PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

  • महोत्तरीमा १२ जनाको मृत्युको कारण रहस्यमै, 'सामुदायिक परीक्षणपछि मात्र भन्न सकिन्छ'

    महोत्तरीमा १२ जनाको मृत्युको कारण रहस्यमै, 'सामुदायिक परीक्षणपछि मात्र भन्न सकिन्छ'

    जनकपुरधाम: महोत्तरीको भंगहा र बर्दिवास नगरपालिकामा शंकास्पद मृत्यु हुनेको संख्या १२ पुगेकाे छ। विगत १२ दिनमा १२ जनाकै मृत्यु भइसकेको छ। भंगाहको वडा नम्बर ६ र ७ तथा बर्दिवास १२ मा गरी १२ जनाको मृत्यु भएको हो। मृत्युको कारण अझै पत्ता लागेको छैन्। मदिराका कारण मृत्यु भएको स्थानीयको आशंका छ। तर दुई जना मदिरा सेवन नगर्नेको पनि मृत्यु भएको छ।  मृत्यु हुनेमा भंगहाका मोहन चौधरी,…

    विस्तृतमा पढ्नुस्

  • राहत वितरणमा लफडा भएपछि १३ राउन्ड अश्रु ग्यास प्रहार, डिएसपीसहित ५ जना घाइते

    राहत वितरणमा लफडा भएपछि १३ राउन्ड अश्रु ग्यास प्रहार, डिएसपीसहित ५ जना घाइते

    जनकपुरधाम : सिरहामा राहत वितरणको विषयमा झडप हुँदा प्रहरीले ४ राउन्ड अश्रु ग्यास र १३ राउन्ड हवाई फायर गरेको छ। सिरहाको मिर्चैया नगरपालिका वाडा नम्बर ७ फूलबरीयामा राहतको विषयमा झडप हुँदा अवस्था नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास फायर गर्नुपरेको सिरहाका एसपी उमाप्रसाद चतुर्वेर्दीले जानकारी दिए। घटनामा परी ५ जना घाइते भएका छन्। लकडाउनबाट समस्यामा परेका गरिब, विपन्नहरुहरुलाई वास्ता नगरी अरुलाई राहत बाँडेको भन्दै…

    विस्तृतमा पढ्नुस्

  • चोरबाटो हुँदै भारत जान खोज्ने ११ जना समातिए

    चोरबाटो हुँदै भारत जान खोज्ने ११ जना समातिए

    जनकपुरधाम : महोत्तरीमा चोर बाटो हुँदै भारत जान लागेको ११ जनालाइ प्रहरीले पक्राउ गरेको छ। आज (सोमवार) बिहान महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नं.९ बथनाहा बाट चोरबाटो हुँदै भारत जान लागेको ११ जना भरतीय नागरिलाई प्रहरीले पक्रेको हो। महोत्तरीको एकडारा गाउँपालिका वडा नम्बर ५ बहेराचौक स्थित साहुजी धर्मशालामा विगत एक वर्षदेखि बस्दै आएका उनीहरु आज बिहान भारततर्फ प्रवेश गरिरहेको बेला…

    विस्तृतमा पढ्नुस्

  • पुरानो मेसिनको रिपोर्ट शंकास्पद देखिएपछि प्रादेशिक अस्पताल जनकपुरमा नयाँ पिसिआर मेसिन जडान

    पुरानो मेसिनको रिपोर्ट शंकास्पद देखिएपछि प्रादेशिक अस्पताल जनकपुरमा नयाँ पिसिआर मेसिन जडान

    जनकपुरधाम : प्रादेशिक अस्पताल जनकपुरमा कोरोना परीक्षण गर्न नयाँ पीसीआर मेसिन जडान गरिएको छ।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुकी निर्देशक डा. रुना झाको टोलीले मेसिन जडान गरेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। प्रदेश सरकारको लगानीमा गएको शुक्रबार नयाँ पीसीआर मेसिन जडान गरिएको स्वास्थ्य निर्देशनालयका वरिष्ठ अधिकृत विजय झाले जानकारी दिए। शनिवारदेखि नयाँ मेसिनमा परीक्षण अभ्यास भइरहेको छ। सोमवारदेखि औपचारिक रुपमा स्वाब परीक्षण…

    विस्तृतमा पढ्नुस्

  • राहत माग्न जाँदा प्रहरीको लाठी, वडाध्यक्षको निर्देशनमा कुटिएको स्थानीयको आरोप

    राहत माग्न जाँदा प्रहरीको लाठी, वडाध्यक्षको निर्देशनमा कुटिएको स्थानीयको आरोप

    जनकपुरधाम : जनकपुरधाम उपमाहानगरपालिका वडा १४ मा राहत माग्न  गएकाहरु वडाध्यक्षको निर्देशनमा कुटिएका छन्। हुने खाने वर्गलाई राहत वितरण गरी गरिब, विपन्न परिवार र ज्यालादारी मजदुरमाथि विभेद गरेको आरोप लगाउदैँ स्थानीयवासीले पारदर्शी रुपमा राहत वितरणको मागसहित चर्को नारावाजी गर्दै वडा कार्यालय घेराउ गर्न पुगेका थिए। त्यसपछि वडाध्यक्ष पुण्यप्रसाद यादवले प्रहरी लगाएर कुटपिट गरेको स्थानीयको आरोप छ। राहत माग्न पुगेका स्थानीयवासीलाई…

    विस्तृतमा पढ्नुस्

  • चोरबाटो हुँदै नेपाल छिरेका चार जना पुगे प्रहरीको शरणमा, ‘भारतमा अलपत्र पर्नु भन्दा नेपालकै जेल मञ्जुर’

    चोरबाटो हुँदै नेपाल छिरेका चार जना पुगे प्रहरीको शरणमा, ‘भारतमा अलपत्र पर्नु भन्दा नेपालकै जेल मञ्जुर’

    जनकपुरधाम : भारतबाट नेपाल छिरेका ४ जना नेपालीहरु आफैँ स्वास्थ्य परीक्षणका लागि पुगेका छन्। भारतको नर्मदा बिहार मुजफ्फरपुर कामको सिलसिलामा गएका उनीहरु जसोतसो हिँडेर नेपाल भारत सीमाको चोरबाटो हुँदै नेपाल छिरेका हुन्।  नेपाल प्रवेश गरेका चारै जना जनकपुरधामस्थित रामानन्द चोकमा प्रहरी समक्ष पुगेर आफूहरु भारतबाट आएको भन्दै स्वास्थ्य जाँचका लागि आग्रह गरेका थिए। उनीहरु चारै जनालाई स्वास्थ्य परीक्षणका लागि प्रादेशिक…

    विस्तृतमा पढ्नुस्

  • राहतमा गडबडी गरेपछि स्थानीयले घेरे वडा कार्यालय, 'गरिबको सूचीमा नामै छैन, धनीलाई बाँड्न थालियो'

    राहतमा गडबडी गरेपछि स्थानीयले घेरे वडा कार्यालय, 'गरिबको सूचीमा नामै छैन, धनीलाई बाँड्न थालियो'

    जनकपुरधाम : मुलुक लकडाउनमा गइसकेपछि सबैभन्दा बढी गरिब, मजदुर, विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्नेहरु मारमा परेका छन्। लकडाउनकै कारण त्यस्ता व्यक्तिहरु भोकै नरहुन् भनेर राहत वितरण गर्न प्रदेश सरकारले सबै स्थानीय तहमा रकम पठायो। प्रदेश सरकारले प्रभावित व्यक्तिहरुलाई राहत वितरण गर्न तत्काल महानगरलाई २५ लाख, उपमहानगरलाई २० लाख, नगरपालिकालाई १५ लाख र गाउँपालिकालाई १० लाख रुपैयाँ पठाएको थियो। चैत…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनको प्रभाव जानकी नवमीमा : पहिलो पटक जानकी मन्दिरको मूलढोका बन्द, जनकपुरधाम सुनसान

    लकडाउनको प्रभाव जानकी नवमीमा : पहिलो पटक जानकी मन्दिरको मूलढोका बन्द, जनकपुरधाम सुनसान

    जनकपुरधाम : आज वैशाख नवमी तिथि अर्थात् जानकी नवमी, माता सीताको जन्म भएको दिन। यस दिन जनकपुरधामसहित पूरै मिथिलाञ्चलका मन्दिरहरुमा उत्सव हुने गर्थ्यो। तर, अन्य वर्षजस्तो जनकपुरधाममा अहिले रौनकता देखिएको छैन। लकडाउनले गर्दा यस वर्ष जानकी जन्म महोत्सव समेत प्रभावित भएको छ। जानकी जन्म महोत्सवको दिन पनि जानकी मन्दिरको मूलढोका बन्द नै रह्यो। सम्भवतः जानकी नवमीका दिन समेत श्रद्धालुहरुका लागि…

    विस्तृतमा पढ्नुस्

  • जनकपुर बम काण्डको ८ वर्ष पूरा, शहीदको सपना अझै अधुरै

    जनकपुर बम काण्डको ८ वर्ष पूरा, शहीदको सपना अझै अधुरै

    जनकपुरधाम : जनकपुरमा ५ जनाको ज्यान जाने गरी गराइएको बम विस्फोट घटनाको आज ८ वर्ष पूरा भएको छ। २०६९ साल वैशाख १८ गते आजकै दिन जनकपुरको रामानन्दचोकमा विस्फोट भएको थियो। मिथिला राज्य संघर्ष समितिले मिथिला राज्यको माग गर्दै शान्ति पूर्ण धर्ना बसेको बेला विहान करिब ११ बजे सुनियोजित ढंगले गराइएको बम विष्फोटमा पाँच जनाको ज्यान गएको थियो भने दर्जनौं घाइते भए।…

    विस्तृतमा पढ्नुस्

  • महोत्तरीमा एकै गाउँका ७ जनाको मृत्यु,कोराना परीक्षण गरिँदै

    महोत्तरीमा एकै गाउँका ७ जनाको मृत्यु,कोराना परीक्षण गरिँदै

    जनकपुरधाम : महोत्तरीको भंगहा नगरपालिका ७ मेघनाथ गोरहन्नामा एक सातामा सात जनाको मृत्यु भएको छ। बुधवार राति स्थानीय ३२ वर्षीय सिकिन्दर सिंह र बिहीवार दिउँसो स्थानीय ५५ वर्षका सिताई महराको मृत्यु भएको भंगहाका मेयर संजिव साहले पुष्टि गरेका छन्। यसअघि मंगलबारदेखि बुधवार बिहानसम्म स्थानीय ४० वर्षका मोहन चौधरी, ५२ वर्षका नथुनी चमार, ५४ वर्षका लालबाबु सिंह र बर्दिवास नगरपालिकाका ५२…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश नम्बर २ को कोरोना राहत कोषलाई एभरेष्ट बैंकले गर्‍यो ६ लाख सहयोग

    प्रदेश नम्बर २ को कोरोना राहत कोषलाई एभरेष्ट बैंकले गर्‍यो ६ लाख सहयोग

    जनकपुरधाम : कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारको लागि प्रदेश नम्बर २ सरकारले स्थापना गरेको राहत कोषमा एभरेष्ट बैंकले ६ लाख रुपैयाँ सहयोग गरेको छ। बैंकका जनकपुरस्थित प्रतिनिधिहरुले बुधवार मुख्यमन्त्री लालबाबु राउतलाई ६ लाखको चेक हस्तान्तरण गरेका हुन्। राहत कोषमा प्रदेशमा शाखा सञ्चालन गर्दै आएका प्रायः बैंकहरुले सहयोग गरेका छन् भने केही समाजिक संस्था र उद्योगपतिहरुको समेत सहयोग छ। राहत…

    विस्तृतमा पढ्नुस्

  • सांसद अपहरण काण्डको जाहेरी दर्ता नगरेको विरोधमा जसपा महोत्तरीले निकाल्यो मसाल जुलुस

    सांसद अपहरण काण्डको जाहेरी दर्ता नगरेको विरोधमा जसपा महोत्तरीले निकाल्यो मसाल जुलुस

    जनकपुरधाम : जनता समाजवादी पार्टीका नेता एवं पूर्वस्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवको अपहरण सम्बन्धी जाहेरी दर्ता नगरेको विरोधमा महोत्तरीमा मसाल जुलुस प्रदर्शन गरिएको छ। महोत्तरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य समेत रहेका यादवको राजनीतिक अपहरण गरी जाहेरी दर्ता समेत नगरेको भन्दै सरकारविरूद्ध महोत्तरीको सम्सी बजारमा मसाल जुलुस प्रदर्शन गरिएको हो। सांसद यादवलाई सर्वेन्द्रनाथ शुक्लाको नेतृत्वमा सांसद महेश बस्नेत…

    विस्तृतमा पढ्नुस्

  • योजना निरीक्षण गर्न गएका वडाध्यक्ष युवराज उप्रेतीको हृदयघातका कारण निधन

    योजना निरीक्षण गर्न गएका वडाध्यक्ष युवराज उप्रेतीको हृदयघातका कारण निधन

    जनकपुरधाम : धनुषाको मिथिला नगरपालिका वडा नम्बर ७ ढल्केबरका वडाध्यक्ष युवराज उप्रेतीको हृदयघातबाट निधन भएको छ। आफ्नै वडामा पर्ने पर्यटकीय स्थल मिथिला सागर पोखरियामा योजना निरीक्षण गर्न मंगलवार दिउँसो मेयर हरिनारायण महतो, उपमेयर तारा लामासहित इन्जिनियरको टोलीसँगै गएका बेला हृदयघात भएर ५५ वर्षीय वडाध्यक्ष उप्रेतीको निधन भएको हो। मेयर महतोका अनुसार योजना निरीक्षणको क्रममा एकाएक हृदयघात भएर ढलेपछि उनलाई उपचारको…

    विस्तृतमा पढ्नुस्

  • जनकपुर उपमहानगरले राहतमा बाँड्यो कुहिएको चामल, स्थानीयले फिर्ता गरे

    जनकपुर उपमहानगरले राहतमा बाँड्यो कुहिएको चामल, स्थानीयले फिर्ता गरे

    जनकपुरधाम : धनुषाको जनकपुरधाम उपमहानगरपालिकाले राहतमा कुहिएको चामल बाँडेको फेला परेको छ। कोरोना भाइरसको महामारी तथा लकडाउनको एक महिनापछि उपमहानगरले राहत बाड्न सुरु गरेको छ। तर, उक्त राहतको चामल सडेको र ढुसी परेको भेटिएको हो। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ ले सोमबार केही विपन्न परिवारलाई वितरण गरेको चामल ढुसीयुक्त भेटिएको हो। चामलमा अमिलो गन्ध आएको राहत पाउने स्थानीय रामा ठाकुरले…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनले कमाई बन्द, राजनीतिक भागभण्डा नमिल्दा ज्यालादारीले पाएनन् राहत

    लकडाउनले कमाई बन्द, राजनीतिक भागभण्डा नमिल्दा ज्यालादारीले पाएनन् राहत

    जनकपुरधाम : नगराईन नगरपालिका वडा नम्बर २ की घुरनी सदाका श्रीमान् कामविहिन भएको लगभग एक महिना भईसक्यो। कमाउने नै लकडाउनका कारण घर बसेपछि अहिले उनको ७ जनाको परिवारमा बिहान बेलुका चुल्हो बाल्न धौधौ परेको छ। कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गत चैत २३ गतेदेखि निरन्तर लगाएको लकडाउनको कारण घुरनीको घरमा बिहान र बेलुका छाक टार्न समस्या भएको हो। 'गोटए…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा दीर्घ रोगीका लागि औषधि ल्याइदिँदै शहीदनगर नगरपालिका

    लकडाउनमा दीर्घ रोगीका लागि औषधि ल्याइदिँदै शहीदनगर नगरपालिका

    जनकपुरधाम :  धनुषाको शहीदनगर नगरपालिकाका मेयर उदयकुमार बरबरिया (यादव) ले लकडाउन अवधिभर नगरभित्रको दीर्घ रोगीहरुको लागि औषधि नगरपालिकाले ल्याइदिने बताएका छन्। लकडाउनमा परी अस्पताल वा मेडिकलसम्म पुग्न नसकेका क्षयरोग, क्यान्सर, दम, ब्लड प्रेसर, मधुमेहलगायतका रोगीहरुको लागि नगरपालिकाले औषधि व्यवस्थापन गर्ने बताएका हुन्। लकडाउनका कारण सदरमुकामसम्म जान नपाएर अत्याश्यक औषधिको अभावमा स्वास्थ्य अवस्था झन खराब हुने भन्दै मेयर बरबरियाले नगरपालिकाले उनीहरुको…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनको प्रभाव जानकी नवमीमा : मनाइएन उत्सव, गरिएन साँस्कृतिक कार्यक्रम

    लकडाउनको प्रभाव जानकी नवमीमा : मनाइएन उत्सव, गरिएन साँस्कृतिक कार्यक्रम

    जनकपुरधाम : प्रत्येक वर्ष जनकपुरधाममा धुमधामका साथ मनाइँदै आएको ९ दिने जानकी नवमी आजबाट विधिवत् रुपमा शुरु भएको छ। कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले लकडाउन लगाएपछि जानकी नवमी उत्सवमा समेत यसको असर परेको छ। प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिनबाट जानकी जन्मोत्सव शुरु हुन्छ। जन्मोत्सवको सुरुवाती दिनदेखि नै जानकी मन्दिरले भव्य कार्यक्रमको आयोजना गर्दै आएको थियो। तर, यस वर्ष…

    विस्तृतमा पढ्नुस्

  • धनुषाका मस्जिदहरुमा प्रशासनले गर्‍यो अनुगमन, रमजानमा नमाज पढ्न रोकतोक नगर्न धर्मगुरुको माग

    धनुषाका मस्जिदहरुमा प्रशासनले गर्‍यो अनुगमन, रमजानमा नमाज पढ्न रोकतोक नगर्न धर्मगुरुको माग

    जनकपुरधाम : जिल्ला प्रशासन कार्यालय धनुषाले शुक्रवार धनुषामा रहेका विभिन्न मस्जिद तथा मदरसाहरुमा अनुगमन गरेको छ। धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको नेतृत्वमा धनुषामा रहेको विभिन्न ११ वटा मस्जिदहरुमा अनुगमन गरिएको हो। कोरोना भाइरस संक्रमणको त्रास बढिरहेका बेला प्रशासनले शुक्रवार विभिन्न मस्जिद र मदरसाहरुमा अनुगमन गरेको हो। अनुगमनको क्रममा प्रजिअ निरौलाले यो समस्या सधैँका लागि नभएकोले यस्तो समयमा सबैले लकडाउन…

    विस्तृतमा पढ्नुस्

  • मेसिनमाथि नै शंका उत्पन्न भएपछि प्रादेशिक अस्पतालमा पिसिआर परीक्षण स्थगित

    मेसिनमाथि नै शंका उत्पन्न भएपछि प्रादेशिक अस्पतालमा पिसिआर परीक्षण स्थगित

    जनकपुरधाम : प्रादेशिक अस्पताल जनकपुरमा रहेको स्वाब परीक्षण गर्ने मेसिनमाथि नै शंका उत्पन्न भएपछि पिसिआर परीक्षण स्थगित गरिएको छ। बिहीवार सर्लाहीका १४ वर्षीय एक बालकमा कोरोना पोजिटिभ रहेको नतिजा सार्वजनिक भए लगत्तै प्रादेशिक अस्पतालको पिसिआर चेकजाँच गर्ने मेसिनले गलत रिपोर्ट दिएको भन्दै जाँच कार्य बन्द गरिएको हो। जनकपुरमा स्वाब परीक्षण गर्दा कोरोना भाइरसको नतिजा नेगेटिभ आएका सर्लाहीका बालकको रिपोर्ट बिहीवार…

    विस्तृतमा पढ्नुस्

  • सर्लाहीको पहिलो कोरोना संक्रमण केस, चैत २३ मा दिल्लीबाट फर्किएका थिए किशोर

    सर्लाहीको पहिलो कोरोना संक्रमण केस, चैत २३ मा दिल्लीबाट फर्किएका थिए किशोर

    जनकपुरधामः जनकपुरस्थित प्रयोगशालामा बिहीवार कोभिड–१९ को परीक्षणमा एक जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि हुनेमा सर्लाहीका किशोर हुन्। उनी चैत २३ गते भारतको नयाँ दिल्लीबाट घर फर्किएका थिए। दुई दिन अगाडि सर्लाहीका क्वारेन्टाइनमा रहेका ६५ जनाको र्‍यापिड डाइग्नोस्टिक टेस्टबाट एन्टिबडी परीक्षण भएको थियो। परीक्षणका क्रममा उनमा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि नमूना जनकपुर ल्याइएको थियो। सर्लाहीको दक्षिण क्षेत्रमा पर्ने…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell