काठमाडौँ : बाबुराम भट्टराईले आफ्नो नयाँ शक्ति पार्टीको घोषणा सभाको लागि बनाएको टेलिभिजन विज्ञापन विवादमा आएपछि सच्याएर नयाँ विज्ञापन तयार पारिएको छ। शुक्रबार सार्वजनिक गरिएको ५१ सेकेन्डको विज्ञापनमा गरिबीको अवस्था लेख्दै एक हजुरआमा रुँदै गरेको फोटो राखिएको थियो। फोटो पत्रकार नरेन्द्र श्रेष्ठले यो फोटो आफूले खिचेको दावी गर्दै फोटो प्रयोग गर्न विज्ञापन बनाउने संस्थाले कुनै आधिकारिक अनुमति नलिएको र गत वैशाख…
पुष्पकमल दाहाल 'प्रचण्ड' - यतिबेला हामीसँग ठूलो ऐतिहासिक अवसर पनि छ आर्थिक तरक्की गर्ने, राजनीतिक तरक्की गर्ने। सांस्कृतिक रुपले समुन्नत देश निर्माण गर्ने सम्भावनाको डिलमा पनि हामी छौँ। र असाध्यै अप्ठेरो अवस्थामा राष्ट्रको स्वाधिनता र एकता नै खल्बलिन सक्ने खतरा अनि ठूलाठूला दुर्घटनामा नेपाल जान सक्ने खतरा पनि हामीले सँगसँगै देखिराखेका छौँ। ती खतराको सामना गर्न सकियोस् र यो सम्भावना…
समयको यस्तो क्षण जसमा हामी आफ्ना डेटाहरु जोगाउन क्लाउडतिर हेरिरहँदा माइक्रोसफ्ट भने समुन्द्रको गहिराई हेर्दैछ। कम्पनीले पानीमुनि प्रोटोटाइप डाटा सेन्टरको परीक्षणमा जुटेको छ। यसलाई कम्पनीले अमेरिकाको पश्चिम तटीय सागरको १ किलोमिटर गहिराईमा राख्दैछ। डाटा स्टोर गर्ने लियोना फिलपट नाम लिइएको यो युनिटबाट कुनै पनि डेटा ९० दिनसम्म विश्वको कुनै पनि ठाउँमा जोगाउन सकिन्छ भन्ने प्रमाणित गर्ने उद्देश्य राखिएको छ। विश्वको…
काठमाडौँ : सर्वोच्च अदालत ऐनलाई संशोधन गर्न तयार गरिएको विधेयकमा अदालतको अवहेलना गरेमा सजाय तोक्न ‘स्वविवेकीय’ अधिकार प्रस्ताव गरिएको छ। यसअघि ऐनमा सजाय स्पष्ट रुपमा तोकिएको भएपनि नयाँ प्रस्तावमा – ‘अन्य उपयुक्त आदेश गर्न सक्नेछ’ भन्ने थप वाक्यांश राख्न प्रस्ताव गरिएको हो। सर्वोच्च अदालत ऐनको दफा ७ को १ मा – ‘सर्वोच्च अदालतले आफ्नो र आफ्ना मातहतका अदालत वा न्यायिक…
काठमाडौँ : नेपाल पत्रकार महासंघको काठमाडौँ उपत्यकाका तीन जिल्ला शाखाले यस वर्षको बजेट पत्रकारमैत्री नभएको भन्दै दबाबमूलक कार्यक्रम गर्ने जनाउ दिएका छन्। संयुक्त विज्ञप्तिमा आफूहरुले राखेको तर पूरा नभएको मागहरुको फेहरिस्त राखिएको छ- नेपाल पत्रकार महासंघले लोककल्याणकारी विज्ञापनको अंक वृद्धि, पत्रकारद्वारा सञ्चालित साना लगानी र स्थानीय तहका सञ्चारमाध्यमको संरक्षणको लागि विशेष ध्यान दिन सरकारी विज्ञापनको समानुपातिक वितरण प्रणाली तत्काल लागू…
४५ औं संस्करणको कोपा अमेरिका सेन्टेनारियो अन्तर्गत सोमबार समूह सी का दुई खेल हुँदैछन्। सोमबार बिहान ५:४५ बजे मेक्सिको र उरुग्वेबीच खेल हुनेछ। उरुग्वे प्रतियोगिताको सर्वाधिक उपाधि जित्ने टोली हो। यता अहिलेसम्म कोपा अमेरिकाको उपाधि जित्न नसकेको मेक्सिको पछिल्ला खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्दै अमेरिका पुगेको छ। दुवै टोली प्रतियोगितामा विजयी सुरुवात गर्ने तयारीमा रहनेछ। मेक्सिकोले कोपा अमेरिकाको वार्मअप खेलमा साविक…
काठमाडौं : नेपाल भलिबल संघले आगामी वर्षका लागि वार्षिक कार्ययोजना सार्वजनिक गरेको छ। नयाँ कार्य समिति निर्वाचित भएको २० दिनपछि संघले आइतबार विभिन्न २३ विधा समावेश कार्यक्रमको वार्षिक कार्ययोजना सार्वजनिक गरेको हो। संघको योजना अनुसार आगामी असार ३ गते ओलम्पिक डे को अवसरमा १२ औं दक्षिण एसियाली खेलकुद सागमा पदक जित्न सफल खेलाडीहरुलाई सम्मान गर्दै कार्यक्रमको थालनी गर्नेछ। यस्तै…
काठमाडौँ : आइतबार एमालेबाट दुई वटा वक्तव्य मिडियामा आयो। एउटा वक्तव्य सचिव प्रदीपकुमार ज्ञवालीको थियो भने अर्को एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईको थियो। दुवै विज्ञप्तिले सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डन गरेको छ तर कुन समाचार भनेर स्पष्ट पारिएको छैन। ज्ञवालीको विज्ञप्तिमा 'केही सञ्चार माध्यममा अमेरिका र भारत सरकार परिवर्तनमा लागेको भन्ने प्रधानमन्त्री ओलीको धारणा थियो भन्ने समाचार मित्रराष्ट्रसँग नेपालको सम्बन्धलाई…
स्पेनिस मोटरसाइकल रेसर लुइस सालेमको क्याटालुनिया ग्राँ पी अघिको अभ्यासमा दुर्घटना हुँदा मृत्यु भएको छ। मोटो टु वर्ल्ड च्याम्पियनसिप अगाडि भएको दोस्रो अभ्यासका क्रममा बार्सिलोना नजिकै रहेको क्याटालुनिया सर्किटमा दुर्घटना भएको थियो। दुर्घटना पछि तत्कालै जेनेरल डे क्याटालुनिया हस्टिल पुर्याइए पनि उनको उपचारका क्रममा मृत्यु भएको हो। मालोर्काका २४ वर्षीय सालोम साग टीमा राइडर थिए। मोटो स्पोर्ट्सको सर्वोच्च संस्था एफआईएमले…
काठमाडौं : काठमाडौंको डिल्लीबजारस्थित चारखालमोडमा प्रहरी भ्यानसँग मोटरसाइकल ठोक्किँदा दुई जना घाइते भएका छन्। गएराति २ बजे पुतलीसडकबाट वान-वे ब्रेक गरी डिल्लीबजारतर्फ जाँदै गरेको बा ४८ प ३८०० नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको नेपाल प्रहरीको बा १ झ १४६ नम्बरको भ्यानसँग ठोक्किँदा सो दुर्घटना भएको हो। घाइते हुनेमा मोटरसाइकल चालक काठमाडौं बानेश्वरका-३१ वर्षीय अम्बरजंग खड्का र पछाडि सवार ललितपुर…
काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास, विद्यालय र स्वास्थ्य चौकी पुनर्निर्माणका लागि पेश भएका परियोजना प्रस्तावलाई स्वीकृत गरेको छ। विभिन्न गैरसरकारी संस्थाहरुले पेश गरेको ६ हजार ७ सय ५९ निजी आवास, १ सय ३३ वटा विद्यालय र २ वटा स्वास्थ्य चौकी पुनर्निर्माण प्रस्तावलाई प्राधिकरणले पास गरेको हो। गैरसरकारी संस्था परिचालन सम्बन्धी कार्यविधि २०७२, दफा ९ को उपदफा…
टोकियो : ९६ वर्षीय जापानी नागरिक सिगेमी हिराताले सबैभन्दा बढी उमेरमा स्नातक गर्ने व्यक्तिको नयाँ कीर्तिमान राखेका छन्। उनले जापानको क्योतो विश्वविद्यालयबाट हालैमात्र सेरामिक कला विषयमा स्नातक पास गरेका हुन्। गिनिज वर्ल्ड रेकर्डसले हालैमात्र संसारको सबैभन्दा पाको उमेरमा स्नातक गर्ने व्यक्तिका रुपमा उनलाई प्रमाणपत्र प्रदान गरेको जापानी सञ्चारमाध्यमले लेखेका छन्। हिराता सन् १९१९ मा हिरोसिमामा जन्मिएका हुन्। विश्व…
धादिङ : कालिज मार्न भरुवा बन्दुक बोकी हिँडिरहेको अवस्थामा मुलपानी–१ खोपकुनाबाट एक वृद्ध पक्राउ परेका छन्। सोही ठाउँ बस्ने ६० वर्षीय खडकबहादुर घलेलाई ईलाका प्रहरी कार्यालय फुलखर्कको टोलीले नियन्त्रणमा लिएको हो। उनीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
राधेश्याम पटेल वीरगन्ज : एकपक्षीय रुपमा एकीकृत जाँच चौकी (इन्टीग्रेटेड चेक पोस्ट, आइसीपी) सञ्चालन गर्ने भारतीय प्रयास नेपाली पक्षको असहमतिपछि असफल भएको छ। रक्सौलबाट सात किलो मिटरको दुरीमा बनेको यो आइसीपी शुक्रबारदेखि सञ्चालनमा ल्याउन खोजिएको थियो। नेपालतर्फको पूर्वाधार नबन्दासम्म आइसीपीबाट जाँचपास सुरु नगर्न आयातकर्ताले आग्रह गरे पनि परीक्षणस्वरुप भन्दै भारतीय पक्षले एकपक्षीय रुपमा शुक्रबार सफ्ट ट्रायल गर्यो। तर, नेपाली…
काठमाडौं : मध्यभागबाट दुवैतर्फ ११/११ मिटर कायम गरी सडकको चौडाई २२ मिटर पुर्याउन चाबहिलबाट विस्तारको काम सुरु भएको छ। चाबहिलबाट साँखुसम्मको सडक २२ मिटर चौडा बनाउन यसअघि नै घर नभएका स्थानमा सुरु भइसकेको थियो। पटकपटक सूचना जारी गरेर माइकिङ गर्दा पनि आफै सडक विस्तारमा स्थानीयले सहभागिता नजनाएपछि प्रहरी परिचालनसहित सडक विस्तारको अभियान अघि बढेको हो। सडक विस्तार पूरा भएपछि चाबहिलदेखि साँखुसम्म…
काठमाडौं : भेन्टिलेटरमा राखेर उपचार गराइरहेका वरिष्ठ संगीतकार अम्बर गुरुङको स्वास्थ्यमा केही सुधार आएको छ। मंगलबार राति काठमाडौंको ग्रान्डी इन्टरनेशनल अस्पताल भर्ना गरिएका गुरुङको श्वासप्रश्वासमा समस्या आएपछि शुक्रबार बिहान भेन्टिलेटरमा राखिएको थियो। बेहोस अवस्थामा रहेका उनी हल्का चलमलाउन थालेको र स्वास्थ्य रिपोर्ट पनि ठिकै देखिएको लेखक प्रकाश सायमीले जानकारी दिए। ‘भेन्टिलेटरमा ७२ घन्टा राख्न चिकित्सकले भनेका छन्,’ उनले भने,…
काठमाडौं : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयन र देश विकासका कांग्रेसको भूमिका महत्वपूर्ण रहने बताएका छन्। नेपाली कांग्रेस काठमाडौं-झापा सम्पर्क मञ्चको दोस्रो अधिवेशन उद्घाटन गर्दै उनले संविधानसभाबाट प्राप्त उपलब्धिलाई कांग्रेसले मात्र संस्थागत गर्न सक्ने दाबी गरे। ‘कांग्रेस सबै राजनीतिक दलको संरक्षक पनि हो,’ काठमाडौंमा भएको कार्यक्रममा नेता सिटौलाले भने, ‘पार्टीको कुनै पनि निर्णयले राजनीतिमा अवश्य भाइब्रेट गराएकै…
काठमाडौं : 'दरबार बाहिरकी महारानी' उपन्यासका लेखक नगेन्द्र न्यौपानेको नयाँ पुस्तक बजारमा आएको छ। भृकुटीमण्डपमा जारी २०औं नेपाल अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीका अवसरमा आज 'कङ्गो र इथियोपियाको सेरोफेरो'को विमोचन गरिएको हो। उनको सो यात्रा संस्मरणलाई शब्दहार क्रियसन्सले छापेको हो। किताबमा कङ्गो र इथियोपियाको भ्रमण अनुभव, घटना र विचारलाई लेखकले छुट्टाछुट्टै भागमा प्रस्तुत गरेका छन्। यसअघि न्यौपानेको 'यात्राको बंगलादेश' यात्रा…
काठमाडौं : नेपाली कांग्रेसले स्थगित भएका सात जिल्लाको निर्वाचन असार पहिलो सातासम्म गर्न निर्देशन दिएको छ। शनिबार बसेको कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले जेठ २५ देखि असार पहिलो सातासम्म निर्वाचन सक्न निर्देशन दिएको हो। गएको फागुनमै कांग्रेसको १३औं महाधिवेशन सकिए पनि सात जिल्लाको निर्वाचन रोकिएको थियो। निर्वाचन हुन नसकेका जिल्लाहरुमा सिरहा, महोत्तरी, सिन्धुपाल्चोक, पर्सा, बझाङ र कञ्चनपुर छन्। धनुषाको क्षेत्र…
४५ औं संस्करणको कोपा अमेरिका सेन्टेनारियो अन्तर्गत भोलि आइतबार बिहान तीन खेल हुँदैछन्। पहिलो खेल समूह ए का कोस्टारिका र पाराग्वेबीच हुँदैछ। समूह ए अन्तर्गत यसअघि भएको उद्घाटन खेलमा कोलम्वियाले आयोजक अमेरिकालाई २–० ले पराजित गरेको थियो। त्यसैले दोस्रो चरण प्रवेशका लागि कोस्टारिका र पाराग्वे स्पष्ट जितको खोजीमा छन्। पाराग्वेले पछिल्ला पाँचमध्ये एक खेलमा मात्र जित हात पारेको…