PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

  • निर्मल पुर्जाको कीर्तिमानी टोलीलाई काठमाडौंमा भव्य स्वागत

    निर्मल पुर्जाको कीर्तिमानी टोलीलाई काठमाडौंमा भव्य स्वागत

    ६ महिना ७ दिनमा आठ हजार मिटरभन्दा अग्ला संसारका १४ हिमाल चढेर विश्व कीर्तिमान कायम गरेका निर्मल पुर्जा आज नेपाल फर्किएका छन्। म्याग्दीका पुर्जाले दुई दिनअघि चीनको तिब्वतमा अवस्थित ८,०२७ मिटर अग्लो सिसापङ्मा हिमाल आरोहण गरेर नयाँ रेकर्ड बनाएका हुन्। उनी सात महिनामा विश्वका सबै आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्ने पहिलो पर्वतारोही बनेका हुन्। यसरी उनको 'प्रोजेक्ट पोसिबल'…

    विस्तृतमा पढ्नुस्

  • बौद्धनाथको पृष्ठभूमिमा हेर्नुस् द्यौसीको नाचगान

    बौद्धनाथको पृष्ठभूमिमा हेर्नुस् द्यौसीको नाचगान

    तिहारको एउटा रमाइलो पक्ष हो, द्यौसी-भैलो। लय हालेर भट्याउने अनि त्यसमा सहि थाप्दै - द्यौसी वा भैलो भन्ने चलन नै छ। लक्ष्मीपूजादेखि भाइटीकाको दिनसम्मै चल्छ द्यौसी भैलो। यो द्यौसीका दृष्यहरु भने बौद्धमा हिजो राति लिइएको हो। बौद्धनाथको पृष्ठभूमिमा तिहारको रमझम द्यौसीलाई प्रवीन रानाभाटले आफ्नो लेन्सबाट यसरी कैद गरेका छन् -

    विस्तृतमा पढ्नुस्

  • आहै, बत्तीको झिलिमिली : लक्ष्मीपूजाको रात झिलिमिली काठमाडौँ

    आहै, बत्तीको झिलिमिली : लक्ष्मीपूजाको रात झिलिमिली काठमाडौँ

    तिहार उज्यालो चाड। झिलिमिली बत्तीको चाड। तिहारका पाँच दिनमध्ये लक्ष्मीपूजाको दिन विशेष हुन्छ।औँसीको रात लक्ष्मीलाई प्रसन्न पार्न घरघरमा उज्यालो पारिएको हुन्छ। काठमाडौं शहर पहिले दियोको प्रकाशबाट उज्यालो हुन्थ्यो, अहिले विद्युतीय बत्तीहरुको प्रकाशबाट शहर रातभर उज्यालो हुन्छ। हाम्रा फोटो संवाददाता प्रवीण रानाभाटको क्यामेरामा काठमाडौँका विभिन्न ठाउँमा तिहारको रमझम यस्तो देखियो।

    विस्तृतमा पढ्नुस्

  • सशस्त्र प्रहरी हेडक्वाटरमा यस्तो देखियो कुकुर तिहार, दर्जन फोटोमा हेर्नुस् 

    सशस्त्र प्रहरी हेडक्वाटरमा यस्तो देखियो कुकुर तिहार, दर्जन फोटोमा हेर्नुस् 

    काठमाडौँ: आज कुकुर तिहार। यसै अवसरमा राजधानीको बलम्बुस्थित सशस्त्र प्रहरी प्रधान कार्यालयमा पनि कुकुर पूजा गरिएको छ।   यमपञ्चकको तेस्रो दिन आज इमान्दारीपूर्वक सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइन्छ। कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरुपमा बाटो छोडिदिने…

    विस्तृतमा पढ्नुस्

  • तिहारै आयो, लौ गास्नुस् माला : थुङ्गैथुङ्गा जोडेर सजाउनुस् घर

    तिहारै आयो, लौ गास्नुस् माला : थुङ्गैथुङ्गा जोडेर सजाउनुस् घर

    तिहारले छपक्कै छोपिसक्यो। झिलमिल बत्तीले घरहरु सजिन थालिसके। भक्तपुरको गुन्डूमा मखमलीको माला तयार भइसक्यो। तयार भएका धेरैजसो माला त बजारमा पुगि पनि सके। काठमाडौंको उत्तर पश्चिमी गाउँ इचङ्गुमा भने आज दिनभर फूल टिप्नेहरुको भिड लाग्यो। जसरी गुण्डूमा मखमली लगाउनेहरु जुटे, यहाँ चाहिँ सयपत्री। शनिवारबाट बत्तीसँगै घरहरु सयपत्रीका मालाले सजिन्छन्। त्यसैका लागि ताजा फूल उपलब्ध गराउन इचङ्गुवासी शुक्रवारमात्रै आफ्नो फूलबारीमा पसे।…

    विस्तृतमा पढ्नुस्

  • भालु 'धुत्‍रु'लाई उपचार गर्न ल्याइयो काठमाडौं, नचाउनेबाट भयो उद्धार

    भालु 'धुत्‍रु'लाई उपचार गर्न ल्याइयो काठमाडौं, नचाउनेबाट भयो उद्धार

    काठमाडौं : सिराहाको लाहानमा मनोरञ्जनका लागि नचाइँदै आएको भालुलाई स्नेहाज केयरले उद्धार गरी काठमाडौं ल्याइएको छ। उपचार तथा सुरक्षाका लागि धुत्‍रु नामको उक्त भालुलाई काठमाडौं ल्याइएको स्नेहाजका अध्यक्ष स्नेहा श्रेष्ठले जानकारी दिइन्। उद्धारकर्ताले भालुलाई जावलाखेलस्थित सदर चिडियाखानामा बुझाएका छन्। लोपोन्मुख र संकटापन्न वन्यजन्तुको सूचीमा रहेको भालुलाई डिभिजन वन कार्यालय लहानको अनुमतिमा काठमाडौं ल्याइएको हो। अस्थायी रुपमा काठमाडौं ल्याइएको भालुलाई स्वस्थ…

    विस्तृतमा पढ्नुस्

  • चाबहिलमा पुरानो घर भत्काउँदा घरधनीसहित तीन जना गम्भीर घाइते

    चाबहिलमा पुरानो घर भत्काउँदा घरधनीसहित तीन जना गम्भीर घाइते

    काठमाडौं : चाबहिल शान्तिमार्गमा पुरानो घर भत्काउने क्रममा गारोले पुरिँदा घरधनीसहित तीन जना घाइते भएका छन्। घाइतेहरुलाई तत्कालै अस्पताल पुर्‍याएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसपी किरण बज्राचार्यले जानकारी दिए। घर भत्काउँदा घरधनी गोविन्द श्रेष्ठ, बाटोमा हिँडिरहेका दिपक तामाङ र चाबहिलमा रहेको टिफिन होमका कर्मचारी ३५ वर्षीय रामबहादुर कुँवर घाइते भएको एसपी बज्राचार्यले जानकारी दिए। घाइतेको चाबहिलस्थित मेडिकेयर अस्पतालमा र दीर्घायु…

    विस्तृतमा पढ्नुस्

  • तिहारको लागि तयार भए मखमली माला

    तिहारको लागि तयार भए मखमली माला

    सोमबार भक्तपुर सूर्यविनायकभन्दा दक्षिणको गाउँ गुण्डुमा तिहारको माहोल बेग्लै देखिन्थ्यो। फूल टिप्न र माला गाँस्न बस्नेहरुको भीड नै देखिन्थ्यो। टिप्नेले माला बनाउनेसम्म फूल पुर्‍याउने र फूल जम्मा पारेर माला गाँस्नेहरुलाई भ्याइनभ्याइ। नीतु नगरकोटीले ५ रोपनी जग्गामा फूल रोपेकी हुन् यसपाला। पानीले भनेजति राम्रो हुन दिएन। 'मागअनुसार दिन नै सकिएन,' नीतुले भनिन्। ३५ वर्षीया नीतु २० वर्षयता यही व्यवसायसँग जोडिएकी छिन्।…

    विस्तृतमा पढ्नुस्

  • उस्तै छ फेवाताल, जलकुम्भीले ढपक्कै

    उस्तै छ फेवाताल, जलकुम्भीले ढपक्कै

    फेवाताल जलकुम्भीले ढाकिएको लामो समय बितिसकेको छ। सफाइका लागि पोखरा महानगरपालिकाले अभियान सुरु गर्‍यो तर जलकुम्भी पूरै पार लगाउन सकेन। पर्यटकीय मौसममा पनि फेवालाई जलकुम्भीले ढपक्कै ढाकेपछि तालमा सयर गर्न पुग्ने आन्तरिक र बाह्य पर्यटक खिन्न छन्। सरकारले सन् २०२० लाई पर्यटन वर्ष मनाउने घोषणा पनि गरेको छ। तर, आकर्षक गन्तव्यका रुपमा चिनिने फेवातालको संरक्षण र सफाइमा भने ध्यानसमेत पुर्‍याउन…

    विस्तृतमा पढ्नुस्

  • एक साता विदेश यात्रामा राष्ट्रपति विद्यादेवी भण्डारी

    एक साता विदेश यात्रामा राष्ट्रपति विद्यादेवी भण्डारी

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमार भ्रमणका लागि प्रस्थान गरेकी छिन्। भण्डारीलाई विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायतले बिदाई गरेका थिए।  राष्ट्रपति भण्डारी शीतल निवासबाट एयरपोर्टसम्म हेलिकप्टरमा यात्रा गरेर पुगेकी थिइन्।।सडकबाट एयरपोर्ट जाँदा ट्राफिक जाम नहोस् भनेर हेलिकप्टर प्रयोग गरिएको एक सुरक्षा अधिकारीले बताए। म्यानमार भ्रमणपछि राष्ट्रपति भण्डारी जापानी सम्राटको राज्याभिषेक समारोहमा सहभागी हुन टोकियो प्रस्थान गर्नेछिन्। भण्डारी…

    विस्तृतमा पढ्नुस्

  • हेर्नुस् महराको अदालती प्रक्रियाका ८ घण्टा : अस्पताल 'टू' अदालत 'टू' अस्पताल

    हेर्नुस् महराको अदालती प्रक्रियाका ८ घण्टा : अस्पताल 'टू' अदालत 'टू' अस्पताल

    काठमाडौं : हिरासतमा अस्वस्थ भएको भन्दै निवर्तमान सभामुख कृष्णबहादुर महरा नर्भिक अस्पताल भर्ना भए। त्यही अस्पताल नै उनका लागि अहिले हिरासतमा रुपान्तरित भएको छ। प्रहरीको हिरासतबाट अस्पतालको हिरासतमा रहेकाले आज सरकारी वकिलको कार्यालयमा उनलाई वयानका लागि उपस्थित गराइने तय थियो। त्यसै अनुसार बिहान सरकारी अड्डा खुल्नासाथ उनलाई सरकारी वकिलको कार्यालयमा पुर्‍याइयो। सुरुमा त उनी वयानका लागि तयार नै थिएनन्। स्वास्थ्य…

    विस्तृतमा पढ्नुस्

  • अस्पतालबाट महरालाई पुर्‍याइयो सरकारी वकिल कार्यालय, अदालत लगिँदै

    अस्पतालबाट महरालाई पुर्‍याइयो सरकारी वकिल कार्यालय, अदालत लगिँदै

    काठमाडौँः बलात्कार आरोपमा प्रहरी नियन्त्रणमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरेको छ। नर्भिक अस्पतालबाट महरालाई सरकारी वकिल कार्यालय लगिएको हो।  उनलाई आजै म्याद थपका लागि अदालत उपस्थित गराइँदैछ।  अनुसन्धान सकेपछि प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउँछ। प्रहरीको अनुसन्धान चित्त बुझेमा सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा लिएर जान्छ। त्यसपछि अदालतमा बयान र थुनछेक प्रक्रिया प्रारम्भ गर्नेछ। अदालतले…

    विस्तृतमा पढ्नुस्

  • तस्बिरमा कीर्तिपुरको मल्लकालीन इन्द्रायणी नाच

    तस्बिरमा कीर्तिपुरको मल्लकालीन इन्द्रायणी नाच

    बडादशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमामा कीर्तिपुरमा ऐतिहासिक इन्द्रायणी नाच प्रदर्शन गरियो। नाचमा इन्द्रायणी, ब्रह्मायणी, भैरव, कवां, दागिनी, ख्या,र दुईजना पो गरि आठजना देवगणले नृत्य प्रस्तुत गरेका थिए। ३०० वर्ष पुरानो देवी नाचलाई वडादशैंको दशमीमा कीर्तिपुरको विभिन्न टोलमा परिक्रमा गराउने परम्परा रहेको छ। यस्तै कोजाग्रत पूर्णिमाका दिन भने त: ननिमा यो नाच प्रस्तुत गरिन्छ।

    विस्तृतमा पढ्नुस्

  • यसरी आयो 'द भिक्ट्री लाउन्ज'मा लागेको आगो नियन्त्रणमा, २० फोटोमा हेर्नुहोस्

    यसरी आयो 'द भिक्ट्री लाउन्ज'मा लागेको आगो नियन्त्रणमा, २० फोटोमा हेर्नुहोस्

    काठमाडौं : २ घण्टाको लगातार प्रयासपछि दरवारमार्गको द भिक्ट्री लाउन्जमा लागेको आगो नियन्त्रणमा आएको छ। दर्जन बढि दमकल, पानी ट्यांकर तथा प्रहरीको वाटर क्यानन्को सहायताले आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। आगोलागीबाट मानविय क्षति नभएको प्रहरीले बताएको छ। क्षतिको पूर्ण विवरण आउन बाँकी छ।

    विस्तृतमा पढ्नुस्

  • दरबारमार्गमा आगलागी : नियन्त्रणमा लिने प्रयास जारी, फोटोमा हेर्नुस्

    दरबारमार्गमा आगलागी : नियन्त्रणमा लिने प्रयास जारी, फोटोमा हेर्नुस्

    काठमाडौं: दरबारमार्गको अन्नपूर्ण होटल नजिकै रहेको दि भिक्ट्री लन्जमा आगलागी भएको छ। अहिले चारवटा दमकलले आगो निभाउने प्रयार जारी राखेको छ। आगलागी भएको ठाउँमा ग्यास विस्फोटको ठुलो आवाज आइरहेको छ। घटनास्थलमा सुरक्षाकर्मी खटिएका छन्। आगलागीको कारण खुल्न सकेको छैन।

    विस्तृतमा पढ्नुस्

  • दरबारमार्गको 'भिक्ट्री लाउन्ज'मा भीषण आगलागी

    दरबारमार्गको 'भिक्ट्री लाउन्ज'मा भीषण आगलागी

    काठमाडौं: दरबारमार्गको अन्नपूर्ण होटल नजिकै रहेको दि भिक्ट्री लन्जमा आगलागी भएको छ। अहिले दर्जन दमकलले आगो निभाउने प्रयार जारी राखेको छ। घटनास्थलमा सुरक्षाकर्मी खटिएका छन्। आगलागीको कारण खुल्न सकेको छैन।

    विस्तृतमा पढ्नुस्

  • विमानस्थलदेखि सोल्टीसम्म यस्तो देखियो चिनियाँ राष्ट्रपति सीको सवारी

    विमानस्थलदेखि सोल्टीसम्म यस्तो देखियो चिनियाँ राष्ट्रपति सीको सवारी

    काठमाडौं: दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका चिनियाँ राष्ट्रपति सी जिनपिङलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी छिन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग अनौपचारिक शिखर वार्ता सम्पन्न गरी राष्ट्रपति सी आज काठमाडौं आएका हुन्। एयर चाइनाको विशेष विमानबाट विमानस्थल उत्रिएका सीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रिपरिषद् सदस्यहरु लगायत उच्च पदस्थ अधिकारीहरु पुगेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • 'दशैंमा एकदिन धर्ती छाड्नु पर्छ'

    'दशैंमा एकदिन धर्ती छाड्नु पर्छ'

    ‘दशैंमा एकदिन धर्ती छाड्नु पर्छ।’ यही मान्यता र मनोरञ्जनका लागि दशैंको समयमा लिङ्गे पिङ हाल्ने चलन छ। दशैंमा लिङ्गे पिङ खेले मृत्यु पश्चात् स्वर्ग पुगिने विश्वास पनि रहिआएको छ। ट्टपाईंले धर्ती छाड्नु भयो त?  काठमाडौंमा त केही वर्षअघि मात्र लिङ्गे पिङले हरेक टोलको दशैंमा उमङ्ग थप्ने गर्थ्यो। बालबालिकादेखि बुढापाकासम्म पिङमा झुम्मिने र लाम लागेर आफ्नो पालो पर्खिएको दृश्य निकै रोचक लाग्थ्यो। तर, आजभोलि…

    विस्तृतमा पढ्नुस्

  • फूलपाती बढाईको हेर्नुस् यस्तो रह्यो रिहर्सल

    फूलपाती बढाईको हेर्नुस् यस्तो रह्यो रिहर्सल

    घटस्थापनापछिको महत्वपूर्ण दिन मानिने सप्तमी अर्थात् फूलपातीका लागि नेपाली सेनाले अभ्यास पूरा गरेको छ। फूलपातीका दिन टुँडिखेलमा बढाई गर्ने परम्परा छ। टुँडिखेलमा बढाइ भएलगत्तै घरघरमा फूलपाती भित्र्याइन्छ। यस दिन सेनाले विभिन्न प्रस्तुतीहरु पनि देखाउने गर्छ। फूलपातीका लागि सेनाले गरेको अभ्यासलाई प्रवीन रानाभाटले आफ्नो क्यामरामा यसरी कैद गरेका छन् हेर्नुस -

    विस्तृतमा पढ्नुस्

  • शंखमूलदेखि टेकु दोभानसम्म खाली खुट्टाले कलश यात्रा, 'जय माता दी दुर्गा पूजा', फोटोमा

    शंखमूलदेखि टेकु दोभानसम्म खाली खुट्टाले कलश यात्रा, 'जय माता दी दुर्गा पूजा', फोटोमा

    काठमाडौं: शंखमूलदेखि करिब एक सय जना महिलाहरु 'जय माता दी' भन्दै खाली खुट्टा टेकु दोभान नजिकै बनाएको पन्डाल पुग्छन्। सबैको निधारमा 'जय माता दी' लेखिएको कपडा बाँधिएको छ। सबैले टाउकोमा कलश बोकेका छन्। नौ कन्याले कलश यात्रा गर्दा एउटा प्रधान कलश रहन्छ। अन्य स्वेच्छिक रुपमा कलश यात्रामा आउँछन्। हरेक वर्ष यी महिला यसरी नै घटस्थापनाको दिन खाली खुट्टा शंखमूलदेखि टेकु दोभानको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell