PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

  • कांग्रेसले ३० सालमा हाइज्याक गरेको प्लेन वीपी संग्रहालयमा राखिने

    कांग्रेसले ३० सालमा हाइज्याक गरेको प्लेन वीपी संग्रहालयमा राखिने

    नेपालगन्ज : एकदलीय पञ्चायती शासनविरुद्धको नेपाली काँग्रेसले गरेको क्रान्तिका समयमा अपहरण गरिएको दुर्घटनाग्रस्त हवाइजहाज अब विपी सङ्ग्रहालयमा राखिने भएको छ ।  क्रान्तिका समयमा विसं २०३० जेठ ३० गते विराटनगरदेखि काठमाडौँका लागि उडेको नेपाल वायुसेवा निगमको नाइन एन एबिबीको ट्वीनअटर जहाज क्रान्तिका तीन योद्धा बसन्त भट्टराई, दुर्गा सुवेदी र नगेन्द्र ढुङ्गेलले नेपाली काँग्रेसको निर्देशनमा अपहरण गरेका थिए।  विराटनगरबाट राष्ट्र बैंकको भारु…

    विस्तृतमा पढ्नुस्

  • तीन मोटरसाइकल जुध्दा चार जनाको ज्यान गयो

    गोलबजार (सिरहा) : पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको लहान नगरपालिका–१ स्थित भोटियाटोलमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ। घाइते एक युवकको अवस्था गम्भीर छ।   दुर्घटनामा मृत्यु हुनेमा गोलबजारका विवेक सिंह, सप्तरी गम्हरिया–३ का लक्ष्मण राम, असनपुर–७ का रामआशीष पासवान र लहान नगरपालिका–८ का नुजा सदाय रहेका छन्। घाइते भएका बल्कवा गाविसका सर्बेस गोसाईको लहानमा उपचार सम्भव नभएपछि…

    विस्तृतमा पढ्नुस्

  • पूर्वसभासद् महतोलाई कुटपिटको आरोपमा तीन पक्राउ

    महोत्तरी : एनेकपा (माओवादी) की पूर्वसभासद् बुधनीदेवी महतोलाई मरणासन्न हुने गरी मारपिट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।   इलाका प्रहरी कार्यालय गौशालाले सो घटनामा संलग्न भएको भन्दै लक्ष्मिनियाँ–८ का ३४ वर्षीया नथुनी यादव, २९ वर्षीय नरेश यादव र ४६ वर्षीय रामईश्वर यादवलाई घरबाटै हिजो पक्राउ गरेको हो।   पक्राउ तीनै जनालाई आवश्यक कारबाहीका लागि जलेश्वर पठाइएको प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

    अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

    रत्ननगर (चितवन) : पहिरोका कारण मंगलबारदेखि आंशिक सञ्चालनमा आएको मुग्लिन-नारायणगढ सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ। आज बिहान पहिरो हटाएपछि आवागमन सहज बनेको हो। सडक सुचारु भएपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ जान थालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।   साँझ अवरुद्ध बनेको सडक राति पहिरो पन्छाएर एकातर्फ खुलाइएको थियो। वर्षासँगै चण्डीभञ्ज्याङ–९ स्थित नौ किलो भन्ने स्थानमा पहिरो खसेको थियो। पहिरोका…

    विस्तृतमा पढ्नुस्

  • गठबन्धनले थप १० दिन राजधानीमा आन्दोलन चर्काउने, वीरगन्ज र पोखरामा पनि जनप्रदर्शन

    गठबन्धनले थप १० दिन राजधानीमा आन्दोलन चर्काउने, वीरगन्ज र पोखरामा पनि जनप्रदर्शन

     काठमाडौँ : राजधानीकेन्द्रित आन्दोलन गर्दै आएको २९ दलीय सङ्घीय गठबन्धनले १० दिनको थप आन्दोलन कार्यक्रम सार्वजनिक गरेको छ।   गठबन्धनको बैठकले काठमाडौँ उपत्यकामा थप १० दिन आन्दोलन चर्काउने निर्णय गरेको हो। नयाँ संविधानमा भएको प्रदेश सीमाङ्कनप्रति असन्तुष्टि जनाउँदै गठबन्धनले आन्दोलनलाई अझ सशक्त बनाउने बैठकमा सहभागी तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष ब्रिखेशचन्द्र लालले जानकारी दिए। विरोधका कार्यक्रम दिउँसो राजधानीको शान्तिबाटिकामा हुने विरोधसभामा…

    विस्तृतमा पढ्नुस्

  • ट्रयाक्टरले लियो दुई जनाको ज्यान

    सिन्धुली : सिन्धुलीको छुट्टाछुटै स्थानमा भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ।   सिन्धुलीको भद्रकाली–४ मा हाते ट्रयाक्टर र कमलामाई नगरपालिका–१० मा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।   भद्रकाली–४ कुसुमटारमा हाते ट्रयाक्टरबाट खेत जोत्ने क्रममा कमलामाई नगरपालिका–४ ऐँसेलुजङ्गार निवासी– २३ वर्षका कृष्णकुमार सार्कीको ज्यान गएको हो। कुसुमटारमा जिल्ला कृषि विकास कार्यालयले अनुदानमा दिएको…

    विस्तृतमा पढ्नुस्

  • सगरमाथा आरोही बीचैमा रोकिए, निरन्तर हावा चलेपछि आरोहणमा समस्या

    सगरमाथा आरोही बीचैमा रोकिए, निरन्तर हावा चलेपछि आरोहणमा समस्या

    काठमाडौँ : मौसम प्रतिकूल भएपछि दुई दिनदेखि सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि हिँडेका आरोही रोकिएका छन्।   मौसममा उतारचढाव आएपछि आरोहीलाई समस्या भएको पर्यटन विभागले जनाएको छ।   सगरमाथाको चुचुरो नजिक हावा चलेका कारण मङ्गलबार र बुधबार कुनै आरोहण नभएको आधार शिविरमा रहेका पर्यटन विभाग, पर्वतारोहण शाखाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।   उनका अनुसार धेरै आरोहीहरु क्याम्प नम्बर दुई,…

    विस्तृतमा पढ्नुस्

  • ​वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ? अब मोबाइल एपले दिनेछ सब जानकारी

    ​वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ? अब मोबाइल एपले दिनेछ सब जानकारी

    काठमाडौँ : सुरक्षित वैदेशिक रोजगारीबारे जानकारी दिने ‘शुभयात्रा’ मोबाइल एप आज सार्वजनिक गरिएको छ। गैरआवासीय नेपाली सङ्घ(एनआरएन), द एसिया फाउन्डेसन र योङ इनोभेसन्सले निर्माण गरेको सो एपको श्रम तथा रोजगारमन्त्री दीपक बोहरा र सङ्घका अध्यक्ष शेष घलेले आज सार्वजनिकीकरण गरे।  एन्ड्रोइड मोबाइलमा प्रयोग गर्न सकिने एपमा विदेशमा काम गर्ने कामदारलाई आवश्यक पर्ने जानकारीलाई सजिलै प्रयोग गर्न सकिने, श्रव्य, दृष्य, फेसबुक लिङ्क…

    विस्तृतमा पढ्नुस्

  • ​दुर्घटनामा एकै परिवारका तीनसहित पाँच घाइते

    रत्ननगर (चितवन) : चितवनको भरतपुरमा भएको सवारी दुर्घटनामा एकै परिवारका तीनसहित पाँच जना घाइते भएका छन्। तीन जनाको अवस्था गम्भीर छ।   सोमबार साँझ भरतपुर–१० स्थित ओरालोमा नारायणगढ जाँदै गरेको ग १ ज ५७०६ नम्बरको पिकअप भ्यानले दुई वटा मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो।     पिकअप भ्यानले विपरीत दिशातर्फ जाँदै गरेको ग ४ प ३९१८ नम्बरको मोटरसाइकल…

    विस्तृतमा पढ्नुस्

  • कुबेत पुगेको हप्तादिनमै रहस्यमय मृत्यु

    बाबियाचौर (म्याग्दी) : रोजगारीका लागि खाडीमुलुक कुबेत पुगेका म्याग्दीका एक युवाको मृत्यु भएको छ।   एक हप्ताअघि मात्रै कुबेत गएका मुदी गाविस–९ बगरका २२ वर्षीय केशव तिलीजा मगरको मृत्यु भएको हो।   पारिवारिक स्रोतका अनुसार शनिबार राति खान खाएर सुतेका तिलीजाको सुतेकै अवस्थामा मृत्यु भएको हो। बिहान नउठेपछि उनीसँगै गएका नेपालीले परिवारलाई जानकारी गराएका थिए।   शवलाई जतिसक्दो छिटो नेपाल…

    विस्तृतमा पढ्नुस्

  • एमाले उपाध्यक्ष शाक्य भन्छिन्- 'सरकारको विरोध गर्नु प्रतिपक्षको धर्म'

    रुकुम : नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सरकारले घोषणा गरेको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न खुट्टा कमाउन नहुने बताएकी छिन्।   नीति तथा कार्यक्रम जनमुखी भएकाले यसको कार्यान्वयन पनि उत्तिकै चुनौतीपूर्ण रहेको उनले बताइन्। ‘कार्यक्रम महत्वाकांक्षी भयो भनेर प्रतिपक्षले विरोध गर्नु उनीहरुको धर्म हो,’ पूर्व उद्योगमन्त्री समेत रहेकी शाक्यले भनिन् ‘नीति तथा कार्यक्रम संसद्बाट पारित भइसकेको छ। अब कार्यान्वयनका…

    विस्तृतमा पढ्नुस्

  • एमाओवादीका पूर्व सभासद्‍लाई अज्ञात समूहले मरणासन्न हुने गरी कुटे

    एमाओवादीका पूर्व सभासद्‍लाई अज्ञात समूहले मरणासन्न हुने गरी कुटे

    गौशाला : एनेकपा माओवादीकी पूर्वसभासद् बुधनीदेवी महतोलाई गएराति अज्ञात समूहले मरणासन्न हुनेगरी कुटपिट गरेको छ।   महोत्तरीको लक्ष्मिनियाँ गाविस–८ मा रहेको आफ्नै घरमा बसिरहेका बेला ८/१० जनाको समूहमा आएका अज्ञात व्यक्तिले जथाभावी कुटेको माओवादी नेता महादेव यादवले जानकारी दिए।   घरेलु हातहतियार र लठी-भाटा लिएर आएका ती व्यक्तिको कुटाइबाट सभासद् महतो गम्भीर घाइते भएको र उनको अवस्था चिन्ताजनक रहेको बताइको…

    विस्तृतमा पढ्नुस्

  • ​घाँटी थिचेर श्रीमतीको हत्या गर्ने अग्रवाल प्रहरी नियन्त्रणमा

    सुरुङ्गा (झापा) : झापाको बिर्तामोडमा गएराति एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन्।   बिर्तामोड–६ निवासी ३३ वर्षीय दीपक अग्रवालले २५ वर्षीया श्रीमती ज्योतिको घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञवालीले जानकारी दिए।   बिर्तामोड–५ स्थित हरि राजवंशीको घरमा डेरा गरी बस्दै आएका उनले के कारणले श्रीमतीको हत्या गरे भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस महामन्त्री कोइराला भन्छन्- 'सरकार गिराउने खेलमा पार्टी लाग्दैन'

    कांग्रेस महामन्त्री कोइराला भन्छन्- 'सरकार गिराउने खेलमा पार्टी लाग्दैन'

    नेपालगन्ज : नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको राजधानीकेन्द्रित आन्दोलनलाई सरकारले वार्ताको माध्यमबाट सम्बोधन गर्नुपर्ने बताएका छन्।   पत्रकार भेटघाटका क्रममा उनले अस्थिरताले प्रश्रय पाउने कुनै पनि माग सम्बोधन गरिनु नहुने धारणा राखे। ‘राष्ट्र र जनताको पक्षमा मोर्चाको कुनै जायज माग छ भने त्यो पूरा हुनुपर्छ तर राजनीतिक हुँदैन,’ उनको भनाइ थियो।   पत्रकारले राखेको एक…

    विस्तृतमा पढ्नुस्

  • चार महिनामा अफगानिस्तानबाट १ लाख १८ हजार नागरिक विस्थापित

    चार महिनामा अफगानिस्तानबाट १ लाख १८ हजार नागरिक विस्थापित

    संयुक्त राष्ट्रसंघ : अफगानिस्तानमा जारी द्वन्द्वको कारण चार महिनाभित्र एक लाख १८ हजार व्यक्ति विस्थापित भएका छन्। संयुक्त राष्ट्रसंघ र मानवअधिकारवादीहरुका अनुसार यस वर्षको सुरुदेखि चार महिनाबीचमा उक्त संख्याका मानिस विस्थापित भएका हुन्।    अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा अप्रिलमा मात्र २२ हजार चार सय जना विस्थापित भएका संयुक्त राष्ट्रसंघका प्रवक्ता फर्हान हकले बताएका छन्।   तालिवान लडाकुको समूहले अफगान सरकारसँग…

    विस्तृतमा पढ्नुस्

  • वाणिज्य मन्त्रीको सम्पत्ति : १०५ तोला सुन, १५ सय तोला चाँदी, २ करोड नगद

    वाणिज्य मन्त्रीको सम्पत्ति : १०५ तोला सुन, १५ सय तोला चाँदी, २ करोड नगद

    काठमाडौं : वाणिज्य मन्त्री जयन्त चन्दसँग १०५ तोला सुन, १ हजार ५ सय तोला चाँदी र झन्डै २ करोड नगद रहेको खुलेको छ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाइएको सम्पत्ति विवरणअनुसार  उनीसँग ४ थान हिरा पनि छ। सिद्धार्थ, एभरेस्ट र हिमालयन बैँकमा १ करोड ९५ लाख ४९ हजार ३०५ मौज्दात र विभिन्न बैंक तथा संस्थाका ६३६ कित्ता शेयर रहेको सम्पत्ति विवरणमा…

    विस्तृतमा पढ्नुस्

  • मधेसी मोर्चा र कांग्रेस नेतालाई गच्छदारले भने- 'निर्वाचनका लागि सकारात्मक हुनुस्'

    मधेसी मोर्चा र कांग्रेस नेतालाई गच्छदारले भने- 'निर्वाचनका लागि सकारात्मक हुनुस्'

    विराटनगर : उपप्रधानमन्त्री विजयकुमार गच्छदारले संसदीय नियमावली सहमतिमै बनाउने प्रयास अन्तिम समयसम्म जारी रहने बताएका छन्।   विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराका गर्दै उनले भने, ‘सत्तापक्ष र प्रतिपक्षबीच संसदीय नियमावली सहमतिमै बनाउनुपर्छ,’ उनले भने, ‘मतदान प्रक्रियामा जानुअघिसम्म पनि यसका लागि प्रयास भई नै रहनेछ।’   संसदीय नियमावली सहमतिमा जारी भएको अवस्थामा सकारात्मक सन्देश जाने भएकाले यस विषयमा सोच्न प्रमुख प्रतिपक्ष…

    विस्तृतमा पढ्नुस्

  • ६० हजार वन क्षेत्रमा आगलागी, बर्दिया राष्ट्रिय निकुञ्जमा बढी क्षति

    ६० हजार वन क्षेत्रमा आगलागी, बर्दिया राष्ट्रिय निकुञ्जमा बढी क्षति

    काठमाडौं : देशको विभिन्न भागमा फैलिएको डढेलोले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष क्षेत्रभित्रका ६० हजारभन्दा बढी हेक्टर वन क्षेत्र नष्ट भएको छ।   यसअघि वन विभागले ३ लाख ५० हजारभन्दा बढी हेक्टर वन क्षेत्रमा आगलागी भएको तथ्याङ्क सार्वजनिक गरेको थियो।   राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष विभागको तथ्यांकअनुसार सबैभन्दा बढी बर्दिया राष्ट्रिय निकुञ्ज र सबैभन्दा कम कोसी टप्पु वन्यजन्तु आरक्षभित्रको…

    विस्तृतमा पढ्नुस्

  • सिंहदरबार घ‍ेराउ कार्यक्रममा सहभागी बेलायती पक्राउ, विदेशीमाथि सरकारको कडा निगरानी

    सिंहदरबार घ‍ेराउ कार्यक्रममा सहभागी बेलायती पक्राउ, विदेशीमाथि सरकारको कडा निगरानी

    काठमाडौँ : सङ्घीय गठबन्धन नेपालको सिंहदरबार घेराउ कार्यक्रममा झन्डा र फेटासहित उपस्थित भएका एक बेलायतीलाई प्रहरीले आज पक्राउ गरेको छ।   प्रजिअ रामकृष्ण सुवेदीका अनुसार पक्राउ परेका उनले आफ्नो नाम मार्टिन पेवर भएको बताएका छन्। ती बेलायतीले राहदानी पाटनमा आफू बस्ने ठाउँमा भएको बताएकाले थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।   केही दिनअघि नेपालका सम्बन्धमा अनावश्यक टिप्पणी गरेको भन्दै क्यानाडेली…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डविरुद्ध मानहानीको मुद्दा

    काठमाडौँ : न्यायिक प्रक्रियामा हस्तक्षेप गर्न खोेजेको आरोप लगाउँदै सर्वोच्च अदालतमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्ध अदालतको मानहानिको निवेदन दर्ता भएको छ ।  अधिवक्ता दिनेश त्रिपाठीले आज प्रचण्डलाई विपक्षी बनाई दायर गरेको निवेदनमा शुक्रबार राजधानीको एक कार्यक्रममा उनले अदालतले शान्ति सम्झौता विपरीत काम गरेकोजस्ता अभिव्यक्तिले अदालतको मानहानि हुने भएको उल्लेख छ।  निवेदनमा लोकतन्त्रमा स्वतन्त्र न्यायालयमाथि प्रहार गरी अदालतको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell