पन्न गरेर मात्रै महाधिवेशन गर्नुपर्ने माग गरेको हो।   तरुण दलका वरिष्ठ केन्द्रीय सदस्य रमेश खरेलले चौथो महाधिवेशन एकताको महाधिवेशन भएकोले सबै तरुणहरुको भावनालाई…

    विस्तृतमा पढ्नुस्

  • 'घामपानी'का निर्देशक लामा भन्छन्- 'छ्या भन्ने खालको बन्दैन'

    'घामपानी'का निर्देशक लामा भन्छन्- 'छ्या भन्ने खालको बन्दैन'

    काठमाडौं : रंग पत्रकार तथा फिल्म समीक्षक दीपेन्द्र लामाले आफूले निर्देशन गरेको फिल्म 'घामपानी' कसैले 'छ्या' भन्ने खालको नबन्ने दाबी गरेका छन्।   पहिलोपोस्टसँगको कुराकानीमा लामाले भने, 'व्यावसायिक रुपमा कस्तो हुन्छ थाहा छैन तर हेर्नेले कथा र प्रस्तुतिमा राम्रै प्रतिक्रिया देलान्।'   फिल्म 'घामपानी'को सुटिङ सकिएको छ। फिल्मको पोस्ट प्रोडक्सनको काम पनि सुरु भइसकेको उनले बताए।   २०७४ बैसाख १ गतेबाट…

    विस्तृतमा पढ्नुस्

  • ४३ लाख मूल्य बराबरको लागुऔषध नष्ट

    ४३ लाख मूल्य बराबरको लागुऔषध नष्ट

    वीरगन्ज : पर्सा प्रहरीले करिब ४३ लाखको लागुऔषध नष्ट गरेको छ। गतवर्षको माघदेखि हालसम्म बरामद गरिएका बेवारिसे तथा पर्सा जिल्ला अदालतबाट फैसला भइसकेको ठूलो परिमाणमा लागुऔषध नष्ट गरेको हो।   प्रहरीले २९ लाख ८८ हजार मुल्य बराबरको गाँजा, साढे ५५ हजारको खैरो हेरोइन, ४ लाख ९ हजारको इन्जेक्शन (९२९ थान फेनारगन, १०८३ थान नुर्फिन, २१९० थान लोराजपाम र १६७१ थान…

    विस्तृतमा पढ्नुस्

  • लाइभ : सोलिडारिटी कपमा नेपाल र टिमोर लेस्टेबीचको खेल

    लाइभ : सोलिडारिटी कपमा नेपाल र टिमोर लेस्टेबीचको खेल

    एएफसी सोलिडारिटी कप फुटबल अन्तर्गत मलेसियाको कुचिङस्थित नेगेरी स्टेडियममा नेपालले पहिलो खेल टिमोर लेस्टेविरुद्ध खेलिरहेको छ। समूह ए मा रहेको नेपालले लेस्टेविरुद्ध खेल जिते समूहमा एक खेल खेल्नुअघि नै सेमिफाइनलमा स्थान पक्का गर्नेछ। समूह ए मा ३ टोली मात्र रहेको र लेस्टे यसअघि भएको खेलमा ब्रुनाईसँग पराजित भइसकेकोले नेपालको लागि अन्तिम ४ मा स्थान बनाउन जित पर्याप्त हुनेछ।  उद्घाटन खेलमा लेस्टे…

    विस्तृतमा पढ्नुस्

  • मुखर्जीलाई मा‌ओवादी नेता विप्लवको प्रश्न– 'नेपाल भारत सम्बन्धमा 'विशेष' के छ?'

    मुखर्जीलाई मा‌ओवादी नेता विप्लवको प्रश्न– 'नेपाल भारत सम्बन्धमा 'विशेष' के छ?'

    काठमाडौं : नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल र भारतबीच विशेष सम्बन्ध रहेको धारणाको खण्डन गरेका छन्।   राजधानीमा शनिबार आयोजित भेलामा उनले मुखर्जीको धारणाको खण्डन गर्दै प्रश्न गरे, 'नेपाल र भारतको सम्बन्धमा विशेष के छ?'   उनले भारतीय राष्ट्रपतिको भ्रमणमा सरकारले नै नेपाल बन्द गरेको आरोप समेत लगाए। 'सरकारले बिदा किन दियो? त्यो नेपाल…

    विस्तृतमा पढ्नुस्

  • छोरी जन्माएकोमा सासूले दिइन् बुहारीलाई होण्डा सिटी कार उपहार

    छोरी जन्माएकोमा सासूले दिइन् बुहारीलाई होण्डा सिटी कार उपहार

    सभ्य भनेर चिनिले परिवारमा समेत छोरी जन्माउँदा त्यति सम्मान दिइँदैन जति छोरा जन्माउँदा आमाले सम्मान पाउँछिन्। तर, समाजमै त्यस्ता मान्छे पनि छन्, जसले छोरी जन्माएकोमा विशेष सम्मान दिन्छन्।   भारतको उत्तर प्रदेशको हमिरपुरमा एक सासूले छोरी जन्माउने आफ्नी बुहारीलाई गला जोडेर धन्यवाद मात्र दिइनन्, भोलिपल्ट उनलाई कार किनेर उपहारस्वरुप चाबी हस्तान्तरण गरिन्। प्रेमादेवी नामकी ती सासूले नाम अनुसारकै व्यवहार प्रस्तुत…

    विस्तृतमा पढ्नुस्

  • छठी माताको स्वागत गर्न जनकपुरमा यस्तो छ तयारी

    छठी माताको स्वागत गर्न जनकपुरमा यस्तो छ तयारी

    जनकपुर : आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठपर्व अन्तर्गत आज दोस्रो दिन खरना मनाइँदैछ।   जीवनपद्धति र विशिष्ठतालाई प्रतिविम्बित गर्ने छठपर्वको खरनालाई पापको क्षय हुने दिन भनिन्छ।   खरनाका दिन गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी व्रती दिनभर उपवास बस्ने गर्दछन्।   बेलुकी पख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्होमा र माटोकै नयाँ…

    विस्तृतमा पढ्नुस्

  • करेन्ट लागेर बारामा एक युवकको मृत्यु

    वीरगन्ज : बारामा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ। मृत्यु हुनेमा देवापुर टेटा– ५ का २५ वर्षीय शीवरत्न पासवान रहेका छन्।   शनिबार बिहान आफनै घरमा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेको परिवारजनले जनाएका छन्। करेन्ट लागेर गम्भीर घाइते भएका पासवानलाई उपचारको लागि सिम्रौनगढ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • एसिसी वुमन्स एसिया कपको ड्र सार्वजनिक, नेपालको पहिलो खेल पाकिस्तानसँग

    काठमाडौँ : अगामी २६ नेभेम्वरदेखि डिसेम्वर ४ मसिर ११ देखि सुरु हुने एसीसी वुमन्स एसिया कप क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ।   एसियाली क्रिकेट परिषद् एसीसीले सार्वजनिक गरेको ड्र अनुसार नेपालले अफ्नो पहिलो खेलमा टेस्ट खेल पाकिस्तानसँग खेल्नेछ।   थाइल्याण्डमा हुने प्रतियोगितामा नेपालसहित कुल ६ राष्ट्रको सहभागिता रहनेछ। हङकङमा भएको विश्वकपको एसियाली छनोट प्रतियोगितामा उपविजेता बन्दै नेपाल एसिया…

    विस्तृतमा पढ्नुस्

  • ​फ्रान्सको शरणार्थी शिबिरबाट तीन हजार शरणार्थी हटाईदै

    ​फ्रान्सको शरणार्थी शिबिरबाट तीन हजार शरणार्थी हटाईदै

    पेरिस : फ्रान्सको राजधानी पेरिसबाट नजिकै पर्ने उत्तरपुर्वी क्षेत्रमा रहेको शरणार्थी शिविरबाट झण्डै ३ हजार जना शरणार्थीलाई हटाउन थालिएको छ।  पेरिसको आधिकारीक निकायले शुक्रबार विहानदेखि उनीहरुलाई हटाउने अभियान सुरु गरेको अधिकारीहरुले जानकारी दिएका छन्।  क्यानल सैण्ट मर्टिनमा रहेको ओभरहेड व्रिजबरीपरी बस्दै आएकाहरुलाई हटाउन शान्तिपूर्वक प्रक्रिया अगाडी बढाइएको अधिकारीहरुले जानकारी दिएका छन्।  स्थानीय समय अनुसार विहान ६ बजे उनीहरुलाई हटाउन लागेका…

    विस्तृतमा पढ्नुस्

  • ​सोलिडारिटी कप : नेपाल लेस्टेसँग बराबरीमा रोकियो, सेमिफाइनल पुग्न ब्रुनाईसँगको खेल निर्णायक

    ​सोलिडारिटी कप : नेपाल लेस्टेसँग बराबरीमा रोकियो, सेमिफाइनल पुग्न ब्रुनाईसँगको खेल निर्णायक

    एएफसी सोलिडारिटी कप फुटबलअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाल टिमोर लेस्टेसँग बराबरीमा रोकिएको छ। मलेसियाको कुचिङस्थित नेगेरी स्टेडियममा शनिबार सम्पन्न खेलमा नेपाल लेस्टेसँग गोलरहित बराबरीमा रोकिएको हो।  खेलमा नेपालले गोल गर्ने केही राम्रो अवसर प्राप्त गरेपनि सदुपयोग गर्न सकेन। बराबरीसँगै नेपालले १ अंक जोडेको छ। यसअघि पहिलो खेलमा ब्रुनाईसँग ४-० ले पराजित भएको लेस्टेको पनि १ अंक नै छ। यदी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell