PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

  • गठबन्धन अधिनायकवादविरुद्ध एक ठाउँमा उभिएको हो, अरु कसैको विरोधमा हैन : सञ्चारमन्त्री कार्की

    गठबन्धन अधिनायकवादविरुद्ध एक ठाउँमा उभिएको हो, अरु कसैको विरोधमा हैन : सञ्चारमन्त्री कार्की

    काठमाडौं : नेपाल सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्तारुढ पाँच दल अधिनायकवादविरुद्ध एक ठाउँमा उभिएको बताएका छन्। मंगलवार बिहान सञ्चार मन्त्रालयमा प्रेस युनियनका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुलाई बधाई दिँदै सञ्चारमन्त्री कार्कीले उक्त भनाई राखेका हुन्। कार्यक्रममा मन्त्री कार्कीले मुलुकलाई संविधान र समृद्धिको बाटोमा हिडाउँन गठबन्धन जरुरी रहेको बताए। 'हिजो संविधान र लोकतन्त्र जोगाउन गठबन्धन बनेको हो। मुलुकलाई…

    विस्तृतमा पढ्नुस्

  • मौसम पूर्वानुमान : मेघगर्जनसहित वर्षाको सम्भावना

    मौसम पूर्वानुमान : मेघगर्जनसहित वर्षाको सम्भावना

    काठमाडौं : देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पूर्वतिर सरदर स्थानभन्दा केही उत्तरतर्फ र पश्चिमतिर सरदर स्थानको…

    विस्तृतमा पढ्नुस्

  • महिला साफ च्याम्पियनसिप आजबाट, नेपालले भुटानको सामना गर्दै

    महिला साफ च्याम्पियनसिप आजबाट, नेपालले भुटानको सामना गर्दै

    काठमाडौं : महिला साफ च्याम्पियनसिप आजबाट काठमाडौंमा सुरु हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज प्रतियोगिताको पहिलो खेलमा नेपाल र भुटान आमनेसामने हुँदैछन्। खेल साँझ साढे ५ बजे सुरु हुनेछ। प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुदमन्त्री महेश्वजंग गहतराजले गर्ने कार्यक्रम छ। प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन्। 'लिग कम नकाउट' प्रणालीमा हुने प्रतियोगिताको समूह 'ए' मा नेपाल, श्रीलंका…

    विस्तृतमा पढ्नुस्

  • महन्थ ठाकुरसहितका चार जना बारा ४ बाट उम्मेदवार सिफारिस

    महन्थ ठाकुरसहितका चार जना बारा ४ बाट उम्मेदवार सिफारिस

    वीरगंजः लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरसहित ४ जना बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएका छन्। अध्यक्ष ठाकुरसहित सांसद एकवाल मियाँ, सीताराम गुप्ता र शिवजी साहको नाम सिफारिस भएको हो। प्रदेशतर्फ क्षेत्र नम्बर ४ (क) बाट घनश्याम गिरीको नाम सिफारिस भएको छ। (ख) बाट जितेन्द्र सोनलको मात्र नाम सिफारिस भएको नेता रमेश…

    विस्तृतमा पढ्नुस्

  • गठबन्धनको सिट बाँडफाँटः कार्यदलले भोलि प्रतिवेदनलाई अन्तिम रुप दिने

    गठबन्धनको सिट बाँडफाँटः कार्यदलले भोलि प्रतिवेदनलाई अन्तिम रुप दिने

    काठमाडौंः सिट बाँडबाँटबारे सत्ता गठबन्धनको कार्यदलको सोमबार बैठकले १६५ निर्वाचन क्षेत्रबारे छलफल गरेको छ। बैठकपछि सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार अन्तिम रुप दिने बताए। 'शीर्ष नेता तहबाट जुन जिम्मेवारी कार्यदललाई प्रदान भएको छ। त्यही जिम्मेवारी अनुसार १६५ निर्वाचन क्षेत्रमा सरसर्ती कसको के पोजिसन कस्तो छ भन्नेबारे छलफल गरेका छौं,' बैठकपछि कार्कीले भने। यही छलफललाई निरन्तरता दिँदै मंगलबारको बैठकमा…

    विस्तृतमा पढ्नुस्

  • संसदको कार्यकालबारे कांग्रेसभित्रै तीनथरि मतः एमाले मनोनयनको अघिल्लो दिनको पक्षमा, कसको संशोधन के?

    संसदको कार्यकालबारे कांग्रेसभित्रै तीनथरि मतः एमाले मनोनयनको अघिल्लो दिनको पक्षमा, कसको संशोधन के?

    काठमाडौंः प्रतिनिधि सभाको कार्यकाल समेटिएको केही नेपाल ऐन संशोधन विधेयकमा ११ संशोधन प्रस्ताव दर्ता भएका छन्। संशोधनमध्ये सात वटा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका छन्। यस्तै नेपाद मजदुर किसान पार्टीको एक र कांग्रेसका तर्फबाट तीन संशोधन प्रस्ताव दर्ता भएका छन्।  प्रतिनिधि सभाले संशोधन हाल्न पाउने समय ७२ घन्टालाई २४ घन्टा बनाएको थियो। उक्त समयसीमा सकिएको छ।  प्रमुख प्रतिपक्ष एमालेले प्रतिनिधि…

    विस्तृतमा पढ्नुस्

  • नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा, दोस्रोपटक पनि फिर्ता गर्न मिल्छ?

    नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा, दोस्रोपटक पनि फिर्ता गर्न मिल्छ?

    काठमाडौंः नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइएको छ। सोमबार सभामुख अग्निप्रसाद सापकोटाले विधेयक प्रमाणित गरेपछि प्रमाणीकरणका लागि पठाइएको हो। चालु अधिवेशनबाट दोहो¥याएर पारित गरिएको विधेयक दोस्रोपटक प्रमाणीकरणका लागि पठाइएको हो। यसअघि साउन १५ गते पहिलोपटक विधेयक प्रमाणीकरणका लागि पठाइएको थियो। जसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता गरेकी थिइन्। साउन २९ गते विधेयक फिर्ता भएको हो। लगत्तै संघीय संसदका दुबै…

    विस्तृतमा पढ्नुस्

  • केन्यासँगको सिरिजमा नेपालको क्लिन स्वीप

    केन्यासँगको सिरिजमा नेपालको क्लिन स्वीप

    काठमाडौं: नेपालले केन्यासँगको एकदिवसीय अभ्यास सिरिज क्लिन स्वीप गरेको छ। नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा आज सम्पन्न खेलमा नेपालले केन्यालाई हराएसँगै तिन खेलको सिरिज क्लिनस्वीप गरेको हो। टस जितेर ब्याटिङमा उत्रिएको केन्याले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २५५ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४७.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो। सुरुवाती ब्याटिङमा उत्रिएको केन्याका लागि कोलिन्स अबुयाले…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रीको आलोचना बढेपछि चार दिनमा छुटे सुरक्षा गार्ड, साधरण तारेखमा रिहा

    मन्त्रीको आलोचना बढेपछि चार दिनमा छुटे सुरक्षा गार्ड, साधरण तारेखमा रिहा

    काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई अभद्र व्यवहार गरेको अभियोगमा हिरासतमा रहेका सुरक्षा गार्ड शेरजंग गुरुङ रिहा भएका छन्। मन्त्री श्रेष्ठमाथि आलोचना भएपछि चार दिनमा गुरुङ रिहा भएका हुन्। उनी साधरण तारेखमा छुटेमा हुन्।  गृहमन्त्री बालकृष्ण खाणले प्रक्रिया पुर्‍याएर रिहा गर्न निर्देशन दिएका थिए। त्यसपछि सरकारी वकिल कार्यालयमार्फत सिडिओ समक्ष उपस्थित गराएर रिहा गरिएको हो।  मन्त्री श्रेष्ठलाई दुर्व्यवहार गरेको…

    विस्तृतमा पढ्नुस्

  • लिज ट्रस 'टोरी लिडर' मा निर्वाचित, भोलि प्रधानमन्त्रीको रुपमा सपथ लिने

    लिज ट्रस 'टोरी लिडर' मा निर्वाचित, भोलि प्रधानमन्त्रीको रुपमा सपथ लिने

    लिज ट्रस बेलायतकी नयाँ प्रधानमन्त्री बन्ने भएकी छिन्। कन्जर्भेटिभ पार्टीको नेतामा निर्वाचित भएपछि ट्रस प्रधानमन्त्री बन्ने पक्का भएको हो। भारतीय मूलका ऋषि सुनकलाई पार्टीमा भएको आन्तरिक निर्वाचनमा पराजित गर्दै ट्रस अब डाउननिङ स्ट्रिट भित्रिँदैछिन्। बीबीसीका अनुसार निर्वाचनमा ट्रसले ८१ हजार ३२६ मत प्राप्त गरिन् भने ऋषिले ६० हजार ३९९ मत प्राप्त गरे। यसअघि भएको चरणवद्ध निर्वाचनमा भने ऋषिले अग्रता लिएका…

    विस्तृतमा पढ्नुस्

  • थप २२१ जनामा कोभिड-१९ संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या २ हजार ४४४

    थप २२१ जनामा कोभिड-१९ संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या २ हजार ४४४

    काठमाडौं : पछिल्लो २४ घण्टामा थप २ सय २१ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ४ हजार ५८ जनामा परीक्षण गर्दा २ सय २१ जनामा संक्रमण देखिएको हो। १ हजार ५१९ पीसीआर परीक्षण गरिएकोमध्ये १२२ जनामा र २ हजार ५३९ एन्टीजेन परीक्षण गरिएकोमा ९९ जनामा संक्रमण देखिएको हो। त्यस्तै, सोही अवधिमा २ सय…

    विस्तृतमा पढ्नुस्

  • दशरथ रंगशालामा १० वर्षपछि कन्सर्ट हुँदै, यी कलाकारले दिनेछन् प्रस्तुति

    दशरथ रंगशालामा १० वर्षपछि कन्सर्ट हुँदै, यी कलाकारले दिनेछन् प्रस्तुति

    काठमाडौं : दशरथ रंगशालामा १० वर्षपछि कन्सर्ट हुने भएको छ। सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी गराइएको हो। दशैँको अवसरमा आगामी असोज १५ गते रंगशालामा सांगीतिक महोत्सवको आयोजना हुनेछ। उक्त कन्सर्टमा द एज ब्याण्ड, नितेशजङ कुँवर, वर्तिका एम राई, आशिष राना, स्वप्न सुमन, भेक, यावेश, त्रिशाला गुरुङ, सुवानी मोक्तान, द एलिमेन्ट्स ब्याण्डलगायतका कलाकारहरुले प्रस्तुति दिनेछन्। पत्रकार सम्मेलनमा पार्टी नेपालका…

    विस्तृतमा पढ्नुस्

  • पर्यटनमन्त्रीको दबाबमा पक्राउ परेका सुरक्षागार्डलाई रिहा गर्न गृहमन्त्री खाणको निर्देशन, गुरुङकी श्रीमती पुगिन् अदालत

    पर्यटनमन्त्रीको दबाबमा पक्राउ परेका सुरक्षागार्डलाई रिहा गर्न गृहमन्त्री खाणको निर्देशन, गुरुङकी श्रीमती पुगिन् अदालत

    काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई अभद्र व्यवहार गरेको आरोपमा हिरासतमा रहेका सुरक्षागार्ड शेरजंग गुरुङलाई रिहा गर्न गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएका छन्। गुरुङ पक्राउ प्रकरणको चौतर्फी विरोध भएपछि गृहमन्त्री खाणले काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गर्दै प्रक्रिया पूरा गरेर छाड्न निर्देशन दिएका हुन्। मन्त्री श्रेष्ठलाई दुर्व्यवहार गरेको भन्दै गुरुङलाई शुक्रवार प्रहरीले नियन्त्रणमा लिएको थियो। आइतवार गुरुङविरुद्ध जिल्ला प्रशासन…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति भण्डारीद्वारा मनोज पाण्डेलाई नेपाली सेनाको मनार्थ महारथी पदवी प्रदान

    राष्ट्रपति भण्डारीद्वारा मनोज पाण्डेलाई नेपाली सेनाको मनार्थ महारथी पदवी प्रदान

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाका प्रमुख जनरल मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथी पदवी प्रदान गरेकी छिन्। आज शीतल निवासमा आयोजित कार्यक्रममा भण्डारीले पाण्डेलाई पदवी प्रदान गरेकी हुन्। उक्त समारोहपछि पाण्डे र राष्ट्रपति भण्डारीबिच शिष्टाचार भेट भएको थियो। आज उनी जंगी अड्डामा आयोजना हुने रात्रीभोजमा सहभागी हुनेछन्। पाण्डे पाँचदिने नेपाल भ्रमणका क्रममा आइतवार काठमाडौं आएका हुन्। नेपाल भ्रमणका क्रममा…

    विस्तृतमा पढ्नुस्

  • दुई-तीन दिनभित्रै सिट बाँडफाँट टुंगो लाग्छ : प्रचण्ड

    दुई-तीन दिनभित्रै सिट बाँडफाँट टुंगो लाग्छ : प्रचण्ड

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुई-तीन दिनभित्रै गठबन्धन दलबिच सिट बाँडफाँट टुंगो लाग्ने बताएका छन्। पार्टीको कार्यक्रमका लागि जनकपुरधाम पुगेका दाहालले गठबन्धन दल सिट बाँडफाँटको अन्तिम तयारीमा रहेको बताए। 'गठबन्धनको सिट बाँडफाँट अध्ययन कार्यदलले अध्ययन गरिरहेको छ', दाहालले भने, 'कार्यदलले आज वा भोलिसम्ममा प्रतिवेदन दिन्छ। त्यसलगत्तै कार्यदलको प्रतिवेदनका आधारमा सिट बाँडफाँटको टुंगो लगाउँछौं।' 'अघिल्लो निर्वाचनमा…

    विस्तृतमा पढ्नुस्

  • क्लिन स्विपका लागि नेपालले पायो २५६ रनको लक्ष्य

    क्लिन स्विपका लागि नेपालले पायो २५६ रनको लक्ष्य

    काठमाडौं : नेपाल र केन्याबिचको एकदिवसीय अभ्यास सिरिजको तेस्रो खेलमा केन्याले नेपाललाई २ सय ५६ रनको लक्ष्य प्रस्तुत गरेको छ। नैरबीस्थित जिमखाना क्रिकेट मैदानमा घरेलु टोली केन्याले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ५५ रन बनाएको हो। नेपालले यो लक्ष्य पछ्याउन सकेको खण्डमा क्लिन स्विप गर्नेछ। तीन खेलको सिरिजको यसअघिका दुवै खेल नेपालले जितेको थियो। आज जारी खेलमा…

    विस्तृतमा पढ्नुस्

  • ‘किसीका भाइ किसीकी जान’ शीर्षकमा फिल्म बनाउने सलमानको घोषणा

    ‘किसीका भाइ किसीकी जान’ शीर्षकमा फिल्म बनाउने सलमानको घोषणा

    भारतीय अभिनेता सलमान खानले नयाँ फिल्म ‘किसीका भाइ किसीकी जान’ निर्माण गर्ने भएका छन्। उनले एक टिजर सार्वजनिक गर्दै फिल्मको शीर्षकसहित फिल्म बनाउने औपचारिक घोषणा गरेका हुन्। खानले यसअघि नै बलिउडमा ३४ वर्ष पूरा भएको अवसरमा नयाँ फिल्मको घोषणा गरेका थिए। सोही घोषणाअनुसार उनले आज फिल्मको शीर्षकसहितको टिजर सार्वजनिक गरेका हुन्। टिजरबाट सलमानको फिल्मको क्यारेक्टर लुक पनि आउट भएको छ। जहाँ उनी लामो…

    विस्तृतमा पढ्नुस्

  • नयाँ बसपार्क क्षेत्र वरपर रहेका अवैध संरचनामा चल्यो काठमाडौं महानगरको डोजर

    नयाँ बसपार्क क्षेत्र वरपर रहेका अवैध संरचनामा चल्यो काठमाडौं महानगरको डोजर

    काठमाडौं : काठमाडौं महानगरपालिकाले गोंगबुस्थित नयाँ बसपार्क क्षेत्र वरपर निर्माण गरिएका अवैध संरचना हटाउन सुरु गरेको छ। आइतवार कोटेश्वर क्षेत्रमा निर्माण गरिएका अवैध संरचना हटाएको महानगरपालिकाले आज महानगरपालिका वडा नम्बर २६ मित्रनगरमा अवैधरुपमा निर्माण गरिएका संरचना हटाउन थालेको हो। वडा नम्बर २६ का वडाध्यक्ष ख्यामराज तिवारीले जथाभावी फुटपाथ र पार्किङ मिचेर बनाइएका संरचना हटाउने काम सुरु गरिएको जानकारी दिए। महानगरपालिकाले…

    विस्तृतमा पढ्नुस्

  • मुख्यमन्त्री पाण्डेलाई राष्ट्रियसभा अध्यक्षको काउन्टर : दलको ह्वीप नलाग्ने गरि सांसदलाई स्वतन्त्र छाड्नसक्नु हुन्छ?

    मुख्यमन्त्री पाण्डेलाई राष्ट्रियसभा अध्यक्षको काउन्टर : दलको ह्वीप नलाग्ने गरि सांसदलाई स्वतन्त्र छाड्नसक्नु हुन्छ?

    काठमाडौं : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पार्टीको ह्वीप लागे पनि गलत कुरालाई गलत भन्नसक्ने आँट गर्न वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई चुनौती दिएका छन्। सोमवार वागमती प्रदेशको राजधानी हेटौंडामा भएको संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन विशेष समितिको अन्तरक्रिया कार्यक्रममा उनले पाण्डेलाई चुनौती दिएका हुन्। सो कार्यक्रममा पाण्डेले राष्ट्रियसभाबाट पारित भएको विधेयकलाई लिएर प्रश्न उठाएका थिए। राष्ट्रियसभा आफैले संविधान र संघियताविरुद्ध…

    विस्तृतमा पढ्नुस्

  • 'काठमाडौं, ललितपुर र भक्तपुरलाई छुट्टै प्रदेश बनाउन खोजेको हो?'

    'काठमाडौं, ललितपुर र भक्तपुरलाई छुट्टै प्रदेश बनाउन खोजेको हो?'

    संघीयता सुरु भएको धेरै भएको छैन। यसको बारेमा साह्रै धेरै नकारात्मक टिप्पणी गर्ने बेला पनि भएको छैन। पहिला त्यो ग्राउण्डबाट उभिएर हामीले कुरा गर्नु पर्दछ। या त हामीले के मन बनाउनु पर्छ भने संविधान संशोधन गर्ने, फेरि अर्को रक्तपात जे-जे होला होला, यो संघीयता खारेज गर्ने भनेर आँट गरेर बोल्नुपर्छ। यदि बोल्ने हो भने। अन्यथा यो संघीयता जे आयो, अब…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell