PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

  • पर्सामा मतदाता नामावली दर्ता गराउन सेवाग्राहीको भिड

    पर्सामा मतदाता नामावली दर्ता गराउन सेवाग्राहीको भिड

    वीरगंज : पर्सा जिल्लामा दोस्रो चरणको मतदाता नामावली संकलन कार्य जारी छ। पुस ४ गतेदेखि सुरु भएको दोस्रो चरणको मतदाता नामावली संकलन पुस १८ गतेसम्म संचालन हुनेछ। मतदाता नामावली संकलन गराउन बिहानैदेखि नामावली संकलन केन्द्रमा सेवाग्राहीको भिड लागेको छ। छ वटा पालिकामा हाल मतदाता नामावली संकलन भइरहेको जिल्ला निर्वाचन कार्यालय, पर्साकी प्रमुख निर्वाचन अधिकृत रञ्जीता झाले बताइन्। ठोरी, पटेर्वा सुगौली,…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ का मतदातालाई विमलेन्द्र निधिको नमस्कार

    प्रदेश २ का मतदातालाई विमलेन्द्र निधिको नमस्कार

    काठमाडौं : नेपाली कांग्रेस प्रदेश २ अधिवेशन अन्तर्गत प्रदेश कार्य समिति चयनका लागि मतदान प्रक्रिया जारी छ भएको छ। जनकपुरको रामचोकस्थित गोपाल धर्मशालामा मतदान गर्न बिहानैदेखि प्रतिनिधिहरु मतदानका लागि लाइनमा छन्। यसबिच कांग्रेस नेता विमलेन्द्र निधि धर्मशाला पुगेका छन्। आफ्नो समूहबाट सभापति पदका उम्म्दवार रामसरोज यादवको प्यानलको लागि उनी प्रतिनिधिसँग मत माग्दैछन्।   बुधवार नै निर्वाचन हुने तय भएपनि प्रधानमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ कांग्रेस अधिवेशनः विभिन्न ६७ पदका लागि मतदान प्रक्रिया सुरु,सभापतिका दुवै उम्मेदवारले गरे मतदान

    प्रदेश २ कांग्रेस अधिवेशनः विभिन्न ६७ पदका लागि मतदान प्रक्रिया सुरु,सभापतिका दुवै उम्मेदवारले गरे मतदान

    जनकपुरधामः नेपाली कांग्रेस प्रदेश २ को जनकपुरधाममा जारी प्रथम प्रदेश अधिवेशन अन्तर्गत मतदान प्रक्रिया सुरु भएको छ। नयाँ नेतृत्व चयन गर्नका लागि विभिन्न ७२ पदमा १७४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। जसमध्ये ५ जना सदस्य निर्विरोध निर्वाचित भइसकेका छन्। बिहान ८ बजेदेखि हुने भनिएको मतदान साढे १ घण्टा ढिलो ९ बजेर ४० मिनेटमा सुरु भएको हो। मतदानमा सर्वप्रथम सभापतिमा क्रम…

    विस्तृतमा पढ्नुस्

  • माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा मिक्सो निर्वाचित

    माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा मिक्सो निर्वाचित

    काठमाडौं : नेकपा (माओवादी केन्द्र) प्रदेश १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ 'मिक्सो' निर्वाचित भएका छन्।  बुधवार सम्पन्न निर्वाचनमा उनले प्रतिस्पर्धी मुक्सामहाङ सुब्बा लिम्बु 'मुकेश'लाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्। बिहीवार बिहान सार्वजनिक मतपरिणाम अनुसार मिक्सोले १६९ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी मुकेशले जम्म ६४ मत प्राप्त गरेका छन्।  त्यस्तै तीन उपाध्यक्षका लागि भएको निर्वाचनमा देवन चाम्लिङ 'पृथ्वी', शिवकुमार…

    विस्तृतमा पढ्नुस्

  • उपाधि रक्षाको होडमा रहेको महिला टोलीले श्रीलंकाको सामना गर्दै, मेडल टचको लक्ष्य लिएको पुरुष टोलीको प्रतिस्पर्धी बंगलादेश

    उपाधि रक्षाको होडमा रहेको महिला टोलीले श्रीलंकाको सामना गर्दै, मेडल टचको लक्ष्य लिएको पुरुष टोलीको प्रतिस्पर्धी बंगलादेश

    काठमाडौं: एसियन सेन्ट्रल जोन वुमन्स भलिबलमा आज नेपालले श्रीलंकाको सामना गर्दैछ। बंगलादेशमा आजबाट सुरु हुने प्रतियोगितमा नेपालले मध्यान्ह सवा ११ बजे प्रतिस्पर्धा गर्ने छ। आजै हुने अन्य खेलहरुमा उज्बेकिस्तान र माल्दिभ्स तथा बंगलादेश र कीर्गिस्तान आमनेसामने हुनेछन्। त्यस्तै पुरुष टोलीले आज बंगलादेशको सामना गर्दैछ। नेपाली टोलीले साँझ पौने ५ बजे बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। महिला टिमको लक्ष उपाधि रक्षा, पुरुषतर्फ मेडल टच…

    विस्तृतमा पढ्नुस्

  • बेन्जेमाको दोहोरो गोलमा रियल मड्रिडको जित

    बेन्जेमाको दोहोरो गोलमा रियल मड्रिडको जित

    स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिडले एथलेटिक बिल्बाओमाथि जित निकालेको छ। सन मामेस बेरिया स्टेडियममा सम्पन्न खेलमा मड्रिडले घरेलु टोलीमाथि २-१ गोलअन्तरले जित निकालेको हो। खेलको १० मिनेटभित्र तीनवटै गोल भएका थिए। खेलको चौथो मिनेटमा टोनी क्रुसको पासमा गोल गर्दै करिम बेन्जेमाले मड्रिडलाई अघि बढाए। त्यस्तै ७ औ मिनेटमा बेन्जेमाले नै अर्को गोल थप्दै अग्रता दोब्बर बनाए।…

    विस्तृतमा पढ्नुस्

  • आदिवासी जनजाति तर्फको केन्द्रीय सदस्यमा चिनकाजीको अग्रता, कसले कति पाए मत?

    आदिवासी जनजाति तर्फको केन्द्रीय सदस्यमा चिनकाजीको अग्रता, कसले कति पाए मत?

    काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय सदस्य चयनतर्फ समावेशी समूहको मतगणना जारी छ। समावेशी समूह अन्तर्गत अहिले आदिवासी जनजाति खुला सदस्यका लागि मतगणना भइरहेको छ। उक्त समूहमा ८ पदका लागि ५० जना प्रतिस्पर्धामा छन्।  निर्वाचन समितिका अनुसार हालसम्म १७०० मतगणना सकिएको छ। जसमा ११ उम्मेद्वारले ५०० भन्दा बढी मत कटाएका छन्।  कसको कति मत? चिनकाजी श्रेष्ठ ८४१ उमेश श्रेष्ठ ७८३ बहादुरसिंह लामा ७६८…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेश : प्रमुख प्रतिपक्षी एमालेको अवरोधपछि बैठक स्थगित 

    वाग्मती प्रदेश : प्रमुख प्रतिपक्षी एमालेको अवरोधपछि बैठक स्थगित 

    हेटौंडा : वाग्मती प्रदेशको आजको बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको छ। प्रदेश सभाको आज बसेको बैठकमा वाग्मती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले संघीयताको धज्जी उडाएको भन्दै जबसम्म मुख्यमन्त्रीको जवाफ आउँदैन तबसम्म प्रदेशसभाको बैठक नचल्ने भन्दै आक्रोश व्यक्त गरेका थिए।  पूर्व मुख्यमन्त्री पौडेलले आफ्नो सरकारले तयार पारेका योजनाहरु रद्द गर्ने र मन्त्रालय थपेर वाग्मती प्रदेशकै बदनाम गरेको…

    विस्तृतमा पढ्नुस्

  • कहाँबाट कति जना आउँदै छन् माओवादीको राष्ट्रिय सम्मेलनमा? १५३३ जनाले तय गर्दै नयाँ विचार र केन्द्रीय कमिटी

    कहाँबाट कति जना आउँदै छन् माओवादीको राष्ट्रिय सम्मेलनमा? १५३३ जनाले तय गर्दै नयाँ विचार र केन्द्रीय कमिटी

    काठमाडौं : नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि भन्दै नेकपा (माओवादी केन्द्र)ले प्रथम राष्ट्रिय सम्मेलन आइतवारदेखि काठमाडौंमा गर्दैछ।  सम्मेलनले केन्द्रीय नेतृत्व चयन गर्नुका साथै नयाँ कार्यदिशा तय गर्नेछ। त्यसका अलावा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन सहितको पार्टीको कार्यदिशालाई छलफलमार्फत् निर्धारण गर्नेछ।  यतिबेला प्रचण्ड सम्मेलनमा प्रस्तुत हुने प्रतिवेदनको ड्राफ्ट गरिरहेका छन्। प्रचण्डले प्रस्तुत गर्ने प्रतिवेदनमाथि सम्मेलनको बन्दसत्रमा…

    विस्तृतमा पढ्नुस्

  • 'काफल कम्ला' को फिमेल भर्सनमा अस्मिताको स्वर, स्वस्तिमाको अभिनय

    'काफल कम्ला' को फिमेल भर्सनमा अस्मिताको स्वर, स्वस्तिमाको अभिनय

    काठमाडौं: गायक जनक ताम्राकारको गीत 'काफल कम्ला' को 'फिमेल भर्सन' सार्वजनिक भएको छ। चर्चित गीत 'काफल कम्ला' रिलिज भएको चार वर्षपछि फिमेल भर्सन सहित म्युजिक भिडियो सार्वजनिक भएको हो। महेश ताम्राकारको शब्द र संगीत रहेको फिमेल भर्सनको गीतमा गायिका अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ। साथै, स्वरमा जनक ताम्राकारले पनि उनलाई साथ दिएका छन्। गीतमा उदयराज पौडेलले म्युजिक एरेन्ज गरेका हुन्। गीतको भिडियोमा अभिनेत्री…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस प्रदेश २ मा पाँच सदस्य निर्विरोध

    कांग्रेस प्रदेश २ मा पाँच सदस्य निर्विरोध

    जनकपुरधाम : नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनमा पाँचजना सदस्य निर्विरोध भएका छन्। निर्धारित कोटामा एकएक जनाको मात्र उम्मेदवारी परेपछि उनीहरु निर्विरोध निर्वाचित भएको प्रदेश निर्वाचन समितिले जनाएको छ। जिल्लाबाट प्रदेश सदस्य खुलामा सप्तरीका आशाराम चौधरी, महिला सदस्यमा सप्तरीकी बिमलादेवी साह, महोत्तरीकी उषा देवकोटा र पर्साकी किरणकुमारी शर्मा निर्विरोध भएका हुन्। आदिवासी जनजातिबाट मनमाया तामाङ पनि निर्विरोध भइन्। प्रदेश सभापति,…

    विस्तृतमा पढ्नुस्

  • एमालेले अवरोध गरिरह्यो, चारवटा अध्यादेश ध्वनी मतले स्वीकृत भइरहे

    एमालेले अवरोध गरिरह्यो, चारवटा अध्यादेश ध्वनी मतले स्वीकृत भइरहे

    काडमाडौं : प्रतिनिधिसभाको बैठक पुस १८ गते सम्मका लागि स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बाबजुद सभामुख अग्निप्रसाद सापकोटाले बुधवार बैठकको कार्यसूची अघि बढाएका थिए। बैठक सुरु हुनासाथ एमालेले सभामुख सापकोटाको राजीनामा माग्दै नारावाजी गरेको थियो। एमालेले लगातार संसद बैठकमा अवरोध गर्दै आएको छ। बुधवारको बैठकमा गृह मन्त्रीका तर्फबाट सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बैठकमा 'नेपाल प्रहरी र…

    विस्तृतमा पढ्नुस्

  • बहुचर्चित ललिता निवास जग्गा प्रकरणमा समातिए सुवेदी दम्पती

    बहुचर्चित ललिता निवास जग्गा प्रकरणमा समातिए सुवेदी दम्पती

    काठमाडौं : बहुचर्चित 'ललिता निवास'को जग्गा आफ्नो नाममा कायम गर्ने प्रक्रियामा संलग्न रहेको अभियोगमा एक दम्पतीलाई नियन्त्रणमा लिएको छ। केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को टोलीले रामकुमार सुवेदी र उनकी श्रीमतीलाई नियन्त्रणमा लिएको हो। मंगलबार साँझ स्वयम्भूबाट उनीहरुलाई नियन्त्रणमा लिएको व्यूरोका डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए। 'श्रीमतीलाई घरबाट र श्रीमानलाई बागबजारबाट नियन्त्रणमा लिएका हौं,' व्यूरोका डीआईजी सिंहले भने। ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग…

    विस्तृतमा पढ्नुस्

  • माओवादी केन्द्रको सम्मेलनमा १५३३ प्रतिनिधि, अरु दल र विदेशीलाई निम्ता छैन

    माओवादी केन्द्रको सम्मेलनमा १५३३ प्रतिनिधि, अरु दल र विदेशीलाई निम्ता छैन

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले प्रथम राष्ट्रिय सम्मेलनको आन्तरिक तयारीलाई तीब्रता दिएको छ।  सम्मेलनमा एक हजार ५ सय ३३ जना प्रतिनिधि सहभागी हुने भएका छन्। 'नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन' नाराका साथ हुने सम्मेलनमा प्रदेश कमिटीबाट ८ सय ३ जना प्रतिनिधि सहभागी हुनेछन्।  त्यस्तै, आयोजक समितिबाट १ सय ७९ जना, विभिन्न आयोगबाट १ सय ७५,…

    विस्तृतमा पढ्नुस्

  • लोकसेवा आयोगका अध्यक्ष अनुपस्थित हुने भएपछि स्थगित भयो न्याय सेवा आयोगको बैठक

    लोकसेवा आयोगका अध्यक्ष अनुपस्थित हुने भएपछि स्थगित भयो न्याय सेवा आयोगको बैठक

    काठमाडौं : प्रधान न्यायाधीश चालेन्द्र शमशेर जबराले बोलाएको न्याय सेवा आयोगको बैठक स्थगित भएको छ। लामो समयसम्म अदालतमा ‘हड्ताल’ जारी रहँदा आयोग र न्याय परिषद्को समेत बैठक बस्न सकेको थिए। जबराले बुधबार दिउँसो ३ बजेका लागि बैठक बोलाएका थिए। लोकसेवा आयोगका अध्यक्ष एवम् न्याय सेवा आयोगका सदस्य माधव रेग्गी अनुपस्थित हुने नसक्ने भएपछि आजको बैठक स्थगित गरिएको हो। रेग्मी काठमाडौं…

    विस्तृतमा पढ्नुस्

  • हेलिकप्टर समुद्रमा खसेपछि बाँचेका यी मन्त्री भन्छन् : १२ घण्टा समुद्रमा पौडिएर बाँचे

    हेलिकप्टर समुद्रमा खसेपछि बाँचेका यी मन्त्री भन्छन् : १२ घण्टा समुद्रमा पौडिएर बाँचे

    मादागास्करका एक मन्त्री हेलिकप्टर दुर्घटनाबाट बाँचेका छन्। हेलिकोप्टर समुद्रमा दुर्घटना भएपछि १२ घण्टा पौडी खेलेर बाँचेको बीबीसीले जनाएको छ।  'मेरो मर्ने बेला आएको रहेनछ,' त्यहाँका मन्त्री गर्ज गेल्लेले भनेका छन्। उनीसँगै हेलिकप्टरमा रहेका उनका दुई सुरक्षा अधिकारी पनि दुर्घटनाबाट बाँचेका छन्।  यो टोली देशको दक्षिण-पूर्वी क्षेत्रको अनुगमनका लागि निस्किएको थियो। त्यस क्षेत्रमा यात्रु बोकेको डुंगा दुर्घटना भएपछि अनुगमनका लागि पुगेका मन्त्री बोकेको…

    विस्तृतमा पढ्नुस्

  • स्थगित भएको 'मिस वर्ल्ड' को फिनाले सन् २०२२ को मार्च १६ मा हुने

    स्थगित भएको 'मिस वर्ल्ड' को फिनाले सन् २०२२ को मार्च १६ मा हुने

    कोरोना भाइरस संक्रमण फैलिएपछि स्थगित भएको 'मिस वर्ल्ड' प्रतियोगिताको फिनालेको नयाँ मिति तय भएको छ। अब मिस वर्ल्डको ७० ‍औँ संस्करणको फिनाले १६ मार्च २०२२ मा आयोजना हुने घोषणा भएको छ। आयोजक संस्था 'मिस वर्ल्ड' ले एक प्रेस विज्ञप्ति निकाल्दै फिनालेको नयाँ मितिबारे फेसबुकमार्फत जानकारी दिएको हो। गत शुक्रबार बिहान अमेरिकाको पुर्टो रिकोमा मिस वर्ल्ड प्रतियोगितको फिनाले हुने भनिएको थियो। तर अन्तिम अवस्थामा पुग्दा…

    विस्तृतमा पढ्नुस्

  • 'गदर २' विवादमा : घर धनीले लगाए ठगीको आरोप

     'गदर २' विवादमा : घर धनीले लगाए ठगीको आरोप

    बलिउड अभिनेता सनी देओल र अमिषा पटेलको हिट फिल्म 'गदर-एक प्रेम कथा' को सिक्वेल फिलको छायाङ्कन अहिले भइरहेको छ। देओल र पटेलकै मुख्य भूमिका रहेन सिक्वेल 'गदल २' को छायाङ्कन हिमाचल प्रदेशमा भइरहेको छ। यसबिच यो फिल्म विवादमा फसेको छ। एक घरधनीले फिल्ममाथि ठगीको आरोप लगाएका छन्। फिल्मको सुटिङ पालमपुरको भलेड गाउँको एक घरमा भएको थियो। फिल्म सुटिङका लागि फिल्म टिमले ३ कोठा भाडामा लिएको थियो। जसको…

    विस्तृतमा पढ्नुस्

  • ओमोक्रन भेरियन्ट : युरोप फेरि प्रतिबन्धमा फर्किँदा इजरायलमा खोपको चौथो डोज दिने तयारी

    ओमोक्रन भेरियन्ट : युरोप फेरि प्रतिबन्धमा फर्किँदा इजरायलमा खोपको चौथो डोज दिने तयारी

    विश्वभर फेरि कोभिड १९ संक्रमण दर बढ्दै गएको छ। संक्रमण केही नियन्त्रणमा आए पछि लाग्दै आएको प्रतिबन्धहरु फुकुवा हुँदैगर्दा कोभिड १९ को नयाँ भेरियन्ट 'ओमोक्रन' ले संक्रमण बढाएको हो। युरोपमा यो भेरियन्ट फैलिएसँगै युरोपभर नै फेरि लकडाउनसहितका प्रतिबन्धहरु लागू गर्ने तयारी भएको छ। जर्मनी, नेदरल्याण्ड्स, पोर्चुगल लगायतका देशले क्रिसमस सीमित तरिकाले मात्र मनाउन निर्देशन जारी गरिसकेको छ। अफ्रिकी, एसियाली र अमेरिकी…

    विस्तृतमा पढ्नुस्

  • घानाको सदनमा करबारे छलफल भइरहँदा सांसदबिच मुक्का हानाहान

    घानाको सदनमा करबारे छलफल भइरहँदा सांसदबिच मुक्का हानाहान

    घानाको संसदमा सांसदहरुबिच झडप भएको छ। मंगलवार विद्युतीय कारोवारमा कर लगाउने कानुनबारे छलफल चलिरहँदा सांसदहरुबिच हानाहान भएको हो। उक्त कानुनलाई लिएर संसद केही हप्तादेखि नै अवरुद्ध हुँदै आएको थियो। प्रस्तावित कानुन अनुसार मोबाइलबाट हुने पेमेन्टसहित अन्‍य विद्युतीय कारोवारमा १.७५ प्रतिशत इ-लेभी राख्ने तयारी भएको हो। विपक्षी पार्टीले भने कानुनको विरोध गर्दै आएको छ। घानाको सांसदमा यस्तो झडप भइरहन्छ। सन् २०२१…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell