PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

  • प्रहरीलाई सडकमा टाउको दुखाउने मोडालिटी, भन्न थाले : रिभ्यू गर्ने कि?

    प्रहरीलाई सडकमा टाउको दुखाउने मोडालिटी, भन्न थाले : रिभ्यू गर्ने कि?

    काठमाडौं : सरकारले ८० दिनपछि लकडाउनको मोडालिटी फेर्‍यो। घरभित्र नै यतिका दिनसम्म कुँजिएर बसेका आम सर्वसाधरणले ठूलो राहतको सास फेर। बिहीवार सरकारका प्रवक्ता तथा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले उद्योग व्यवसायसँगै निजी सवारी साधनलाई शर्तसहित खुल्ला गरेको सुनाए। सडकमा मानिसले हिँड्न पाए। निजी कार्यालयहरु धाउनेका लागि पनि सुविधा मिल्यो। व्यापार खुल्यो। तर, त्यहाँसम्म पुग्ने कसरी? त्यसको पनि व्यवस्था नभएको होइन। अत्यावश्यकबाहेक…

    विस्तृतमा पढ्नुस्

  • रुपन्देहीमा पाँच जना हत्या प्रकरणः चरित्र हत्या गरेपछि मारेको युवकको बयान, कानुनबाट जोगिन विष सेवन

    रुपन्देहीमा पाँच जना हत्या प्रकरणः  चरित्र हत्या गरेपछि मारेको युवकको बयान, कानुनबाट जोगिन विष सेवन

    काठमाडौं : मंगलवार  रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १० कान्छी बजारमा पाँच जनाको हत्या गर्ने मुख्य अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बुधवार पत्रकार सम्मेलन गरेर हत्या अभियोगमा नियन्त्रणमा लिएका  सुर्खेतका ३१ वर्षे झसेन्द्र सिंजालीलाई  सार्वजनिक गरेको हो। रुपन्देहीका कृष्ण पुनले संचालन गरेको गंगादेवी पशु फार्ममा पाँच जनाको हत्या भएको थियो। अनुसन्धानमा सिंजालीले फरुवा( कोदालो) प्रहार गरेर…

    विस्तृतमा पढ्नुस्

  • झिसमिसेमै बोलाउन पुगेका थिए १० वर्षका छोरा तर बाबुआमा दुवै थिएनन् ज्युँदा

    झिसमिसेमै बोलाउन पुगेका थिए १० वर्षका छोरा तर बाबुआमा दुवै थिएनन् ज्युँदा

    काठमाडौं : मंगलवार बिहानै कृष्णबहादुर पुन आफ्नो नियमित दिनचर्या झैं घाम नझल्किँदै आफ्नो पशु फार्ममा पुगे। फार्मको मुख्य गेटमा भित्रबाट चावी लगाइएको थियो। पहिले पनि यसरी नै चावी लगाइन्थ्यो। फार्म भित्रै बस्नेगरी अन्य कामदारहरु पनि थिए। करिब साढे ४ बजे फार्ममा पुगेका उनले गेटमा संकेत गरे। तर, कोही आएनन्। पहिले उनले संकेत गर्दा गेटमा चाबी खोल्न मानिस हुत्तिएरै आइपुग्थे। उनले फार्ममा…

    विस्तृतमा पढ्नुस्

  • क्राइम सिन : कोदालो भिजेको छ रगतले, श्रीमान् श्रीमती नै मारिए, १४ वर्षको बालकको पनि हत्या

    क्राइम सिन : कोदालो भिजेको छ रगतले, श्रीमान् श्रीमती नै मारिए, १४ वर्षको बालकको पनि हत्या

    काठमाडौं : रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १० कान्छी बजारमा एक युवकले पाँच जनाको हत्या गरेका छन्। मैनहवा गाउँमा रहेको गंगादेवी पशुपालन गाई फार्ममा एक महिलासहित पाँचजनाको हत्या भएको हो। हत्या रातिको समयमा भएको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुसन्धानमा देखिएको छ। मंगलवार बिहान फार्म संचालकले गोठमा हेर्न जाँदा हत्या भएको अवस्थमा देखेपछि प्रहरीलाई खबर गरेका थिए। हत्या हुनेमा १४ वर्षीय किशोर…

    विस्तृतमा पढ्नुस्

  • मध्यरातसम्म प्रधानमन्त्री सहितको रस्साकस्सी : 'रातभर रुँग्यो बुढी त ज्युँदै'

    मध्यरातसम्म प्रधानमन्त्री सहितको रस्साकस्सी : 'रातभर रुँग्यो बुढी त ज्युँदै'

    काठमाडौं : 'लकडाउनको नयाँ मोडालिटी तयार हुँदैछ। बनाउँदै छौँ। चाँडै हुन्छ।' यस्तो आश्वासन आम सर्वसाधारणले सुन्न थालेको एक महिनाभन्दा बढी भइसकेको छ। तर, मोडालिटी के हो? कहिलेबाट लागू हुन्छ? कसरी व्यवस्थापन गर्ने सकिन्छ? अझै अनुत्तरित नै छ। जेठ २५ गतेपछि लकडाउन खुकुलो हुने भन्दै हिजो बिहानैदेखि बजार खुल्न सुरुभयो। अत्यावश्यक सेवा बाहेकका पसलहरु पनि बिहानैदेखि उघारिए। सडकमा गाडी र मोटरसाइकलको संख्या…

    विस्तृतमा पढ्नुस्

  • भारतमा उपचार, सुनौलीमा अलपत्र अनि गण्डकीमा मृत्यु

    भारतमा उपचार, सुनौलीमा अलपत्र अनि गण्डकीमा मृत्यु

    काठमाडौं : 'तपाईँहरुको मानिस यहाँ अलपत्र छन्। लिएर जानुहोला,' कोही अपरिचित मानिसले स्याङ्जाको वालिङ नगरपालिकामा खवर गरे। सरकारले लकडाउन घोषणा गरेको थियो। कहिँ कतै हिँड्डुल गर्ने अवस्था थिएन। फोन सुनौली नाकाबाट आएको थियो। अलपत्र परेकालाई नगरपालिकाले के गर्ने भन्ने अन्योल भयो। पदाधिकारीहरु छलफलमा जुटे। निष्कर्ष निस्कियो - बस लिएर उद्दार गर्न जाने। जेठ २१ गते दिउँसो नगरपालिकाको बस उद्दारका लागि छुट्यो।…

    विस्तृतमा पढ्नुस्

  • एआइजी थापाको बर्दीसहितको फोटो निजी कम्पनीको विज्ञापनमाः थापा भन्छन्, 'मलाई थाहै छैन', कम्पनी भन्छ, 'विज्ञापन डिजाइनमा त्रुटि भयो'

    एआइजी थापाको बर्दीसहितको फोटो निजी कम्पनीको विज्ञापनमाः थापा भन्छन्, 'मलाई थाहै छैन', कम्पनी भन्छ, 'विज्ञापन डिजाइनमा त्रुटि भयो'

    काठमाडौँ : बिहीबार नेपाल प्रहरीका एआइजी शैलेश थापा क्षेत्री एक निजी कम्पनीको विज्ञापनमा देखिए। लक्ष्मी ट्रेडिङ हाउस विराटनगरको विज्ञापनमा एआइजी थापालाई देखाइएको थियो। विज्ञापन हिरो बाइकको थियो। बर्दीसहित उनी विज्ञापनमा देखिएका छन्। विज्ञापन सार्वजनिक भएसँगै धेरैले प्रहरीले बर्दीसहित निजी कम्पनीको विज्ञापनमा किन भनेर प्रश्न गरेको छन्। प्रहरी नियमावली अनुसार पनि यस्तो विज्ञापन बन्देज छ। तर थापा विज्ञापनमा देखिए। थापाले भने…

    विस्तृतमा पढ्नुस्

  • जनप्रतिनिधिकै प्रश्न : गलैचा किन्ने सरकारले किन देखेन कोरोनाको यो बेहाल?

    जनप्रतिनिधिकै प्रश्न : गलैचा किन्ने सरकारले किन देखेन कोरोनाको यो बेहाल?

    काठमाडौं : मंगलवार झापामा ५ जना कोरोना संक्रमित थपिए। झापाको बुद्धशान्ति गाउँपालिकाको होल्डिङ् सेन्टरमा रहेका पाँच जनामा कोरोना पोजेटिभ देखिएको हो। संक्रमण देखिएका पाँचै जना बुद्धशान्ति गाउँपालिकाका भने होइनन्। उनीहरु ताप्लेजुङ्का ३ जना, पाँचथरका १ जना र विर्तामोडका १ जना रहेको बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेश कुमार भुजेलले जानकारी दिए। 'उहाँहरु हाम्रो गाउँपालिकाको कोही पनि होइन। सबै जनालाई होल्डिङ सेन्टरमा राखेर…

    विस्तृतमा पढ्नुस्

  • के तरकारीबाट कोरोना सर्छ? नत्र किन फ्याँकियो यसरी?

    के तरकारीबाट कोरोना सर्छ? नत्र किन फ्याँकियो यसरी?

    काठमाडौं : केही युवाले गाडीबाट तरकारी निकाले। गोलभेडा, करेला, बोडी निकाल्दै फोहोरको साइटमा पोखे। त्यहाँ नेपाल प्रहरीका एक असई उनीहरुलाई घरीघरी निर्देशन दिइरहेका छन्। एक जना प्रहरी जवान हातमा हतियार लिएर स्टेन्डबाइ रहेको देखिन्छ। सामाजिक सञ्जालमा यो भिडिओ र फोटो केही समयदेखि भाइरल भएको छ। धेरैले यसको विरोध गरिरहेका छन्। यो दृष्य आइतवार अर्घाखाँचीको सन्धिखर्कको आउलाखोला नजिकैको हो। तरकारी सन्धिखर्क…

    विस्तृतमा पढ्नुस्

  • 'कहीँ केही भएन, सिटामोलधरी खाना परेन, कसरी भयो भनौं कोरोना?'

    'कहीँ केही भएन, सिटामोलधरी खाना परेन, कसरी भयो भनौं कोरोना?'

    काठमाडौँ : जेठ ६ गते उनी खाना खाएर सुत्ने तरखरमा थिए। तर, एक्कासी डिएसपीको नम्बरबाट फोनको घन्टी बज्यो। प्रहरीका जागिरे, साँझ बिहान फोन आउनु नौलो थिएन। कुनै घटना भयो होला भन्ने सोच्दै फोन उठाए। होइन रहेछ। यसपटक अरुबेलाको जस्तो घटना भएको रहेनछ। मोटरसाइकल स्टार्ट गरे। लागे कालीमाटी वृत्ततिर। वृत्तमा सबै व्यवस्था भइसकेको थियो। एम्बुलेन्स समेत तयारी अवस्थामा थियो। उनलाई राति…

    विस्तृतमा पढ्नुस्

  • संक्रमण पुष्टि भएका प्रहरी ठीक भएर घरमा, शंकामात्र भएका चाहिँ क्वारेन्टाइनमै!

    संक्रमण पुष्टि भएका प्रहरी ठीक भएर घरमा, शंकामात्र भएका चाहिँ क्वारेन्टाइनमै!

    काठमाडौं : जेठ ७ गते महानगरीय प्रहरी वृत्त सिल गरियो। करिब २ सय जना प्रहरीलाई कार्यालयको भवनभित्र राखियो। कसैलाई पनि बाहिर निस्किन दिइएन। कारण एउटै थियो - कोरोना संक्रमण। वृत्तमा कार्यरत दुई प्रहरीलाई कोरोना देखिएपछि वृत्त पूरै सिल गरेर राखिएको थियो। कालीमाटीको प्रहरी वृत्त नै सिल, २ सय प्रहरी क्वारेन्टाइनमा संक्रमति प्रहरीसँग सम्पर्कमा आएका प्रहरीलाई पनि कोरोना भएको हुनसक्ने आशंकामा…

    विस्तृतमा पढ्नुस्

  • संक्रमितलाई सास्ती : अस्पतालको अत्याचार, रातभर बसमै बास

    संक्रमितलाई सास्ती : अस्पतालको अत्याचार, रातभर बसमै बास

    काठमाडौं : शुक्रवार दिउँसो स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नियमित पत्रकार ब्रिफिङमा संक्रमितको संख्या बढेको जानकारी दिइरहँदा झापाको कचनकवल गाउँपालिकामा पनि थपिनेको संख्या बढेको थियो। झापामा २७ जना थप सङ्क्रमित थपिएका थिए। स्वाब परीक्षणको लागि पठाएका मध्ये कसकसको रिपोर्ट पोजेटिभ आएको थियो गाउँपालिका पदाधिकारीलाई पत्तै थिएन। गाउँपालिका अध्यक्ष अन्जरा आलमले पनि संक्रमित थपिएकोमात्रै सुने। उनी गाउँपालिकामा आउने इमेल चेक गरिरहेका…

    विस्तृतमा पढ्नुस्

  • आउँदा तगडा, संक्रमणको संकेत पनि छैन : परीक्षण गर्‍यो, भटाभट पोजेटिभ !

    आउँदा तगडा, संक्रमणको संकेत पनि छैन : परीक्षण गर्‍यो, भटाभट पोजेटिभ !

    काठमाडौं : बुधवार देशभर १ सय १४ जना कोरोना सङ्क्रमित थपिए। विभिन्न जिल्लामा संक्रमिति थपिँदा झापा पनि अछुतो रहने कुरा भएन। झापामा १७ जना सङ्क्रमित पुष्टि भए। थपिएका सङ्क्रमितमध्ये १५ जना कचनकवल गाउँपालिका देखिए। दुई जना भने गौरादह नगरपालिकाका हुन्। गौरादह नगरपालिकामा पहिलो पटक सङ्क्रमित भेटिएका हुन्। उनीहरू भारतबाट आएको खुलेको छ। प्रदेश नम्बर एकमा सबैभन्दा बढी कोरोना सङ्क्रमित भएको…

    विस्तृतमा पढ्नुस्

  • एक महिनापछि भुल्के पुरानै लयमा फर्किँदै, हटाइयो सिल

    एक महिनापछि भुल्के पुरानै लयमा फर्किँदै, हटाइयो सिल

    काठमाडौं : प्रदेश नम्बर १ को कोरोना संक्रमणमा हटस्पट बनेको उदयपुरको भुल्केको जीवन सामान्यतर्फ उन्मुख भएको छ। एक महिना भन्दा बढी समयदेखि लगाएको भुल्केको सिल आजबाट खुला भएको छ। संक्रमण फैलिन नियन्त्रण भएपछि आजदेखि सिल खोलिएको हो। 'अब धेरै सामान्य भएको छ। संक्रमण फैलिन रोकिएको छ। त्यसैले आजबाट सिल खोलेका छौं,' त्रियुगा नगरपालिका मेयर बलदेव चौधरीले भने। भुल्केमा वैशाखको पहिलो साता…

    विस्तृतमा पढ्नुस्

  • चिताबाट प्रहरीले उठायो शव, पुर्‍यायो अस्पताल

    चिताबाट प्रहरीले उठायो शव, पुर्‍यायो अस्पताल

    काठमाडौः 'सर केही मानिसले एउटा शङ्कास्पद मृत्युको शव जलाउन लागेका छन्। के हो बुझ्नु पर्‍यो।' सोमवार साँझ प्रहरीकहाँ फोन आयो। महानगरीय प्रहरी वृत्त बौद्ध र प्रभाग साँखुको प्रहरी टोली घाटतर्फ लाग्यो। शंकरापुर नगरपालिकाको शारदा मावि नजिकै रहेको घाटमा ५०/६० जना मलामी शव जलाउन तयारीमा थिए। चितामा रहेको शव प्रहरीले जलाउन नदिई झिक्यो। किन कि मृत्यु सामान्य थिएन। शङ्खरापुर नगरपालिका–२, पटापमा १५ वर्षीय बालक…

    विस्तृतमा पढ्नुस्

  • जेलभित्र नाइकेको बिजनेस : चियाको पैसालाई लिएर झडप भएको निष्कर्ष

    जेलभित्र नाइकेको बिजनेस : चियाको पैसालाई लिएर झडप भएको निष्कर्ष

    काठमाडौं : आइतवार बिहानै डिल्लीबजार कारागारभित्र झडप भयो। विभिन्न अपराधमा कैदी भएका बन्दीहरुको दुई समूह झगडामा उत्रियो। झडप भएपछि थप प्रहरीको टीम नै मगाउनु पर्‍यो। झडपमा कैदीबन्दी शम्शेरबहादुर तामाङ घाइते भए। उनलाई वीर अस्पताल पुर्‍याइयो। कारागारभित्र झडप भएपछि कारागार व्यवस्थापन विभागका निर्देशक वेदनिधि अधिकारी र सूचना अधिकारी देवर्षी सापकोटालाई छानविन गर्न जिम्मेवारी दिइयो। दुवै जनाले छानविन गरेर प्रतिवेदनसमेत बुझाइसकेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • संक्रमित श्रीमान् कोरोनाको क्याम्पमा, श्रीमती चाहिँ सडकको ड्युटीमा

    संक्रमित श्रीमान् कोरोनाको क्याम्पमा, श्रीमती चाहिँ सडकको ड्युटीमा

    काठमाडौं : इमोबाट भिडियो कल अन हुन्छ। दैनिक सम्पर्कलाई यसैले जोडेको छ। तर, यसपटक भने भिडियोमा देखिएका दृश्यले लीलाको आँखामा केही बिझाएँ झै भयो। नियमित देखेभन्दा फरक दृश्य। मानिस उही तर ठाउँ फरक। सधैँ एउटै पृष्ठभूमिबाट बोलिरहने लीलाका श्रीमान् फरक ठाउँमा देखिए। स्थान परिवर्तनले उनको मनमा शङ्का उब्जिनु स्वाभाविक बन्यो। 'तपाईँ कहाँ हो? तपाईँ मसँग झुट बोलिरहनु भएको हो?' उनले…

    विस्तृतमा पढ्नुस्

  • भुल्केले भुल्दै गरेको त्यो त्रासदी..., अन्तिम टेस्टको प्रतीक्षा, त्यसपछि 'नर्मल' जीवन

    भुल्केले भुल्दै गरेको त्यो त्रासदी..., अन्तिम टेस्टको प्रतीक्षा, त्यसपछि 'नर्मल' जीवन

    काठमाडौँ : 'सुरुमा धेरै नै तनाव थियो। के गर्ने? कसो गर्ने? भन्ने। अहिले धेरै कम भयो। व्यवस्थापन पनि गर्दै गइयो। अहिले त धेरै कम भएको छ।' पहिलो पटक कोरनाको सबैभन्दा बढी संक्रमण भोगेको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीको भनाइ हो यो। एक महिनाको अघि भुल्के नेपालकै कोरोनाको इपिसेन्टर बनेको थियो। तर, देशका अरु भागमा यसरी संक्रमण फैलियो कि मानिसहरु भुल्केलाई…

    विस्तृतमा पढ्नुस्

  • अल्मल्याउने कोरोनाको नेपाली 'भर्सन' : काठमाडौंका ७० वर्षीय नयाँ संक्रमित २ महिना अघि फर्किएका थिए अष्ट्रेलियाबाट

    अल्मल्याउने कोरोनाको नेपाली 'भर्सन' : काठमाडौंका ७० वर्षीय नयाँ संक्रमित २ महिना अघि फर्किएका थिए अष्ट्रेलियाबाट

    काठमाडौं : आइतवार नेपालमा थप १९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिँदा एक जना काठमाडौंका पनि थिए। तर, यी संक्रमित भेटिँदा कोभिड १९ को नेपाली 'भर्सन' थप अल्मल्याउनेखालको बन्न पुग्यो। काठमाडौं सोह्रखुट्टे बस्ने ७० वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखियो। उनी विदेशबाट नेपाल फर्किएका हुन्, छोराछोरी भेटेर। अस्ट्रेलियाबाट दुबइ हुँदै नेपाल आएका हुन् उनी। उनी चैत ३ गते नेपाल…

    विस्तृतमा पढ्नुस्

  • मृत भेटिएका असईको टाउकोमा गोलीको निशान : प्रारम्भिक अनुसन्धानमा के देखियो?

    मृत भेटिएका असईको टाउकोमा गोलीको निशान : प्रारम्भिक अनुसन्धानमा के देखियो?

    काठमाडौं : बिहान साढे ६ बजेतिर केही पड्किएको आवाज आयो। अरुहरुमा जस्तै स्वयम्भू बिट अन्तर्गत कार्यारत ट्राफिक प्रहरीहरुको कानमा पनि गुञ्जियो त्यो आवाज। उनीहरु बीच केही चर्चा पनि भयो, के पड्कयो भनेर। तर, निष्कर्ष थियो - कुनै गाडी वा मोटरसाइकलको टायर फुट्यो। बिटमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) विष्णु कार्की अबेरसम्म उठेनन्। राति १२ बजेसम्म ड्युटीमै खटिएका असई नउठेपछि त्यहाँका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell