PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

  • चिनिया संचारमाध्यमको विश्लेषणः ओबिओआरमा नेपालको हस्ताक्षर चीन–नेपाल सम्बन्ध नयाँ अध्यायमा प्रवेश

    चिनिया संचारमाध्यमको विश्लेषणः ओबिओआरमा नेपालको हस्ताक्षर चीन–नेपाल सम्बन्ध नयाँ अध्यायमा प्रवेश

    एकराज पाठक  काठमाडौंः चीनको सियान युनिभर्सिटी अफ मेडिकल साइन्सका नेपाली प्राध्यापक डा।राजिवकुमार झाले बेइजिङबाट प्रकाशन हुने दैनिक पत्रिका एसिया प्यासिफिक डेलीलाई दिएको अन्तरवार्तामा ओबिओआरमा नेपालले हस्ताक्षर गरेकोले नेपालको समृद्धिको ढोका अब खुलेको प्रतिक्रिया दिएका छन्।  चीन सरकारले अघि सारेको २१औँ शताब्दिको संसार कै सबैभन्दा महत्वाकांक्षी र ठूलो आयोजना ‘वान बेल्ट वान रोड’(ओबिओआर)को समझदारी पत्रमा नेपालले शुक्रबार हस्ताक्षर गरेपछि दुई देशबीचको…

    विस्तृतमा पढ्नुस्

  • सर्वसम्मत प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति जोस मारियोलाई सुरक्षा परिषद्को आह्वान

    सर्वसम्मत प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति जोस मारियोलाई सुरक्षा परिषद्को आह्वान

    संयुक्त राष्ट्रसंघः  संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले सर्वदलीय सहमतिमा प्रधानमन्त्री चयन गर्न गिनी बिसाउका राष्ट्रपति जोस मारियो भासलाई आह्वान गरेको छ ।  राजनीतिक द्वन्द्वले चरम अस्थिरता निम्त्याउन सक्ने राष्ट्रिय खतरालाई रोक्न बिसाउमा अधिकतम राजनीतिक समर्थन प्राप्त गर्ने प्रधानमन्त्रीको नियुक्तिको अभाव खट्किरहेको चर्चा भैरहेका बेला सुरक्षा परिषद्ले सर्वदलीय प्रधानमन्त्री चयन गर्न आह्वान गरेको हो।  राष्ट्रिय समस्या समाधान गर्न गिनि बिसाउका राजनीतिक दलको बेवास्ता…

    विस्तृतमा पढ्नुस्

  • संसदीय निर्वाचनमा म्याक्रोँको दलले ५२ प्रतिशत नयाँ उम्मेदवार उठाउने

    संसदीय निर्वाचनमा म्याक्रोँको दलले ५२ प्रतिशत नयाँ उम्मेदवार उठाउने

    पेरिसः फ्रान्सका नवनिर्वाचित राष्ट्रपति इमानुएल म्याक्रोको दलले आगामी जुनमा हुने संसदीय निर्वाचनमा ४२८ जनामध्ये करिब ५२ प्रतिशत  नयाँ अनुहार ल्याउने जनाएको छ।  मध्यमार्गी नेता म्याक्रोको दलमा निर्वाचन लड्न तयार २१४ जना अर्थात् ५० प्रतिशत महिलालाई प्रतिनिधित्वका सुरक्षित गरिने बताइएको छ।  रिपब्लिक अन द मुभका म्याक्रोँका महासचिव रिचार्ड फेरार्डका अनुसार पार्टीकोतर्फबाट आएका १९ हजार आवेदकमध्येबाट ५० प्रतिशत महिला र ५२ प्रतिशत…

    विस्तृतमा पढ्नुस्

  • स्याङ्जामा कांग्रेस उम्मेदवारको घरमा राखिएको बम सेनाद्वारा निष्कृय

    स्याङ्जामा कांग्रेस उम्मेदवारको घरमा राखिएको बम सेनाद्वारा निष्कृय

    वालिङः स्याङ्जाको गल्याङ नगरपालिकामा नेपाली कांग्रेसकातर्फबाट प्रमुख पदका उम्मेदवारको घरमा आज बिहानै बम फेला परेको छ।  प्रहरी निरीक्षक रामप्रसाद पाण्डेकाअनुसार आज बिहान प्रमुख पदका उम्मेदवार लालगोपाल अर्यालको घरको बरन्डामा बम फेला परेको हो।  प्लास्टिकले बेरिएको अवस्थामा बम देखेपछि घरपरिवारले प्रहरीलाई खबर गरेका थिए। बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ।रासस   

    विस्तृतमा पढ्नुस्

  • जयरामघाट पुल निर्माण अन्तिम चरणमाः यस्ता छन् विशेषता

    जयरामघाट पुल निर्माण अन्तिम चरणमाः यस्ता छन् विशेषता

    केदार मगर  खोटाङः खोटाङको प्रमुख नाका जयरामघाटको पक्की पुल असार मसान्तसम्ममा निर्माण सम्पन्न हुने भएको छ। खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दूधकोसी नदीस्थित जयरामघाटको पक्की पुल नौ वर्षपछि निर्माण कार्य सम्पन्न हुन लागेको हो।  पुलको मुख्य लट्ठा राख्ने काम सकिएको र आवश्यक सामग्रीसमेत निर्माणस्थलमा ल्याइसकिएकाले असार मसान्तभित्र सम्पन्न गर्नेगरी काम अगाडि बढाइएको आयोजना प्रमुख इन्जिनियर उद्वव रानामगरले जानकारी दिए। रानामगरले…

    विस्तृतमा पढ्नुस्

  • नुवाकोटमा पक्राउ परे उम्मेदवारका छोरा घरेलु हतियारसहित 

    नुवाकोटमा पक्राउ परे उम्मेदवारका छोरा घरेलु हतियारसहित 

    नुवाकोटः नुवाकोटमा उम्मेदवारका छोरा नै घरेलु हतियारसहित पक्राउ परेका छन्। नेकपा मोआवादी केन्द्रकातर्फबाट नुवाकोटको तार्केश्वर गाउँपालिकाको उपाध्यक्षका प्रत्यासी कमलाकुमारी तामाङका छोरासहित दुई जनालाई प्रहरीले घरेलु हतियारसहित पक्राउ गरेको छ ।  तामाङका छोरा शम्सेर तामाङ र सहयोगी राजेन्द्र तामाङलाई एक थान खुकुरी र तीन थान फलामको रडसहित सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।  तामाङद्वयले प्रचार अभियान पछि घर फर्कंदै गरेका सो गाउँपालिकाका…

    विस्तृतमा पढ्नुस्

  • झाडापखालाबाट यमनमा ५१ जनाको मृत्यु

    झाडापखालाबाट यमनमा ५१ जनाको मृत्यु

    सानाः विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले यमनमा दुई सातामा झाडापखालाबाट  ५१ जनाको मृत्यु भएको जनाएको छ।  अप्रिल २७ देखि अहिलेसम्मको अवधिमा दुई हजार ७५२ झाडापखालाका बिरामी सरकारी स्वास्थ्य संस्थामा आएको डब्लुएचओद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।  यो विवरण राजधानी सानासहित विभिन्न १० प्रदेशको भएको अधिकारीहरुले बताएका छन्।  यमनमा दुई वर्षदेखिको द्वन्द्वका कारण झडापखालाको प्रकोप बढेको डब्लुएचओले जनाएको छ।  भौतिक संरचना, खानेपानी र सरसफाइमा…

    विस्तृतमा पढ्नुस्

  • शनिबारदेखि नेपाल–भारत सीमा नाका बन्द हुने

    शनिबारदेखि नेपाल–भारत सीमा नाका बन्द हुने

    नवलपरासीः निर्वाचनलाई लक्षित गरी नेपाल–भारत सीमाअन्तर्गत नवलपरासीको त्रिवेणी नाका बन्द गरिने भएको छ।  मतदान सुरु हुनु २४ घन्टाअघि त्रिवेणी नाका शनिबार बिहान– ९ बजेबाट बन्द हुने प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जानकारी दिए।  दुई देशका सुरक्षा निकायका प्रमुखको भारतको बिहारमा भएको सुरक्षा निकायको बैठकमा सीमा बन्द गर्ने सहमति भएको छ।  प्रजिअ रानाकाअनुसार बैठकमा त्रिवेणी नाकामा ४८ घन्टा अघिबाट सीमा क्षेत्रमा…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन आयोगको कल सेन्टरमा मतदाताको जिज्ञासाः निर्वाचन हुन्छ कि हुँदैन ?

    निर्वाचन आयोगको कल सेन्टरमा मतदाताको जिज्ञासाः निर्वाचन हुन्छ कि हुँदैन ?

    काठमाडौंः भक्तपुरकी सरिता बुढाथोकी २०७० सालको निर्वाचनमा मतदान गरेको परिचयपत्रले आइतबार हुने निर्वाचनमा मतदान गर्न पाइन्छ कि पाइँदैन भनेर निर्वाचन आयोगले सञ्चालन गरेको कल सेन्टरमा सोधपुछ गरिन्।  उनको समस्यामा कल सेन्टरकी कम्प्युटर अपरेटर भावना बेल्वासले पुरानो परिचयपत्रबाट मतदान गर्न नपाइने भन्दै परिचयपत्र खुल्ने नागरिकता लिएर मतदानमा जान अनुरोध गरिन्।  काठमाडौंकी नर्मदा बस्नेतले निर्वाचनको समयमा गाडी चल्छ कि चल्दैन भनेर कल…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति थाइल्याण्डमा

    राष्ट्रपति थाइल्याण्डमा

    बैङ्ककः राष्ट्रपति विद्यादेवी भण्डारी श्रीलङ्का र थाइल्यान्डको पाँचदिने औपचारिक भ्रमणका क्रममा आज थाइल्यान्डको बैङ्कक पुगेकी छन् । राष्ट्रपति भण्डारीलाई थाइल्यान्डको सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलमा थाइ नरेशका प्रतिनिधि प्रिभी काउन्सिलर चारुनथाडा कर्नसुथ, थाइल्याण्डका डिजिटल, आर्थिक तथा समाज मन्त्री पिचेट डुरोङ्गकाभेरोजले स्वागत गरेका थिए।  त्यसअघि विमानबाट ओर्लिएलगत्तै थाइल्यान्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले राष्ट्रपति भण्डारीलाई स्वागत गरेका थिए।  राष्ट्रपति भण्डारीले आज साँझ थाइल्यान्डस्थित…

    विस्तृतमा पढ्नुस्

  • सप्तरीको राजविराजस्थित नापी कार्यालयमा बम विस्फोट

    सप्तरीको राजविराजस्थित नापी कार्यालयमा बम विस्फोट

    सप्तरीः सप्तरीको राजविराजस्थित नापी कार्यालयमा आज अपराह्न प्रेसरकुकर बम विस्फोट भएको छ।  विस्फोटबाट मानवीय क्षति नभएपनि केही सवारीसाधनमा भने क्षति पुगेको छ। अखिल तराई जनतान्त्रिक मुक्ति मोर्चाले घटनाको जिम्मेवारी लिएको छ।  मोर्चाका संयोजक जयकृष्ण गोइतले विज्ञप्ती जारी गरी ‘भ्रष्टाचार भएको कार्यालयमा’ आफूले कारबाही गर्न बम विस्फोट गराएको दाबी गरेका छन्।रासस   

    विस्तृतमा पढ्नुस्

  • समुदायको सहभागितामा काष्ठमण्डप पुनः निर्माण गरिने

    समुदायको सहभागितामा काष्ठमण्डप पुनः निर्माण गरिने

    काठमाडौंः काठमाडौँ उपत्यकाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण काष्ठमण्डप समुदायको सहभागितामा पुनःनिर्माण हुने भएको छ।  काष्ठमण्डप पुनःनिर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, पुरातत्व विभाग र काठमाडौँ महानगरपालिकाले सहयोग गर्ने सम्झौता भएको छ । समुदायकातर्फबाट काष्ठमण्डप पुनःनिर्माण अभियानले काठमाडौंको नामकरण भएको ऐतिहासिकस्थलको पहिलेकै स्वरुपमा पुनःनिर्माण गर्नेछ । प्राधिकरणमा आज आयोजित कार्यक्रममा प्राधिकरण, विभाग, कामपा र अभियानकाबीचमा दुई वर्षमा निर्माण गरिने…

    विस्तृतमा पढ्नुस्

  • मतदानका दिन साझा यातायातले सेवा बन्द गर्ने

    मतदानका दिन साझा यातायातले सेवा बन्द गर्ने

    काठमाडौंः मतदानका दिन आइतबार साझा यातायात बन्द हुने भएको छ।  बन्दका दिन पनि सेवा दिंदै आएको साझाले निर्वाचन सफल पार्ने निर्वाचन आयोगको अभियानमा सहयोग गर्न सेवा बन्द गर्न लागेको निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए।  २०७० वैशाख १ गतेदेखि पुनः यातायात सेवा सुरु गरेको साझाले संविधानसभाको दोस्रो निर्वाचन २०७० साल मङ्सिर ४ गतेपछि पहिलोपटक वैशाख ३१ मा सेवा…

    विस्तृतमा पढ्नुस्

  • प्रमुख निर्वाचन आयुक्तले भने–मौनअवधिको उपयोग गर्नुस्, प्रचारप्रसार तत्काल रोक्नुस्

    प्रमुख निर्वाचन आयुक्तले भने–मौनअवधिको उपयोग गर्नुस्, प्रचारप्रसार तत्काल रोक्नुस्

    काठमाडौंः प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनको मौनअवधिको पूर्ण रुपमा पालना गर्न/गराउन सबै राजनीतिक दल र उम्मेदवारलाई आह्वान गरेका छन्। सहन्यायाधिवक्ता खेमराज ज्ञवालीद्वारा लिखित ‘लोकतान्त्रिक निर्वाचन व्यवस्थापन’ पुस्तकको विमोचन गर्दै प्रमुख निर्वाचन आयुक्त यादवले मौनअवधिमा पनि प्रचारप्रसार भइरहेको भन्ने सूचना आएकाले त्यसलाई तत्काल रोक्न दलहरुलाई आग्रह गरे। यादवले निर्वाचन आचारसंहिता विपरीत हुने जुनसुकै कार्यलाई निरुत्साहन गर्न नागरिक समूहलाई सुझाव…

    विस्तृतमा पढ्नुस्

  • कपिलवस्तुको चन्द्रौटास्थित गणपति रोजीन एन्ड टर्पेनटाइन उद्योगमा आगलागी

    कपिलवस्तुको चन्द्रौटास्थित गणपति रोजीन एन्ड टर्पेनटाइन उद्योगमा आगलागी

    कपिलवस्तुः कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटा गडगौडामा रहेको गणपति रोजीन एन्ड टर्पेनटाइन उद्योगमा आगलागी भएको छ।  आज दिउसो भएको आगलागीमा २० टन खोटो जलेर नष्ट भएको उद्योगका  व्यवस्थापक जीवनारायण खनालले जानकारी दिए। भट्ठीमा बालेको आगो सल्केर उद्योगमा आगलागी भएको हो।  कृष्णनगर नगरपालिकाको बारुणयन्त्र, सशस्त्र, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा आएको थियो।रासस   

    विस्तृतमा पढ्नुस्

  • अवैधरुपमा सुन आयात गर्ने गैरे पुर्पक्षका लागि थुनामा

    अवैधरुपमा सुन आयात गर्ने गैरे पुर्पक्षका लागि थुनामा

    रसुवाः रसुवागढी नाकाबाट अवैधरुपमा सुन आयात गरेको अभियोगमा पक्राउ परेका एक अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।  जिल्ला न्यायाधीश रामराजा उप्रेतीको इजलासले प्रकाश गैरेलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो। चीनको केरुङबाट गत चैत ३ गते गैरे सात किलो सुनसहित टिमुरेबाट पक्राउ परेका थिए। जिल्ला न्यायाधीश रामराजा उप्रेतीको इजलासले गैरेलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो। गैरेविरुद्ध…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चले भन्यो–स्मार्ट लाइसेन्स छाप्दा व्यक्तिगत विवरण विदेशीको हातमा नपुगोस्

    सर्वोच्चले भन्यो–स्मार्ट लाइसेन्स छाप्दा व्यक्तिगत विवरण विदेशीको हातमा नपुगोस्

    काठमाडौंः सर्वोच्च अदालतले चालकको डिजिटल (स्मार्ट) इजाजतपत्र छाप्दा नेपाली नागरिकको व्यक्तिगत विवरण कुनै विदेशी हातमा नपुग्ने व्यवस्था मिलाउन आदेश दिएको छ।  न्यायाधीश केदारप्रसाद चालिसे र हरिकृष्ण कार्कीको संयुक्त इजलासले आज यसअघिको अन्तरिम आदेशलाई निरन्तरता दिंदै इजाजतपत्र छाप्दा नेपाली नागरिकको व्यक्तिगत विवरण कुनै विदेशीको हातमा नपुग्ने व्यवस्था मिलाउन आदेश दिएको सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए।  आदेशमा नेपाली नागरिकको चालक इजाजतपत्रलाई डिजिटलाइज्ड…

    विस्तृतमा पढ्नुस्

  • सिन्धुपाल्चोकको खाडीचौरमा बस दुर्घटना, दुई जनाको मृत्यु, ३५ घाइते

    सिन्धुपाल्चोकको खाडीचौरमा बस दुर्घटना, दुई जनाको मृत्यु, ३५ घाइते

    चौताराः सिन्धुपाल्चोकको खाडीचौरमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन्। काठमाडौबाट दोलखातर्फ गइरहेको बा३ख ५०५६ नम्बरको बस सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाअन्तर्गत खाडीचौरको तीनकिलोमा दुर्घटना हुँदा दोलखा लामीडाँडाका ७० वर्षीय मुक्तिनाथ घिमिरे र उनकी श्रीमती ६५ वर्षीया रत्नकुमारी घिमिरेको मृत्यु भएको हो। बस अनियन्त्रित भई सडकबाट १० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • ट्रम्प र किसिङगरबीच रुस र सिरियाबारे छलफल

    ट्रम्प र किसिङगरबीच रुस र सिरियाबारे छलफल

    वासिङटनः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वविदेशमन्त्री हेन्री किसिङगरसँग रुस र सिरियासँगको सम्वन्धका बारेमा छलफल गरेका छन्। भेटवार्तापछि राष्ट्रपति ट्रम्पले पत्रकारसँग कुरा गर्दै आफूहरुबीच रुस र अन्य विभिन्न विषयमा छलफल भएको जानकारी दिए।  उनले भने“हामीले सिरियाका बारेमा पनि छलफल गर्यौं, मलाई लाग्छ, सिरियाका बारेमा हामीले सिरियालाई सम्मान गर्दै धेरै राम्रो गर्न गईरहेका छौं, वास्तममा यो सकारात्मक छ।” राष्ट्रपति ट्रम्पले आफूहरु मर्ने…

    विस्तृतमा पढ्नुस्

  • पर्खालले च्यापिएर भारतमा २६ जनाको मृत्यु

    पर्खालले च्यापिएर भारतमा २६ जनाको मृत्यु

    नयाँदिल्लीः भारतको राजस्थानमा एक बैबाहिक कार्यक्रम भइरहेको ठाउँमा पर्खाल भत्किंदा कम्तीमा २६ जनाको मृत्यु भएको छ।  राजस्थानको राजधानी जयपुरदेखि १८६ किलोमिटर पूर्वतर्फ पर्ने भारतपुर जिल्लामा बुधबार अवेर राति विवाह भइरहेको बेला पर्खाल भत्किएको थियो।  प्रहरीले घटनामा २७ जना घाइते भएका र उनीहरुको अस्पतालमा उपचार भइरहेको जनाएको छ । विवाह समारोहमा सहभागीले खाना खाइरहेका बेला २८ मिटर लामो र चार मिटर…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell