PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

  • भारतबाट लुकीछिपी आउने क्रम नरोकिएपछि सीमामा लगाइयो बार

    भारतबाट लुकीछिपी आउने क्रम नरोकिएपछि सीमामा लगाइयो बार

    जनकपुरधाम : लुकीछिपी सीमा क्षेत्रबाट आवतजावत नरोकिएपछि महोत्तरी जिल्लाको भारतीय सीमावर्ती क्षेत्रमा बार लगाउन थालिएको छ। जिल्लाको भारतसँग सीमा जोडिएको ३८ दशमलव ६ किलोमिटर दुरीभित्रबाट हुने आवागमन नियन्त्रण गर्न बार लगाउन थालिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको हो। सीमा क्षेत्रमा सुरक्षाकर्मी तैनाथ गरेर आवागमन रोक्न प्रयत्न हुँदै आए पनि दुवैतर्फ एकअर्कासँग जोडिएका बस्तीबीचबाट छिर्ने क्रम नरोकिएपछि बाँसका फट्टा र अन्य…

    विस्तृतमा पढ्नुस्

  • सप्तरीका १८ वर्षीय कोरोना संक्रमित युवकको सम्पर्कमा आएका सबैको रिपोर्ट नेगेटिभ

    सप्तरीका १८ वर्षीय कोरोना संक्रमित युवकको सम्पर्कमा आएका सबैको रिपोर्ट नेगेटिभ

    जनकपुरधाम : कोरोना भाइरस संक्रमण पुष्टि भएका सप्तरीका १८ वर्षीय युवकको प्रत्यक्ष सम्पर्कमा आएका उनका परिवार र साथीहरुको स्वाब परीक्षणको नतिजा नेगेटिभ आएको छ। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गरिएको २३ जनाको स्वाबको पीसीआर नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ। कोभिड-१९ पुष्टि भएका डाकनेश्वरी नगरपालिका-३ का १८ वर्षीय युवकको प्रत्यक्ष सम्पर्कमा आएका उनका आमा, हजुरबुबा र…

    विस्तृतमा पढ्नुस्

  • ट्रकको ठक्करबाट नर्सको मृत्यु : चार वर्षीया छोरी र दुई वर्षीय छोरा घाइते

    ट्रकको ठक्करबाट नर्सको मृत्यु : चार वर्षीया छोरी र दुई वर्षीय छोरा घाइते

    जनकपुरधाम: धनुषाको पुष्पलपुरमा ट्रकको ठक्करबाट एक जना नर्सको मृत्यु भएको छ।  बिहीवार मिथिला नगरपालिका वडा ४ स्थित पुष्पवलपुरको स्वास्थ्य चौकीमा कार्यरत २२ वर्षीय स्टाफ नर्स चन्द्ररेखा यादवको ट्रकको ठक्करबाट मृत्यु भएको हो। ठक्कर लागेर घाइते भएकी चन्द्ररेखाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक तीर्थ कार्कीले जानकारी दिए। दिउँसो करिब ४ बजेतिर पूर्वबाट पश्चिमतर्फ…

    विस्तृतमा पढ्नुस्

  • धनुषाको शहीदनगर नगरपालिकाले गर्‍यो लकडाउनमा कडाइ, स्वास्थ्य बाहेक सबै सेवा बन्द

    धनुषाको शहीदनगर नगरपालिकाले गर्‍यो लकडाउनमा कडाइ, स्वास्थ्य बाहेक सबै सेवा बन्द

    जनकपुरधाम : प्रदेश नम्बर २ मा कोरोनाको संक्रमण बढ्दै गएपछि धनुषाको शहीदनगर नगरपालिकाले लकडाउनमा कडाइ गरेको छ। कोरोनाको उच्च जोखिमलाई मध्यनजर गर्दै नगरपालिकाले स्वास्थ्य सेवा बाहेक सबै सेवा बन्द गर्ने घोषणा गरेको हो। नगरप्रमुख उदयकुमार बरबरियाले एक विज्ञप्ति जारी गर्दै कोरोनाको जोखिमबाट बाच्नका लागि कडाइका साथ लकडाउनको पालना गर्नुपर्ने अति आवश्यक भएकाले नगरपालिकाका स्वास्थ्य सेवा बाहेक सम्पूर्ण कार्यालय बिहीवारदेखि जेठ…

    विस्तृतमा पढ्नुस्

  • संक्रमितको संख्या बढिरहँदा प्रदेश २ मा ‘टेस्ट कीट’को स्टकडाउन

    संक्रमितको संख्या बढिरहँदा प्रदेश २ मा ‘टेस्ट कीट’को स्टकडाउन

    जनकपुरधाम : प्रदेश २ मा कोरोना संक्रमितको संख्या बढिरहेका बेला परीक्षण गर्ने कीटको अभाव भएको छ। कोरोना जाँच गर्न आरडिटीका साथै स्वाब संकलन कीट भिटिएमको समेत प्रदेश २ मा अभाव भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। समूहमा कोरोना परीक्षण गर्न आरडीटी प्रयोग गरिन्छ भने पीसीआर जाँचको लागि स्वाब संकलन गरेर एक स्थानबाट अर्को स्थानसम्म पुर्‍याउन भिटिएम कीट प्रयोग हुन्छ। प्रदेश…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ उच्चस्तरीय बैठकको निर्णय : लकडाउन थप प्रभावकारी बनाउने, सीमापारि रहेकालाई ल्याउन क्वारेन्टाइन विस्तार गर्ने

    प्रदेश २ उच्चस्तरीय बैठकको निर्णय : लकडाउन थप प्रभावकारी बनाउने, सीमापारि रहेकालाई ल्याउन क्वारेन्टाइन विस्तार गर्ने

    जनकपुरधाम : प्रदेश नम्बर २ मा कोरोना भाइरस संक्रमितको संख्यामा वृद्धि भएपछि प्रदेश सरकारले लकडाउनलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ। आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवको अध्यक्षतामा सम्पन्न उच्चस्तरीय बैठकले लकडाउनलाई थप प्रभावकारी बनाउने, सीमामा थप कडाइ गर्ने, सीमाबाट हुने ओहोरदोहोरलाई निरुत्साहित गर्न प्रचारप्रसारलाई तीव्र बनाउनेलगायतका निर्णय गरेको हो। बैठकले सीमापारि रहेका नेपाली नागरिकलाई स्वदेश ल्याउने सम्बन्धमा आवश्यक…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमित बढेसँगै धनुषामा सुरक्षा व्यवस्थापन कडा, निषेधाज्ञाको तयारी

    कोरोना संक्रमित बढेसँगै धनुषामा सुरक्षा व्यवस्थापन कडा, निषेधाज्ञाको तयारी

    जनकपुरधाम : कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै धनुषामा सुरक्षा व्यवस्था कडा गरिएको छ साथै निषेधाज्ञाको तयारी भइरहेको छ। मंगलवार मात्रै धनुषाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि त्यहाँको तीन स्थानमा सुरक्षा व्यवस्था कडा बनाइएको हो। संक्रमित बस्ने घरलाई पूर्णरुपमा सिल गरेर उक्त क्षेत्रमा आपरिचि व्यक्तिलाई आवतजावतमा रोक लगाइएको छ। साथै कन्ट्याक ट्रेसिङको काम पनि तिव्र रुपमा भइरहेको जिल्ला प्रहरी कार्यालय…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाको हटस्पट प्रदेश २ : सिरहा बाहेक ७ वटा जिल्लामा देखियो संक्रमण, भारतमा रेल सेवा खुलेसँगै बढ्यो खतरा

    कोरोनाको हटस्पट प्रदेश २ : सिरहा बाहेक ७ वटा जिल्लामा देखियो संक्रमण, भारतमा रेल सेवा खुलेसँगै बढ्यो खतरा

    जनकपुरधाम : कोरोना भाइरसको 'हटस्पट' बन्दै छ प्रदेश २। स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश २ मा हालसम्म ९५ जनामा भाइरसबाट संक्रमित भइसकेका छन्।  प्रदेश २ काे सिरहाबाहेक ७ वटै जिल्लामा काेराना संक्रमण देखिएको छ।  कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको छ पर्सा जिल्ला।  यहाँ ८२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। संक्रमितहरुको संख्या बढेसँगै उनीहरुको कन्ट्याक्ट ट्रेसिङ गर्ने काम भइरहेकोले संक्रमितको संख्या बढ्न सक्ने अनुमान…

    विस्तृतमा पढ्नुस्

  • धनुषामा पनि देखियो दुई जनामा कोरोना

    धनुषामा पनि देखियो दुई जनामा कोरोना

    धनुषामा पहिलोपटक कोरोना पोजेटिभ केस देखिएको छ। स्वास्थ्य मन्त्रालयकाअनुसार धनुषाका दुई जनामा मंगलवार कोरोना केस देखिएको हो। धनुषाका २० वर्षीय महिला र ४० वर्षीय पुरुषमा कोरोना देखिएको हो। यसैगरी महोत्तरीमा १६, ३५ वर्षीय पुरुषमा कोरोना देखिएको छ। मन्त्रालयले राति १० : १५ बजे गरेको अपडेट अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँको प्रयोगशालामा गरिएको परीक्षणबाट उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो। पछिल्लो अपडेटअनुसार…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा अपराध : प्रदेश २ मा ११ जनाको हत्या, १७ वटा बलात्कारका घटना

    लकडाउनमा अपराध : प्रदेश २ मा ११ जनाको हत्या, १७ वटा बलात्कारका घटना

    जनकपुरधाम : लकडाउन सुरु भएदेखि प्रदेश २ मा ११ जनाको हत्या भएको छ भने ५७ जनाले आत्महत्या गरेका छन्। प्रदेश नम्बर २ को प्रहरी कार्यालय जनकपुरधामका अनुसार सबैभन्दा बढी पर्सामा पाँच जनाको हत्या भएको छ। महोत्तरीमा दुई, सप्तरी, धनुषा, रौतहट र बारामा एक/एक जनाको हत्या भएको छ। सो अवधिमा ११ जनाको हत्या प्रयास भएको छ। धनुषामा तीन, सर्लाहीमा तीन, पर्सामा दुई, सप्तरी,…

    विस्तृतमा पढ्नुस्

  • जानकी मन्दिर प्रकरणमा महन्थको यू-टर्न, भने, ‘आवेगमा आएर रामरोशनलाई गलत आरोप लगाएँ’

    जानकी मन्दिर प्रकरणमा महन्थको यू-टर्न, भने, ‘आवेगमा आएर रामरोशनलाई गलत आरोप लगाएँ’

    जनकपुरधाम : जनकपुरधाम प्रसिद्ध जानकी मन्दिर भित्रको विवादले पूरै तातिएको छ। मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णवले स्वघोषित रुपमा रामरोशन दास वैष्णवले आफूलाई उत्तराधिकारी महन्थ भन्दै आएको एक सञ्चारमाध्यमलाई अभिव्यक्ति दिएपछि यो विवादले उग्र रुप लिएको थियो। यद्यपि, सो विवाद शुरु भएको केही दिन नबित्दै महन्थ राम तपेश्वर दास वैष्णवले आफ्नो अभिव्यक्ति फेरेका छन्। महन्थ दासले आफू आवेगमा आएर यस्तो अभिव्यक्ति…

    विस्तृतमा पढ्नुस्

  • जनकपुरमा सञ्चालनमा आयो ४२ बेडको कोरोना विशेष अस्पताल

    जनकपुरमा सञ्चालनमा आयो ४२ बेडको कोरोना विशेष अस्पताल

    जनकपुरधाम : जनकपुरमा सुविधा सम्पन्न कोरोना विशेष अस्पताल सञ्चालनमा आएको छ। जनकपुरको प्रादेशिक अस्पतालकै स्वामित्वमा रहेको जनकपुर नर्सिंङ कलेजको होस्टेलमा ४२ बेडको कोरोना ‘लेभल-२’ विशेष अस्पताल सञ्चालनमा आएको हो। कोभिड-१९ विशेष अस्पतालमा आईसीयू, अप्रेशन थिएटर, प्रसुति गृह लगायतका सेवाको व्यवस्था गरिएको प्रादेशिक अस्पताल जनकपुरका निमित मेडिकल सुपरिटेन्डेन्ट डा जामुन प्रसाद सिंहले जानकारी दिए। उनका अनुसार कोरोनाका बिरामीको उपचारका लागि सो…

    विस्तृतमा पढ्नुस्

  • सशस्त्र प्रहरी बल धनुषाले सीमाबाट बरामद गर्‍यो २० किलो गाँजा

    सशस्त्र प्रहरी बल धनुषाले सीमाबाट बरामद गर्‍यो २० किलो गाँजा

    जनकपुरधाम : सशस्त्र प्रहरी बल धनुषाले २० किलो ७ सय ग्राम अवैध गाँजा बरामद गरेको छ। शुक्रवार राति सीमामा सुरक्षा गस्तीमा खटेको टोलीले सो परिमाणमा गाँजा बरामद गरेको हो। सशस्त्र प्रहरी नायब उपरीक्षक निर्मल खडकाको कमाण्डमा खटेको ५ जनाको टोली तथा सहायक प्रहरी निरीक्षक साधुशरण यादव नेतृत्वमा रहेको चारजनाको मोटरसाइकल गस्ती टोलीलाई देखेर धनुषाको विदेह नगरपालिका-५ एकराहीबाट सरावेतर्फ गइरहेका तीन जनाले…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ सरकारलाई ‘सेभ द चिल्ड्रेन’ले दियो पीपीई लगायतका स्वास्थ्य सामग्री

    प्रदेश २ सरकारलाई ‘सेभ द चिल्ड्रेन’ले दियो पीपीई लगायतका स्वास्थ्य सामग्री

    जनकपुरधाम : ‘सेभ द चिल्ड्रेन’ले प्रदेश २ सरकारलाई कोरोना भाइरसको संक्रमण नियन्त्रणमा सहयोग पुर्‍याउने उद्देश्यका साथ २ सय ६३ थान व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगायत अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। सामाजिक विकास मन्त्री नवल किशोर साह र मन्त्रालयका सचिव डाक्टर रामप्रसाद घिमिरेको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको हो। कार्यक्रममा सामाजिक विकासमन्त्री साहले सेभ द चिल्ड्रेनले प्रदान गरेको सहायताले कोरोनाको संक्रमण…

    विस्तृतमा पढ्नुस्

  • संक्रमितको संख्या बढिरहँदा प्रदेश २ मा ‘टेस्ट किट’ अभाव, ‘तत्काल व्यवस्था नगरिए कोरोना परीक्षण प्रभावित हुनसक्छ’

    संक्रमितको संख्या बढिरहँदा प्रदेश २ मा ‘टेस्ट किट’ अभाव, ‘तत्काल व्यवस्था नगरिए कोरोना परीक्षण प्रभावित हुनसक्छ’

    जनकपुरधाम : प्रदेश २ मा कोरोना संक्रमितको संख्या बढिरहेका बेला परीक्षण गर्ने किटको अभाव भएको छ। कोरोना जाँच गर्न आरडिटीका साथै स्वाब संकलन किट भिटिएमको समेत प्रदेश २ मा अभाव भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। समूहमा कोरोना परीक्षण गर्न आरडिटी प्रयोग गरिन्छ भने पिसिआर जाँचको लागि स्वाब संकलन गरेर एक स्थानबाट अर्को स्थानसम्म पुर्‍याउन भिटिएम किट प्रयोग हुन्छ। प्रदेश…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ मा हालसम्म ५ हजार ३५३ जनाको कोरोना भाइरस परीक्षण, ३० जनामा पोजेटिभ

    प्रदेश २ मा हालसम्म ५ हजार ३५३ जनाको कोरोना भाइरस परीक्षण, ३० जनामा पोजेटिभ

    जनकपुरधाम : प्रदेश २ का ८ वटै जिल्लामा बिहीवारसम्म ५ हजार ३ सय ५३ जनाको आरडिटी परीक्षण गरिएको छ। त्यसमध्ये ३० जनाको रिजल्ट पोजेटिभ आएको छ। कोरोना भाइरस संक्रमणको पहिचानका लागि गरिएको आरडिटी अन्तर्गत सप्तरी जिल्लामा अहिलेसम्म १ हजार ४९ जना, सिरहामा ३ सय ४७ जना, सर्लाहीमा १ सय ७० जना, धनुषामा ४ सय ९५, महोत्तरीमा १ सय ७८, रौतहटमा…

    विस्तृतमा पढ्नुस्

  • जानकी मन्दिरमा विवाद चर्किँदै, स्वघोषित छोटा महन्थले करोडौं रुपैयाँ असुल गरेको महन्थ रामतपेश्वरको आरोप

    जानकी मन्दिरमा विवाद चर्किँदै, स्वघोषित छोटा महन्थले करोडौं रुपैयाँ असुल गरेको महन्थ रामतपेश्वरको आरोप

    जनकपुरधाम : हिन्दुहरुको आस्थाको केन्द्र जनकपुरधामस्थित जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले मंगलबार साँझ एक रेडियोलाई अन्तर्वार्ता दिएसँगै यहाँको माहोल चर्किएको छ। सामान्य चेला सरह रहेको रामरोशन दासले आफुलाई अघोषित रुपमा छोटा महन्थ घोषणा गरेको महन्थ दासले जिकिर गरेका छन्। उनले भने, 'रोशन दास यस मन्दिरको उत्तराधिकारी अथवा छोटा महन्थ केही छैनन्। उनी एउटा सामान्य बैरागी चेला हुन्। उनी जस्ता…

    विस्तृतमा पढ्नुस्

  • मापदण्ड विपरीत राहत वितरण भएको भन्दै उच्च अदालत जनकपुरमा रिट दायर

    मापदण्ड विपरीत राहत वितरण भएको भन्दै उच्च अदालत जनकपुरमा रिट दायर

    जनकपुरधाम : लकडाउनका कारण प्रभावित गरिब, विपन्न श्रमिक वर्गलाई संघीय सरकार तथा प्रदेश सरकारको मापदण्ड अनुसारको राहत वितरण नभएको भन्दै मानव अधिकारकर्मी बिनोद महरा र अधिवक्ता भोगेन्द्र यादवले बुधवार उच्च अदालत जनकपुरमा रिट दायर गरेका छन्। रिट दायर भएपछि बुधवार नै उच्च अदालत जनकपुरले सो सम्बन्धमा परमादेश प्रतिषेध जारी गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नम्बर २, संघीय मामिला…

    विस्तृतमा पढ्नुस्

  • महोत्तरीमा लागुऔषधसहित एक युवक पक्राउ

    महोत्तरीमा लागुऔषधसहित एक युवक पक्राउ

    जनकपुरधाम : जारी लकडाउनको मौका छोपी सीमापारिबाट लागुऔषध भित्र्याउन लागेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। सीमा पारिको बजार भिटामोडबाट चकनी बजार हुँदै भारि मात्रामा लागुऔषधसहित नेपाल भित्रिन लागेको गोप्य सूचनाको आधारमा प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोलीले लागुऔषधसहित जलेश्वर नगरपालिका-४ मुसरपटि घर भएका ३२ वर्षीय दिपेशकुमार पाण्डेयलाई पक्राउ गरेको हो। पक्राउ परेका पाण्डेय लगायतका…

    विस्तृतमा पढ्नुस्

  • दरभंगा हिँडेका २३ भारतीय जनकपुरधाममै रोकिए, २४ नेपाली दशगजामा

    दरभंगा हिँडेका २३ भारतीय जनकपुरधाममै रोकिए, २४ नेपाली दशगजामा

    जनकपुरधाम : जनकपुरधाम हुँदै भारत जान लागेका २३ जना भारतीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँबाट पैदल हिँडेर जनकपुर पुगेकाहरु  भारत जान लागेको अवस्थामा जनकपुरधामस्थित विद्यापति चोकबाट उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।  नियन्त्रणमा लिइएको सबै भारतको बिहार राज्यको रहेको बताइएको छ। उनीहरु सबैलाई जनकपुरधामको विद्यापति चोकमा खटिएका प्रहरीको टोलीले सोधपुछ गर्दा काठमाडौँबाट पैदल हिडेर जनकपुरधामसम्म पुगेको र नेपाली सीमा पार गरेर…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell