PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

  • समाजवादी पार्टीको आरोप, 'प्रधानमन्त्रीको आदेशमा सांसद अपहरण भयो' यादवको परिवारको यस्तो छ भनाई

    समाजवादी पार्टीको आरोप, 'प्रधानमन्त्रीको आदेशमा सांसद अपहरण भयो' यादवको परिवारको यस्तो छ भनाई

    जनकपुर: समाजवादी पार्टीका नेता एवं पूर्व स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादव अपहरणमा परेको दाबी गरिएको छ। समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले पूर्व स्वास्थ्य राज्यमन्त्री एवम् पार्टी केन्द्रीय सदस्य यादवको अपहरण गरिएको दाबी गरेका हुन्। उनी महोत्तरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन्।  बुधबार साँझ आफ्नो सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमार्फत पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीको…

    विस्तृतमा पढ्नुस्

  • जनकपुरका वडाध्यक्षहरुको आरोप : मेयरले कमिसन खोज्दा राहत वितरण हुन सकेन

    जनकपुरका वडाध्यक्षहरुको आरोप : मेयरले कमिसन खोज्दा राहत वितरण हुन सकेन

    जनकपुरधाम : कोरोना संक्रमण रोकथाम गर्न मुलुक ‘लकडाउन’ मा गएको एक सातापछि १६ चैतमा प्रदेश नम्बर २ सरकारले गरिब तथा विपन्न परिवारलाई स्थानीय तहमार्फत राहत दिने निर्णय गर्‍यो। सर्वदलीय बैठक लगत्तै बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले महानगरलाई २५ लाख, उपमहानगरलाई २०, नगरपालिकालाई १५ र गाउँपालिकालाई १० लाख गरी प्रत्येक स्थानीय तहमा  रकम पठाउने निर्णय गरेको थियो। निर्णयअनुसारको रकम पठाउँदै सोही…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा भोकमरीसँग जुध्दै मजदुर, ‘भोट लिएर वडा अध्यक्ष फर्केर नि आएनन्’

    लकडाउनमा भोकमरीसँग जुध्दै मजदुर, ‘भोट लिएर वडा अध्यक्ष फर्केर नि आएनन्’

    ‘घर टुटेको छ, धेरै कठिनाइका साथ हामी जसोतसो बस्छौँ। यो कस्तो बन्दी भयो, छोराछोरीलाई खान पनि पुग्दैन। दुईजना बच्चा छन्, श्रीमान र म छौँ। चार जनाको यो परिवार निकै कठिनाइका साथ चलिरहेछ। वार्ड अध्यक्ष त भोट लिएपछि फर्केर हेर्न पनि आएनन्।’ गहभरी आँसु पार्दै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ की नैनकुमारी राउतले यसरी आफ्नो परिवारको दुःख पोखिन्। राउत र उनका…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ मा लकडाउन पालना गराउन सुरक्षाकर्मीलाई हम्मेहम्मे, सांसदबाटै उल्लङ्घन

    प्रदेश २ मा लकडाउन पालना गराउन सुरक्षाकर्मीलाई हम्मेहम्मे, सांसदबाटै उल्लङ्घन

    जनकपुरधाम: कोरोना संक्रमण विश्वभर फैलिएको छ। संक्रमण फैलिन नदिन सामाजिक दूरी उत्तम उपाय मानिएको छ। यो विकल्पलाई विश्वका अधिकांश मुलुकले पालना गरिरहेको छन्। नेपालमा पनि जोखिम न्यूनीकरणका लागि झण्डै एक महिनादेखि लकडाउन छ। तर प्रदेश २ मा लकडाउनको पूर्ण पालन भएको पाइँदैन। ग्रामीण भेगको अवस्था त झनै अस्तव्यस्त छ। लकडाउनको पालन गराउन खटिएका सुरक्षाकर्मीहरुलाई कतिपय स्थानमा चुनौतीको सामना गर्नु परिरहेको छ। केही दिन अगाडि लकडाउन…

    विस्तृतमा पढ्नुस्

  • सडकमा पैसा छरेर भागेका दुई महिलाको पिसिआर रिपोर्टमा कोरोना नेगेटिभ

    सडकमा पैसा छरेर भागेका दुई महिलाको पिसिआर रिपोर्टमा कोरोना नेगेटिभ

    जनकपुरधाम : जनकपुरधामको महावीरचोकस्थित सडकमा शुक्रवार पैसा छरेर भागेका दुई महिलाको पिसिआर रिपोर्टमा कोरोना नेगेटिभ आएको छ। शुक्रवार सडकमा पैसा छरेर फरार भएका महिलालाई शनिवार प्रहरीले पक्राउ गरेर कोरोना परीक्षण गर्दा एक महिलाको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) रिपोर्ट पोजेटिभ आएको थियो। आरडिटी रिपोर्ट पोजेटिभ आएसँगै उनीहरूको पिसिआर विधिबाट परिक्षण गर्दा भने रिपोर्ट निगेटिभ आएको प्रदेश स्वास्थ निर्देशनालयका प्रवक्ता विजय झाले…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश सरकारद्वारा दोस्रो चरणको राहत प्याकेजको घोषणा, उपकरण खरिदका लागि ६८ करोड निकासा

    प्रदेश सरकारद्वारा दोस्रो चरणको राहत प्याकेजको घोषणा, उपकरण खरिदका लागि ६८ करोड निकासा

    जनकपुरधाम : कोराना नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण समस्यामा परेका गरिब तथा मजदुरहरुको लागि प्रदेश सरकारले दोस्रो चरणको राहत प्याकेजको घोषणा गरेको छ। मन्त्रिपरिषद्को आजको बैठकले लक्षित परिवारको घरमा सोझै राहत पुर्‍याउने गरी दोस्रो चरणको राहत प्याकेजको घोषणा गरेको हो। पहिलो चरणमा प्रदेश सरकारले स्थानीय तहमार्फत राहत वितरणको कार्यक्रम ल्याएपनि कतिपय स्थानीय तहले राहत वितरण गर्न नसकेको जनगुनासोलाई…

    विस्तृतमा पढ्नुस्

  • पैसा छरेर फरार भएकी एक महिलाको र्‍यापिड टेस्टमा देखियो पोजेटिभ

    पैसा छरेर फरार भएकी एक महिलाको र्‍यापिड टेस्टमा देखियो पोजेटिभ

    जनकपुरधाम : जनकपुरधामको महावीरचोकस्थित सडकमा पैसा छरेर भागेका दुई महिलामध्ये एक जनाको र्‍यापिट टेस्ट रिपोर्टमा कोरोना पोजेटिभ देखिएको छ। प्रहरीले पक्राउ गरेपछि जाँच गर्दा एक महिलामा कोरोना पोजेटिभ देखिएको प्रादेशिक अस्पताल जनकपुर स्रोतले जनाएको छ। पक्राउपछि दुबै महिलालाई परीक्षणका लागि जनकपुर अस्पताल लगिएको थियो। दुबै जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिने अस्पतालले जनाएको छ। शुक्रबार जनकपुरधामको महावीर चोकस्थित पेठीया बजार…

    विस्तृतमा पढ्नुस्

  • जनकपुरको सडकमा पैसा छरेर भाग्ने भाउजु र नन्द मदरसा पछाडिबाट पक्राउ

    जनकपुरको सडकमा पैसा छरेर भाग्ने भाउजु र नन्द मदरसा पछाडिबाट पक्राउ

    जनकपुरधाम: जनकपुरधामको महाविरचोकस्थित सडकमा पैसा छरेर भागेका दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका ७ निवासी आमुना खातुन र अलिना खातुन रहेका छन्। उनी दुवैजना नातामा भाउजु र नन्द हुन्। आज दिउँसो जानकी नगरस्थित मदरसाको पछाडिबाट उनीहरुलाई पक्राउ गरिएको छ। दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर सोधपुछ तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनापछि सिसिटिभी फुटेजको आधारमा…

    विस्तृतमा पढ्नुस्

  • यी हुन् सडकमा पैसा छरेर फरार महिलाहरु

    यी हुन् सडकमा पैसा छरेर फरार महिलाहरु

    जनकपुरधाम : जनकपुरको महावीर चोकको सडकमा पैसा फालेर त्रास फैलाउने दुई महिलाको तस्विर प्रहरीले सार्वजनिक गरेको छ। शुक्रवार दिउँसो जनकपुरको महावीर चौकमा नकावधारी दुई महिलाले १२/१५ ठाउँमा १० रुपैयाँको नोट फालेर फरार भएपछि त्यस क्षेत्रमा त्रास फैलिएको थियो। प्रहरीले सिसिटिभी फुटजेबाट महिलाको तस्विर पत्ता लगाई सार्वजनिक गरेको छ। उक्त तस्विरमा भएका दुवै महिला कतै देखिए खवर गर्न जिल्ला प्रहरी कार्यालय…

    विस्तृतमा पढ्नुस्

  • दुई महिला सडकमा पैसा छरेर भागेपछि स्थानीय त्रसित, उनीहरुको खोजी कार्य जारी छ : प्रहरी

    दुई महिला सडकमा पैसा छरेर भागेपछि स्थानीय त्रसित, उनीहरुको खोजी कार्य जारी छ : प्रहरी

    जनकपुरधाम : प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा दुई जना महिलाले सडकमै १० रुपैयाँको नोट विभिन्न ठाउँमा छरेर भागेपछि कोराना फैलिने त्रास बढेको छ। सो रकम फालेको देखेपछि अहिले स्थानीयवासी निकै त्रसित बनेका छन्। जनकपुरधाम वडा नम्बर ४ स्थित महावीर चोकमा २ जना महिलाले सडक र पसल अगाडी रकम फ्यालेर भागेपछि स्थानीयवासी त्रसित बनेका हुन्। शुक्रवार दिउँसो २ जनाको…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंदेखि सुनसरी यात्रा : ‘काम र माम दुवै बन्द भएपछि साइकल लतार्दै घर हिँडें'

    काठमाडौंदेखि सुनसरी यात्रा : ‘काम र माम दुवै बन्द भएपछि साइकल लतार्दै घर हिँडें'

    कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि देश लकडाउन भएको २५ दिन भयो। लकडाउन घरभित्रै रहेर पनि खान पाउनेका लागि रोगबाट बच्न गज्जव उपाय बन्यो। तर, कतिको भने गरिखाने बाटोहरु नै ठप्प भए। विशेषगरी ती प्रभावित भए जो घरबाट टाढा बस्छन्, कमाउँछन्, खान्छन् अनि अलि अलि जम्मा गर्दै परिवारका लागि पठाउँछन्। प्रभावित तीनै मजदूरहरु रोगभन्दा अगाडि भोकले मरिने डरले धमाधम…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ को प्रादेशिक अस्पतालमा आइसोलेसन वार्ड निर्माण हुँदै, संक्रमणको खतरा भन्दै स्थानीयले गरे विरोध

    प्रदेश २ को प्रादेशिक अस्पतालमा आइसोलेसन वार्ड निर्माण  हुँदै, संक्रमणको खतरा भन्दै स्थानीयले गरे विरोध

    जनकपुरधाम  : प्रदेश २ को प्रादेशिक अस्पताल जनकपुरधाममा सुविधा सम्पन्न आइसोलेसन वार्डको निर्माण कार्य थालिएको छ। नेपालमा समेत कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सावधानी अपनाउनका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा आइसोलेसन वार्डको निर्माण कार्य भएको हो। प्रादेशिक अस्पतालमा आकस्मिक सेवा मात्रै संचालन रहेको अवस्थामा अत्यावश्यक सेवा समेत दिनुपर्ने आवश्यक रहेको भन्दै संघिय सरकारले तीन दिन पहिला मात्रै आइसोलेसन वार्ड निर्माण गर्न पत्र…

    विस्तृतमा पढ्नुस्

  • जनकपुरमा लकडाउन उल्लंघन गर्ने बढे, हाट बजार पुग्नेलाई छैन प्रशासनको डर

    जनकपुरमा लकडाउन उल्लंघन गर्ने बढे, हाट बजार पुग्नेलाई छैन प्रशासनको डर

    जनकपुरधाम : कोरोना भाइरसको कहर कम भएको छैन। विश्वका अधिकांश देशमा लकडाउन लागू गरी भाइरसको संक्रमण रोक्ने प्रयास भइरहेको छ। नेपाल सरकारले पनि भाइरसको संक्रमण फलिने खतरा कायम रहेकोले लकडाउनलाई निरन्तरता दिएको छ। कोरोना संक्रमण फैलिन नदिन देश लकडाउन भएको आज २४ दिन भएको छ। प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा तेस्रो हप्तासम्म लकडाउनको पूर्ण पालना गरिएको थियो। तर दुईदिन…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनसँगै रोकियो रक्तदान, ब्लड बैंकमा रगतको अभाव

    लकडाउनसँगै रोकियो रक्तदान, ब्लड बैंकमा रगतको अभाव

    जनकपुरधाम : विश्ववभर फैलिरहेको काेरोना भाइरसको रोकथाम र नियन्त्रण गर्न भन्दै सरकारले लागू गरेको लकडाउनको असर ब्लड बैंकहरुमा पनि देखिएको छ। लकडाउन गरेपछि रक्तदान रोकिएको र ब्लड बैंकहरुमा रगतको अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी धनुषाले स्वेच्छिक रक्तदानका लागि आह्वान गरेको छ। नेपाल रेडक्रस सोसाइटी धनुषाका अध्यक्ष नरेश प्रसाद सिंहले तत्काल रक्तदानका लागि अभियान सञ्चालन नगरिए यहाँ रगतको चरम अभाव हुनसक्ने चिन्ता व्यक्त गरेका छन्। भने,'सबैजना अहिले लकडाउनका कारण…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनका बीच प्रदेश नम्बर २ मा सार्वजनिक बिदा

    लकडाउनका बीच प्रदेश नम्बर २ मा सार्वजनिक बिदा

    जनकपुरधाम : प्रदेश नम्बर २ सरकारले मंगलवार प्रदेशमा सार्वजनिक बिदा दिएको छ। कोरोना भाइरस (कोभिड-१९)को महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेको अवस्थामा प्रदेश सरकारले जुड शितल पर्वको अवसरमा प्रदेश भरीमा सार्वजनिक बिदा दिएको हो। प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले विज्ञप्ति जारी गर्दै नयाँ वर्षको शुभकामसहित मंगलवार सार्वजनिक बिदा दिइएको बताएका हुन्। विज्ञप्तिमा भनिएको…

    विस्तृतमा पढ्नुस्

  • भीड नगर्नु भन्दै सम्झाउन गएका प्रहरी हवल्दार दाजुभाईबाट कुटिएपछि

    भीड नगर्नु भन्दै सम्झाउन गएका प्रहरी हवल्दार दाजुभाईबाट कुटिएपछि

    जनकपुरधाम : जनकपुरमा लकडाउनको समयमा भींड नगर्न भन्दै सम्झाउन गएका एक प्रहरी हवल्दार कुटिएका छन्। जनकपुरधाम उपमहानगरपालिका वडा -८ स्थित जानकी आँखा अस्पताल अगाडि एकै ठाँउमा दर्जनौंको संख्यामा जम्मा भएका व्यक्तिहरुलाई सम्झाउन गएका वलवा टोल प्रहरी चौकीमा कार्यरत ३५ वर्षीय प्रहरी हवल्दार लालबाबु साहलाई त्यहाँका स्थानीय दुई युवाले कुटपिट गरेका हुन्।  एकैठाउँमा भेला भई सामाजिक दूरीको ख्याल नगर्दा कोरोना भाइरसको…

    विस्तृतमा पढ्नुस्

  • आइसोलेसनमा नासिरको ४८ घण्टा...

    आइसोलेसनमा नासिरको ४८ घण्टा...

    जनकपुरधाम : नासिर राइन चैत ७ गते कतारबाट स्वदेश फर्किए। लकडाउन भइसकेको थिएन। तर, कोरोना संक्रमणको त्रासले नै हो उनलाई घरसम्‍म डोहोर्‍याएको। यस भाइरसले निम्त्याउन सक्ने परिस्थितिबारे सतर्क थिए उनी। त्यसैले सोझै घर गएनन्। परिवार र गाउँ वरपरकासँग सल्लाह गरेर आफ्नै गाउँ, धनुषाको सबैला नगरपालिका वडा नम्बर ८ ठिल्लामा स्थापित क्वारेन्टाइनमा बसे। २३ वर्षीय उनी १६ दिन परीक्षणका लागि प्रादेशिक…

    विस्तृतमा पढ्नुस्

  • प्रादेशिक अस्पतालमा ज्वरोका बिरामीलाई बेवास्ता गरेको आरोप, ‘चिकित्सकले उपचार गर्न मानेनन्, प्रहरीले दुर्व्यवहार गरे’

    प्रादेशिक अस्पतालमा ज्वरोका बिरामीलाई बेवास्ता गरेको आरोप, ‘चिकित्सकले उपचार गर्न मानेनन्, प्रहरीले दुर्व्यवहार गरे’

    जनकपुरधाम: जनकपुरधाम उपमहानगरपालिका २ का नीलकमल ठाकुर श्रीमतीलाई ज्वरो आएपछि उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल पुगे। त्यहाँ श्रीमतीको उपचार त परको कुरा ड्युटीमा रहेका एक प्रहरी जवानको दुर्व्यवहारको सामना समेत गर्नुपर्‍यो। ठाकुर दम्पति उपचारका लागि अस्पतालको इमरजेन्सी युनिटमा जानै लग्दा गेटमै रहेका प्रहरी जवान आलोककुमार सिंहले रोके। ठाकुरले भने, ‘ती प्रहरी जवानले हातपातसम्म गर्न जाइलागे।’ प्रहरी जवान सिंहले अभद्र व्यवहार गरेर लात्तीले हानेको ठाकुरको…

    विस्तृतमा पढ्नुस्

  • एनएमबी बैंकले प्रदेश २ सरकारलाई दियो १०० थान पिपिई

    एनएमबी बैंकले प्रदेश २ सरकारलाई दियो १०० थान पिपिई

    जनकपुरधाम : कोरोना महामारीविरुद्धको लडाइँमा सहयोग पुर्‍याउने उद्देश्यका साथ एनएमबी बैंकले प्रदेश नम्बर २ सरकारलाई एक सय थान पिपिई हस्तान्तरण गरेको छ। कोरोना रोकथामको लागि सबै भन्दा बढी आवश्यक रहेको पिपिई एनएमबी बैंकका निक्षेप प्रबन्धक मिथिलेश कुमार झा सहितको टोलीले बुधवार मुख्यमन्त्री लालबाबु राउतलाई मुख्यमन्त्री निवासमा हस्तान्तरण गरेका छन्। हस्तान्तरणमा समाजिक विकास मन्त्री नवल किशोर साह, मुख्य न्यायाधीवक्ता दिपेन्द्र झा, चिकित्सकीय…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश नम्बर २ को कोरोना राहत कोषलाई नेपाली कांग्रेसको ४० लाख सहयोग

    प्रदेश नम्बर २ को कोरोना राहत कोषलाई नेपाली कांग्रेसको ४० लाख सहयोग

    जनकपुरधाम : प्रदेश नम्बर २ को सरकारले कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारको लागि स्थापना गरेको राहत कोषमा नेपाली कांग्रेसले ४० लाख ७५ हजार रुपैयाँ सहयोग गरेको छ। कांग्रेसका प्रदेश नम्बर २ स्थित सबै जिल्ला कार्यसमितिको तर्फ बाट नेपाली कांग्रेस जिल्ला कार्य समिति बाराले उक्त रकम बराबरको चेक मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेका हुन्। चेक हस्तान्तरणको क्रममा कांग्रेस प्रदेश २…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell