PahiloPost

Jan 7, 2025 | २३ पुष २०८१

  • संखुवासभाको नुम र आसपास क्षेत्रमा अति भारी वर्षा, बाढी पहिरो आउन सक्ने भन्दै ‍सतर्क रहन आह्‍वान

    संखुवासभाको नुम र आसपास क्षेत्रमा अति भारी वर्षा, बाढी पहिरो आउन सक्ने भन्दै ‍सतर्क रहन आह्‍वान

    काठमाडौं : कोशी प्रदेशको संखुवासभाको केही स्थानमा अहिले भारी वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागले सोमबार राति १० बजे जारी गरेको सूचना अनुसार राति ९ बजे यता संखुवासभाको नुम र आसपासको क्षेत्रमा अति भारी वर्षा मापन भएको जनाएको हो।   थप वर्षा हुने पूर्वानुमान रहेकोले सो क्षेत्र भइ बहने स-साना नदीहरू (नेगुवा खोला, नुमकुला खोला तथा अरुण नदी) मा आकस्मिक बहाव आउन सक्ने चेतावनी…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चको फैसला छल्न संशोधन भएको फेवातालको मापदण्ड कार्यान्वयन रोक, अब ६५ मिटर नै कायम हुने

    सर्वोच्चको फैसला छल्न संशोधन भएको फेवातालको मापदण्ड कार्यान्वयन रोक, अब ६५ मिटर नै कायम हुने

    काठमाडौंः सर्वोच्च अदालतले फेवाताल परिसरमा भौतिक संरचना निर्माणको मापदण्ड फेरबदल गर्ने पोखरा महानगरपालिकाको निर्णय बदर गरेको छ। न्यायाधीशद्वय कुमार रेग्मी र हरि फुयालको संयुक्त इजलासले निर्णय बदर गरेको हो। सर्वोच्चको फैसलासँगै मापदण्ड ६५ मिटरबाट ३० मिटर कायम गर्ने नगर कार्यपालिकाको निर्णय शून्य भएको छ। साथै संयुक्त इजलासले फेवाको ६५ मिटर परिसरभित्र बनेका संरचना ६ महिनाभित्र हटाइसक्न २०७५ वैशाख १६ मा…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा १८ औं असारे रोपाइँ महोत्सव कसेरीमा हुने

    पोखरामा १८ औं असारे रोपाइँ महोत्सव कसेरीमा हुने

    पोखरा : पोखरा पर्यटन परिषद्को आयोजनामा हुँदै आएको असारे रोपाइँ महोत्सव यसवर्ष कसेरीमा हुने भएको छ। राष्ट्रिय धान दिवसको अवसरमा प्रत्येक वर्ष आयोजना हुँदै आएको रोपाइँ महोत्सवको १८ औं संस्करण यस वर्ष वडा नं १३ कसेरी र २८ को डुम्रिबोटमा हुने पोखरा पर्यटन परिषद्ले जनाएको छ। 'पोखरा सबै मौसमका लागि' भन्ने मूल नाराका साथ आयोजना हुने रोपाइँ महमोत्सवले नेपालको कृषि प्रणालीबारे पर्यटकलाई…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डले समाजवादी मोर्चा गठन गरेकै दिन कांग्रेसका कार्यवाहक सभापतिले भने : मुलुकको अवस्था जटिल छ

    प्रचण्डले समाजवादी मोर्चा गठन गरेकै दिन कांग्रेसका कार्यवाहक सभापतिले भने : मुलुकको अवस्था जटिल छ

    काठमाडौं : नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले देश जटिल अवस्थामा पुगेको बताएका छन्। ट्रेड युनियन कांग्रेसको सातौं महाधिवेशनलाई प्रज्ञा प्रतिष्ठानमा सम्बोधन गर्दै उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका खड्काले मुलुकको तरल अवस्थालाई पगार्ने प्रयास भइरहेकोसमेत बताए। 'मुलुकको अवस्था जटिल छ। मुलुकको अवस्था तरल छ। मुलुकको अवस्थालाई धेरै ठुलो वर्षौ वर्षाको परिवर्तनलाई विभिन्न बाहनामा पर्गल्याउने, तोड्ने त्यसलाई भत्काउने निरन्तर चलिरहेको छ,' खड्काले…

    विस्तृतमा पढ्नुस्

  • कार्यवाहक सभापतिका रुपमा पूर्णबहादुरको वाचा : केन्द्रीय समिति असारमै

    कार्यवाहक सभापतिका रुपमा पूर्णबहादुरको वाचा : केन्द्रीय समिति असारमै

    काठमाडौं : नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले असारभित्रै केन्द्रीय समिति बैठक बस्ने बताएका छन्। ट्रेड युनियन कांग्रेसको सातौं महाधिवेशनलाई प्रज्ञा प्रतिष्ठानमा उद्घाटन गर्दै केन्द्रीय समितिबाटै नीति महाधिवेशनको तय गर्ने बताए। 'हामी असार महिनाभित्र सम्भवत, मैले ठ्याक्कै मिति त तोक्न मिल्दैन, हामी केन्द्रीय समितिको बैठक सम्पन्न गर्नेछौं,' उपप्रधानमन्त्री र रक्षामन्त्रीसमेत रहेका खड्काले भने, 'त्यो केन्द्रीय समितिमार्फत हामी नीति महाधिवेशनको मिति…

    विस्तृतमा पढ्नुस्

  • कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई शेखरको प्रश्न : सरकारले बाटो बिराएको हो कि?

    कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई शेखरको प्रश्न : सरकारले बाटो बिराएको हो कि?

    काठमाडौं : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अहिलेको सरकारले बाटो बिराएको हो कि भन्दै प्रश्न गरेका छन्। नेपाली कांग्रेसका कार्यवाहक सभापतिसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कोइराला यस्तो प्रश्न गरेका हुन्। 'हामीहरु कता कता अलिकति बाटो बिराएको हो कि भन्ने आभास हुन्छ। लोकतन्त्र भनेको सुशासन र दण्डहीनताको अन्त्य हो। हामी लोकतन्त्रको कुरा गर्छौ,' कांग्रेस सम्बद्ध नेपाल ट्रेड युनियनको…

    विस्तृतमा पढ्नुस्

  • समाजवादी मोर्चाको १५ बुँदे प्रतिबद्धता : आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता, बन्दीलाई रिहाइ

    समाजवादी मोर्चाको १५ बुँदे प्रतिबद्धता : आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता, बन्दीलाई रिहाइ

    काठमाडौं : चार दलले समाजवादी मोर्चा नेपाल घोषणा गरेका छन्। राष्ट्रिय सभागृहमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल (जसपा) र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाले मोर्चा घोषणा गरेका हुन्। चारै दलका नेताले नेपाली विशेषताको समाजवादको स्थापना गर्नु मुख्य उद्देश्य रहेको भन्दै सहमति पत्रमा हस्ताक्षर गरेका छन्। १५ बुँदे प्रतिवद्धता यस्ता प्रतिबद्धताको पहिलो बुँदामा समाजवादको…

    विस्तृतमा पढ्नुस्

  • करण जोहरको 'टिपिकल' फिल्म हो 'रकी और रानीकी प्रेम कहानी'

    करण जोहरको 'टिपिकल' फिल्म हो 'रकी और रानीकी प्रेम कहानी'

    करण जोहरको फिल्म ‘रकी और रानीकी प्रेम कहानी’को टिजर भोलि रिलिज हुने भएको छ। यो फिल्मलाई जोहरले निर्देशन र निर्माण गर्ने ‘टिपिकल’ फिल्मको संज्ञा दिइएको छ। जोहरले हाल पहिला जस्तै फिल्महरु बनाइरहेका छैनन्। यो फिल्मले भने कभी खुशी कभी गमको ‘नोस्टालजिया’ फिर्ता ल्‍याउने अनुमान गरिएको छ। यो फिल्ममा रणवीर सिंह र आलिया भट्टको मुख्य अभिनय रहेको छ। फिल्ममा धर्मेन्द्र, जया बच्चन,…

    विस्तृतमा पढ्नुस्

  • सी र ब्लिन्केनबिच बेइजिङमा भयो आधा घण्टा लामो छलफल

    सी र ब्लिन्केनबिच बेइजिङमा भयो आधा घण्टा लामो छलफल

    चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबिच बेइजिङ भेटवार्ता भएको छ।  सोमबार ग्रेट हल अफ द पिपुलमा सीले ब्लिन्केनसँग भेटवार्ता गरेका हुन्। भेटमा सीले  आफ्नो स्थिति स्पष्ट पारेको र चिनियाँ संचारमाध्यमले जनाएको छ।  'हामी (चिनियाँ राष्ट्रपति सी र अमेरिकी राष्ट्रपति जो बाइडेन) ले बालीमा गरेको साझा समझदारीलाई पालना गर्न दुवै पक्ष सहमत हुनुपर्छ,' सीले भनेका थिए। यस्तै, उनले विदेशमन्त्री ब्लिन्केनको…

    विस्तृतमा पढ्नुस्

  • पूर्वी नेपालमा बाढी पहिरो : ६ जनाको मृत्यु हुँदा २९ जना अझै बेपत्ता, ९७ घरपरिवार विस्थापित

    पूर्वी नेपालमा बाढी पहिरो : ६ जनाको मृत्यु हुँदा २९ जना अझै बेपत्ता, ९७ घरपरिवार विस्थापित

    काठमाडौं : अविरल वर्षाको कारण जेठ ३१ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी एवं पहिरामा परी आज अपराह्नसम्म ६ जनाको मृत्यु भएको छ। बाढी तथा पहिरामा परी सङ्खुवासभामा एकजना, ताप्लेजुङमा तीनजना, पाँचथरमा एकजना र नुवाकोटमा एकजना गरि ६ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। मृतकमध्ये पाँचजना पुरुष र एकजना बालिका रहेका छन्। साथै बाढी एवं पहिरामा परी सङ्खुवासभामा तीनजना, ताप्लेजुङमा…

    विस्तृतमा पढ्नुस्

  • ओलीलाई नतर्सन माधव नेपालको आग्रह : एमालेसँग मुकाबिला गर्न मोर्चा बनाएका होइनौं

    ओलीलाई नतर्सन माधव नेपालको आग्रह : एमालेसँग मुकाबिला गर्न मोर्चा बनाएका होइनौं

    काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सजिलैसँग समाजवादी मोर्चा नेपालको नबनेको बताएका छन्। मोर्चा घोषणा कार्यक्रममा नेपालले धेरै छलफल गरेर बनेको बताए। उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काउदै कांग्रेसलाई तर्साउन र एमालेसँग मुकाबिला गर्न मोर्चा नबनाएको बताए। 'केही दिनअघि ओलीले मोर्चा कांग्रेसलाई तर्साउन बनाएको आरोप लगाएको बताएका थिए। 'कुनै पार्टीलाई घुर्काउन बनाएका होइनौं, ढुक्क हुनुस्,' उनले…

    विस्तृतमा पढ्नुस्

  • राजभण्डारी दम्पतीको सम्पत्ति जफतको मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर

    राजभण्डारी दम्पतीको सम्पत्ति जफतको मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन महानिर्देशक मधुकरप्रसाद राजभण्डारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले आरोपी राजभण्डारीविरुद्ध तीन करोड ५६ लाख ७७ हजार तीन सय ४६ रुपैयाँ बराबरको बिगो कायम गरि आज मुद्दा दायर गरेको सहायक प्रवक्ता देवीप्रसाद थपलिया जानकारी दिए। विसं २०५१ फागुन ३० गते सार्वजनिक सेवामा…

    विस्तृतमा पढ्नुस्

  • चार दलले घोषणा गरे समाजवादी मोर्चा नेपाल

     चार दलले घोषणा गरे समाजवादी मोर्चा नेपाल

    काठमाडौं : नेकपा माओवादी केन्द्रसहित चार दलले समाजवादी मोर्चा नेपालको घोषणा गरेका छन्। राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा माओवादीसहित नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले संयुक्त रुपमा मोर्चा घोषणा गरेका हुन्। आजको घोषणा सभामा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल, जसपा अध्यक्ष उपेन्द्र…

    विस्तृतमा पढ्नुस्

  • नेपाली पुस्तकलाई भारत लैजाने क्रममा सीमामा कडाइ नगर्न कूूलपति राईको आग्रह

    नेपाली पुस्तकलाई भारत लैजाने क्रममा सीमामा कडाइ नगर्न कूूलपति राईको आग्रह

    काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति भूपाल राईले नेपालमा प्रकाशित पुस्तक भारत लैजाने क्रममा सीमामा कडाइ हुने गुनासो आएको भन्दै समस्या सम्बोधनका लागि पहल गर्न नेपालस्थित भारतीय राजदूतावासको ध्यानाकर्षण गराएका छन्। नेपाल-भारत साहित्य समारोहअन्तर्गत नेपाल–भारत पुस्तकालय काठमाडौंमा आयोजित ‘पुस्तक विमोचन एवं परिचर्चा’ कार्यक्रममा कूलपति राईले नेपाल र भारतमा प्रकाशित पुस्तकमा दुवै देशका पाठकको सहज पहुँच पुर्‍याउन सके पुस्तकको प्रभावकारिता अभिवृद्धि…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस नेता सिटौलाले गरे संसद विघटनको संकेत!

    कांग्रेस नेता सिटौलाले गरे संसद विघटनको संकेत!

    काठमाडौं : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपालको अहिलेको राजनीतिक अवस्था ठीक नभएको बताएका छन्। नेपाल ट्रेड युनियनको सातौं महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सिटौलाले अहिलेको यस्तै भइरहने हो भने ५८ सालको अवस्था र ५९ सालको प्रारम्भको दिनहरुमा पुग्ने चेतावनीसमेत दिए। 'नेपालको आजको राजनीतिक अवस्था यस्तै अवस्थाको निरन्तरता हुने हो भने आजको हाम्रो अवस्था पनि यस्तै तरिकाले चलाइरहने हो भने,'…

    विस्तृतमा पढ्नुस्

  • 'डेथ थ्रेट' पछि आदिपुरुषका पटकथा लेखकलाई मुम्बई प्रहरीले दियो सुरक्षा, नेपालबारे भनेका थिए भ्रामक कुरा

    'डेथ थ्रेट' पछि आदिपुरुषका पटकथा लेखकलाई मुम्बई प्रहरीले दियो सुरक्षा, नेपालबारे भनेका थिए भ्रामक कुरा

    मुम्बई प्रहरीले आदिपुरुषका पटकथा लेखक मनोज मुन्तशिरलाई दियो मुम्बई प्रहरीले सुरक्षा प्रदान गरेको छ। आदिपुरुष फिल्मका संवादलाई लिएर उनको आलोचना भइरहेको छ। ज्यान मार्ने धम्की मिलेपछि आदिपुरुषका संवाद लेखकसमेत रहेका उनले प्रहरीसँग सुरक्षा मागेका थिए। प्रहरीले उनले पाएको 'डेथ थ्रेट'बारे अनुसन्धान भइरहेको जनाएको छ। भारतमा कट्टरपन्थी हिन्दुवादी समूहले आदिपुरुषको विरोध गर्दै आइरहेका छन्। विरोध पछि निर्माण टिमले फिल्मका केही संवाद संशोधन गर्ने…

    विस्तृतमा पढ्नुस्

  • नेपालको राजनीतिक अवस्थाबारे सिटौलाको चेतावनी : यस्तै हुने हो भने २०५८ का दिनहरु आउन्न भन्न सकिन्नँ

    नेपालको राजनीतिक अवस्थाबारे सिटौलाको चेतावनी : यस्तै हुने हो भने २०५८ का दिनहरु आउन्न भन्न सकिन्नँ

    काठमाडौं : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपालको अहिलेको राजनीतिक अवस्था ठीक नभएको बताएका छन्। नेपाल ट्रेड युनियनको सातौ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सिटौलाले अहिलेको यस्तै भइरहने हो भने ५८ सालको अवस्थातिर पुग्ने चेतावनीसमेत दिए।   'नेपालको आजको राजनीतिक अवस्था यस्तै अवस्थाको निरन्तरता हुने हो भने आजको हाम्रो अवस्था पनि यस्तै तरिकाले चलाइरहने हो भने,' सिटौलाले भने, 'हामीले सोचेको…

    विस्तृतमा पढ्नुस्

  • नुवाकोटको बेत्रावतीमा भारी वर्षा, सतर्कता अपनाउन आह्वान

    नुवाकोटको बेत्रावतीमा भारी वर्षा, सतर्कता अपनाउन आह्वान

    काठमाडौं : वाग्मती प्रदेशको नुवाकोटमा अहिले भारी वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले एक सूचना जारी गरि पछिल्लो ३ घण्टामा नुवाकोटको बेत्रावती आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको जनाएको हो। सो क्षेत्रमा थप वर्षा हुने पुर्वानुमान रहेकोले त्यसक्षेत्र भइ बहने स-साना नदीहरूमा आकस्मिक बहाव आउन सक्ने जनाइएको छ। यस्तै, कमजोर र भिरालो भूभागमा पहिरोको जोखिम भएकाले सतर्कता अपनाउन पनि आग्रह…

    विस्तृतमा पढ्नुस्

  • हुम्ला जीप दुर्घटना : घाइते चालकको उपचारका क्रममा मृत्यु

    हुम्ला जीप दुर्घटना : घाइते चालकको उपचारका क्रममा मृत्यु

    हुम्ला : हुम्लाको उत्तरी नाम्खा गाउँपालिका-२ स्थित च्याछरा भिरबाट जीप खस्दा घाइते भएका चालकको मृत्यु भएको छ। धनुषाको शान्तिपुर-२ घर भएका घाइते चालक २५ वर्षीय राजेश हेन्जन तामाङको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो। हुम्ला सदरमुकाम सिमकोटबाट हिल्सातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०३-१-०२२ च ५१२५ नम्बरको जीप सोमवार च्याछरास्थित कर्णाली नदीमा खसेको थियो। प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार…

    विस्तृतमा पढ्नुस्

  • तुम्लिङटार पुगेर प्रचण्डले लिए बाढी पहिरोले पुर्‍याएको क्षतिबारे जानकारी

    तुम्लिङटार पुगेर प्रचण्डले लिए बाढी पहिरोले पुर्‍याएको क्षतिबारे जानकारी

    काठमाडौं : बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको उच्चस्तरीय टोली सङ्खुवासभाको तुम्लिङटार पुगेको छ। प्रधानमन्त्रीका साथमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र सहरी विकासमन्त्री सीता गुरुङ, प्रभावित क्षेत्रका जनप्रतिनिधि योगेश भट्टराई, वसन्त नेम्वाङ, दीपक खड्का र कोशी प्रदेशसभा सदस्य राजेन्द्र कार्की पनि सहभागी छन्। प्रधानसेनापति प्रभुराम शर्मा, गृह मन्त्रालयका विपत् हेर्ने प्राविधिक…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell