PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

  • खेलकुदमा बजेट घट्यो : २ अर्ब ३६ करोड बिनियोजन, उच्च पर्वतीय खेलकुद तालिम केन्द्र स्थापना गरिने

    खेलकुदमा बजेट घट्यो : २ अर्ब ३६ करोड बिनियोजन, उच्च पर्वतीय खेलकुद तालिम केन्द्र स्थापना गरिने

    काठमाडौं : सरकारले खेलकुद क्षेत्रमा २ अर्ब ३६ करोड रुपैयाँ विनियोजन गरेको छ। आज बजेट भाषणमा अर्थमन्त्री युवराज खतिवडाले खेलकुदका पुराना कार्यक्रम निरन्तरता र नवौ राष्ट्रिय खेलकुद लगायतका विषयलाई समेट्दै २ अर्ब ३६ करोड रुपैयाँ विनियोजन गरेको बताएका हुन्। ‘संघ प्रदेश र स्थानिय तहको संयोजनमा खेल पूर्वाधारको निर्माण प्रतियोगिताको आयोजना र प्रशिक्षणका कार्यक्रम आयोजना गरिने छ,’ बजेटमा भनिएको छ, ‘निर्माणधीन…

    विस्तृतमा पढ्नुस्

  • बजेट भाषणमा संस्कृति : भक्तपुरबाट सुरु भएको सम्पदा यात्रा अब उपत्यकाभर

    बजेट भाषणमा संस्कृति : भक्तपुरबाट सुरु भएको सम्पदा यात्रा अब उपत्यकाभर

    काठमाडौं : देशको भाषा, साहित्य, कला र संस्कृतिलाई राष्ट्रिय सम्पतीका रुपमा जगेर्ना गरिने अर्थ मन्त्री युवराज खतिवडाले बताएका छन्। उनले अर्थिक वर्ष २०७७/०७८ को वार्षिक बजेट प्रस्तुत गर्दै सांस्कृतिक विविधताको सम्मान गर्दै भाषा र संस्कृतिसँग जोडिएका विषयको अध्ययन, अनुसन्धान र विकास गरिनेछ बताएका हुन्। मन्त्री खतिवडाले भने, 'जिवन्‍त इतिहासको रुपमा रहेका पुरातात्विक महत्वका ऐतिहासिक धरोहरको संरक्षण सम्वर्धन र विकास गरिनेछ।'…

    विस्तृतमा पढ्नुस्

  • पूर्वपश्चिम राजमार्ग विस्तारलाई १२ अर्ब २१ करोड

    पूर्वपश्चिम राजमार्ग विस्तारलाई १२ अर्ब २१ करोड

    काठमाडौं : सरकारले सुरक्षित सडक पूर्वाधार निमार्णमा जोड दिइएको छ। यसका लागि रणनीतिक महत्वका सडक छिटो सक्नेगरी निर्माणलाई तीव्रता दिने लक्ष्य लिएको छ। पूर्वपश्चिम राजमार्गलाई एसियाली स्तरको मापदण्डमा चार लेनको सुरक्षित, डेडिकेटेट र तीव्र सडकमा रुपमान्तरण गर्न १२ अर्ब २१ करोड विनियोजन गरिएको छ। पुष्पलाल राजमार्गका लागि ८ अर्ब २७ करोड विनियोजन गरिएको छ। हुलाकी राजमार्गका लागि ७ अर्ब एक…

    विस्तृतमा पढ्नुस्

  • आउँदो वर्ष काठमाडौं ल्याउने गरी मेलम्चीका लागि ५ अर्ब ४६ करोड बजेट

    आउँदो वर्ष काठमाडौं ल्याउने गरी मेलम्चीका लागि ५ अर्ब ४६ करोड बजेट

    काठमाडौं : सरकारले आगामी २ वर्षभित्र सबै नेपालीको घरमा खानेपानी पुर्‍याउने जनाएको छ। अर्थमन्त्री युवराज खतिवडाद्वारा प्रस्तुत आगामी बजेटमा आगामी दुई वर्षभित्र आधारभूत र गुणस्तरयुक्त खानेपानी उपलब्ध गराउने उल्लेख छ। यसका लागि तीनै तहबाट खानेपानी आयोजना सम्पन्न गरिनेछ। यसवर्ष भने ९४ प्रतिशतमा खानेपानी पुर्‍याउने सरकारको लक्ष्य छ। त्यसैगरी, मेलम्ची खानेपानी आयोजना आउँदो वर्ष सम्पन्न गरेर काठमाडौंमा ल्याउनका लागि सरकारले ५…

    विस्तृतमा पढ्नुस्

  • जेष्ठ नागरिकलाई अल्जाइमरलगायतका रोगको उपचार नि:शुल्क उपचार

    जेष्ठ नागरिकलाई अल्जाइमरलगायतका रोगको उपचार नि:शुल्क उपचार

    काठमाडौं : बढी जोखिममा परेका बालबालिका र जोखिममा रहेका महिलाहरुका लागि उल्लेख्य रुपमा बजेट विनियोजन गरेको अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिएका छन्। दुर्गम क्षेत्रका सुत्केरी महिलाको हवाइ उद्दारलाई निरन्तरता दिइने बजेट वक्तव्यमा उल्लेख छ। महिला विरुद्ध हुने सामाजिक विभेद शोषण तथा विभेद हटाउनका लागि स्थानीय तहसम्म सचेतनामुलक कार्यक्रम सञ्चालन गरिने उनले बताए। लैंगिक उत्तरदायी बजेट निर्माणमा प्रदेश र स्थानीय तहलाई…

    विस्तृतमा पढ्नुस्

  • शिक्षा उच्च प्राथमिकतामा : आउँदो वर्ष साक्षर नेपाल घोषणा गरिने, भर्चुअल कक्षामा जोड

    शिक्षा उच्च प्राथमिकतामा : आउँदो वर्ष साक्षर नेपाल घोषणा गरिने, भर्चुअल कक्षामा जोड

    काठमाडौं : सरकारले शिक्षालाई बजेटमा उच्च प्राथमिकतामा राखेको जनाएको छ। पूर्वाधारको विकास, गुणस्तरीय र जीवनउपयोगी शिक्षाका लागि बजेटमा प्राथमिकता दिइएको अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए। प्रस्तुत बजेटमा आधारभूत शिक्षामा सबैको पहुँच, माध्यमिक शुल्क निःशुल्क, मदरसा र गुरुकुल शिक्षालाई प्राथमिकता दिइएको छ। बाँकी रहेका ३४ जिल्लालाई पूर्ण साक्षर बनाई आउँदो वर्ष साक्षर नेपाल घोषणा गरिने कुरा पनि बजेटमा उल्लेख छ। राष्ट्रपति…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा उडान गर्न नसकेका हवाइ कम्पनीलाई सहुलियत

    लकडाउनमा उडान गर्न नसकेका हवाइ कम्पनीलाई सहुलियत

    काठमाडौं : सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत कोरोना महामारीका कारण उडान गर्न नसकेका हवाई कम्पनीहरुलाई सहुलियत दिने भएको छ। बजेटमार्फत सरकारले लकडाउनका कारण उडान हुन नसकी ग्राउन्डेड भएका नेपाल वायुसेवा कम्पनीहरुलाई  छुट दिने घोषणा गरेको हो। यसका लागि सरकारले  उक्त वायूसेवा कम्पनीहरुले भुक्तानी गर्नुपर्ने सेवा शुल्क, इन्धन, पार्किङ लगायतमा छुट दिने व्यवस्था बजेटमा मिलाइएको छ।

    विस्तृतमा पढ्नुस्

  • पर्यटन पूर्वाधारका लागि १ अर्ब ३६ करोड, मावि तहभन्दा माथिको पाठ्यक्रममा पर्यटन विषय समावेश गराइने

    पर्यटन पूर्वाधारका लागि १ अर्ब ३६ करोड, मावि तहभन्दा माथिको पाठ्यक्रममा पर्यटन विषय समावेश गराइने

    काठमाडौं : सरकारले पर्यटन पूर्वाधारका लागि १ अर्ब ३६ करोड बजेट विनियोजन गरेको छ। अर्थमन्त्री युवराज खतिवडाले निजी क्षेत्रको सहभागितामा हिमाली तथा पहाडी क्षेत्रमा पर्यटनको सम्भावना पहिचान गरी पर्यटक आकर्षणका लागि मौलिक संस्कृतिको विकास गर्न उक्त रकम छुट्याइएको बताए। आगामी बर्षको बजेट प्रस्तुत गर्दै खतिवडाले एक प्रदेश एक पर्यटकीय गन्तव्यको अवधारणा अनुरुप सबै प्रदेशमा ठूला पर्यटकीय पूर्वाधार निर्माण गरिने बताए।…

    विस्तृतमा पढ्नुस्

  • कोभिड-१९ प्रभावित चलचित्रलगायत क्षेत्रमा इजाजत पत्र र नविकरण दस्तुर छुट

    कोभिड-१९ प्रभावित चलचित्रलगायत क्षेत्रमा इजाजत पत्र र नविकरण दस्तुर छुट

    काठमाडौं: सरकारले आम सञ्चार एवं चलचित्र क्षेत्रमा कोरोना भाइरसका कारण परेको प्रभावको सम्बोधन गर्ने बताएको छ। अर्थमन्त्री युवराज खतिवडाले अर्थिक वर्ष २०७७/०७८ को वार्षिक बजेट प्रस्तुत गर्दै निर्माण, यातायातसँगै आमसञ्चार एवं चलचित्र लगायत क्षेत्रलाई दिइने छुट बारे बताएका हुन्। उनले उल्लेखित क्षेत्रको इजाजत पत्र तथा नविकरण दस्तुरमा छुट उपलब्ध गराउने बताएका हुन्। साथै सम्बन्धित क्षेत्रको चालु पुँजीका लागि कर्जा सुविधा…

    विस्तृतमा पढ्नुस्

  • चीनका बन्दरगाहाबाट तेस्रो मुलुकसँगको व्यापारका लागि कानुनी जटिलता हटाइने

    चीनका बन्दरगाहाबाट तेस्रो मुलुकसँगको व्यापारका लागि कानुनी जटिलता हटाइने

    काठमाडौं : सरकारले तेस्रो मुलुकसँगको ब्यापारका लागि चिनियाँ बन्दरगाह प्रयोगलाई जोड दिने भएको छ। चीनले नेपाललाई प्रयोग गर्न दिने भनिएका चार सामुद्रिक तथा तीन सुख्खा बन्दरगाहको प्रयोग गरी तेस्रो मुलुकसँगको व्यपारलाई अगाडि बढाउने सरकारको आर्थिक वर्षको बजेटमा उल्लेख गरिएको छ। अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बन्दरगाह प्रयोगका लागि कानुनी व्यवस्था मिलाइने जानकारी दिए। दुई देशबीच सम्पन्न पारवहान सन्धी अनुरुप भएको प्रोटोकलमा…

    विस्तृतमा पढ्नुस्

  • सुरक्षाकर्मी र राष्ट्रसेवकको पोशाक स्वदेशमै उत्पादन गरिने

    सुरक्षाकर्मी र राष्ट्रसेवकको पोशाक स्वदेशमै उत्पादन गरिने

    काठमाडौं : सरकारले सुरक्षाकर्मी र राष्ट्रसेवकको पोशाक स्वदेशमै उत्पादन गर्ने भएको छ। अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा स्वदेशी वस्तुको उत्पादन तथा उपभोगलाई प्रवर्द्धन गरिने कार्यक्रमअन्तर्गत धागो उत्पादन बढाउने, स्वदेशी कपडालाई प्राथमिकता दिने उल्लेख छ। यसअन्तर्गत राज्य कोषबाट खर्च व्यहोरिने सुरक्षाकर्मीलगायतका राष्ट्रसेवकको पोशाक जुत्ता र अन्य उपभोगका सामग्री स्वदेशमै उत्पादन गर्ने व्यवस्था मिलाइने उल्लेख छ।

    विस्तृतमा पढ्नुस्

  • खै के आउँछ बजेटमा सुनौं है त …

    खै के आउँछ बजेटमा सुनौं है त …

    काठमाडौं : अर्थमन्त्री डाक्टर युवराज खतिवडा यतिखेर संसदमा आगामी वर्षको बजेट प्रस्तुत गरिरहेका छन्। कोरोनाको कारण दुई महिनादेखि सबै क्षेत्र ठप्प हुँदा मानिसहरु मर्कामा छन्। सरकारले ल्याएको बजेटमा आम सर्वसाधारणदेखि व्यापारी समेतलाई कसरी समेट्छ भन्ने धेरैलाई चासो छ। यतिखेर धेरै मानिस टेलिभिजनदेखि रेडियोमा चनाखो भएर भाषण सुनिरहेका छन्। सडक, पसलमा रहेका मानिस पनि बजेट सुन्न वैकल्पिक माध्यमको प्रयोग गरिरहेका छन्। धेरै…

    विस्तृतमा पढ्नुस्

  • कृषि गर्न चाहनेलाई लिजमा भूमि उपलब्ध गराइने, भूमि बैंक खोलेर अनुदान दिने सरकारको तयारी

    कृषि गर्न चाहनेलाई लिजमा भूमि उपलब्ध गराइने, भूमि बैंक खोलेर अनुदान दिने सरकारको तयारी

    काठमाडौं : सरकारले कृषि कार्य गर्न चाहनेलाई भूमि उपलब्ध गराउने भएको छ। यसका लागि सरकारले भूमि बैंक सञ्चालनमा ल्याउने भएको छ। कृषि गर्न चाहनेलाई भूमिमा पहुँच पुर्‍याउनका लागि भूमि बैंक सञ्चालन गर्न लागिएको अर्थमन्त्री युवराज खतिवडाले बताए। यसका लागि आगामी बजेटमा ५० करोड रुपैयाँ शेयर लगानीका रुपमा विनियोजन गरिएको छ। भूमि बैंक स्थानीय तहमा स्थापना गर्दै जाने उनले बताए। भूमि…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तहमा ५ देखि १५ शय्याको अस्पताल, संघमा ३ सय बेडको सरुवा रोग अस्पताल

    स्थानीय तहमा ५ देखि १५ शय्याको अस्पताल, संघमा ३ सय बेडको सरुवा रोग अस्पताल

    काठमाडौं : सरकारले स्वास्थ्य क्षत्रको पूर्वाधार विकास गर्न १२ अर्ब ४० करोड बजेट छुट्याएको छ। सरकारले कोरोनाको उच्च जोखिममा रहेका क्षेत्रमा परीक्षण गर्न बजेटको ब्यवस्था गरेको हो। परीक्षणको दायरा बढाउन, क्वारेन्टाइन बनाउन आवश्यक बजेटको ब्यवस्था गरिएको अर्थमन्त्री युवराजव खतिवडाले बताए। चिकित्सक र स्वास्थ्यकर्मीको ५ लाखको नि:शुल्क स्वास्थ्य बीमा गर्न बजेट विनियोजन भएको छ। स्वास्थ्य सेवामा रहेका कर्मचारी तथा स्वास्थ्यकर्मीलाई प्रोत्सान…

    विस्तृतमा पढ्नुस्

  • सामूहिक कोरोना बिमामा सरकारले दिने भयो ५० प्रतिशत छुट

    सामूहिक कोरोना बिमामा सरकारले दिने भयो ५० प्रतिशत छुट

    काठमाडौं : सरकारले सामूहिक कोरोना बिमा गर्दा ५० प्रतिशत छुट दिने भएको छ। अर्थमन्त्री डा युवराज खतिवडाले आगामी बर्षको बजेट प्रस्तुत गर्दै कोरोना बिमा व्यवस्था गरिएको बताउँदै वार्षिक एक लाख लाग्ने सामूहिक कोरोना बिमामा ५० प्रतिशत अनुदान दिने व्यवस्था मिलाएको बताए। स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेवी महिलाको बिमा सरकारले बेहोर्ने उनले बताए। विदेशमा स्वास्थ्य रोजागारी गुमाएकाहरुलाई रकमको व्यवस्था गरिएको पनि जानकारी…

    विस्तृतमा पढ्नुस्

  • पूर्व डीएसपी राजकुमार खिउजु पुर्पक्षका लागि जेल चलान

    पूर्व डीएसपी राजकुमार खिउजु पुर्पक्षका लागि जेल चलान

    काठमाडौं : बलात्कारको अभियोग लागेका पूर्व डिएसपी राजकुमार खिउजुलाई पुर्पक्षको लागि जेल चलान गर्न अदालले आदेश दिएको छ। जिल्ला अदालत ललितपुरको निर्णय अनुसार पूर्व डीएसपी खिउजुलाई जेल चलान गर्ने निर्णय भएको श्रेष्तेदार नगेन्द्र कुमार कालाखेतीले जानकारी दिए। महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले उनलाई फागनु २१ गते भक्तपुरबाट नियन्त्रणमा लिएको थियो। महानगरीय प्रहरी वृत्त चापागाँउको वृत्त प्रमुख हुँदा एक सेवाग्रही युवतीलाई…

    विस्तृतमा पढ्नुस्

  • किसानलाई सहज रुपमा ऋण दिन 'किसान क्रेडिट कार्ड'

    किसानलाई सहज रुपमा ऋण दिन 'किसान क्रेडिट कार्ड'

    काठमाडौं:  सरकारले किसानलाई कृषि ऋण उपलब्ध गराउनका लागि किसान क्रेडिट कार्ड कार्यक्रम सुरु गर्ने भएको छ। अर्थिक वर्ष २०७७/०७८ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन्।  'किसानलाई सहुलियत दरमा सहज रुपमा ऋण उपलब्ध गराउनका लागि किसान क्रेडिट कार्ड वितरण गरिने छ,' अर्थमन्त्री खतिवडाले भने।  त्यस्तै, किसान स्वयंसेवकको परिचालन देखि हरेक स्थानीय तहसम्म उत्पादनलाई जोड दिँदै…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री कृषि परियोजना : प्रत्येक स्थानीय तहमा एक पकेट क्षेत्र, ३ अर्ब २२ करोड बजेट विनियोजन

    प्रधानमन्त्री कृषि परियोजना : प्रत्येक स्थानीय तहमा एक पकेट क्षेत्र, ३ अर्ब २२ करोड बजेट विनियोजन

    काठमाडौं : सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई पुनःसंरचना गर्ने भएको छ। साथै यसबाट एक स्थानीय तहमा एक पकेट क्षेत्र स्थापना गरिनेछ। अर्थमन्त्री युवराज खतिवडाले यो कार्यक्रमका लागि ३ अर्ब २२ करोड बजेट विनियोजन गरेका छन्। यो कार्यक्रम कृषि उत्पादनमा आत्मनिर्भर हुने अन्तर्गत हो। त्यसैगरी, आउँदो वर्ष दुध, तरकारी र मासुजन्य पदार्थमा आत्मनिर्भर हुने सरकारको लक्ष्य छ। सरकारले रासायनिक मलको उत्पादनका…

    विस्तृतमा पढ्नुस्

  • १० युनिटसम्म बिजुली नि:शुल्क, १५० युनिटसम्म खपत गर्नेलाई एक चौथाई छुट

    १० युनिटसम्म बिजुली नि:शुल्क, १५० युनिटसम्म खपत गर्नेलाई एक चौथाई छुट

    काठमाडौं : सरकारले मासिक १० युनिटमात्र विद्युत उपभोग गर्नेलाई निशुल्क दिने भएको छ। त्यसैगरी १ सय ५० युनिटसम्म खपत गर्ने उपभोक्ताले २५ प्रतिशत छुट पाउने छन्। २ सय ५० युनिटसम्म खपत गर्ने उपभोक्तालाई १५ प्रतिशत छुट दिइने अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बजेटमा व्यवस्था गरेका छन्। लकडाउन अवधिको डिमाण्ड शुल्कमा उद्योगीले समेत छुट पाउने भएका छन्। त्यस्तै रातको समयमा विद्युत खपत…

    विस्तृतमा पढ्नुस्

  • सामाजिक सुरक्षालाई अनिवार्य र सर्वब्यापी बनाइने, साढे ६७ अर्ब विनियोजन

    सामाजिक सुरक्षालाई अनिवार्य र सर्वब्यापी बनाइने, साढे ६७ अर्ब विनियोजन

    काठमाडौं : सरकारले सामाजिक सुरक्षा भत्तालाई अनिवार्य र सर्वब्यापी बनाउने घोषणा गरेको छ। अर्थमन्त्री युवराज खतिवडाले बजेट प्रस्तुत गर्दै एकल महिला, जेष्ठ नागरिक,सिमान्तकृत वर्गलगायतलाई सामाजिक सुरक्षा दिइँदै आएकोमा त्यसलाई अनिवार्य र सर्वव्यापी बनाइने उनले घोषणा गरे।  अर्थमन्त्री खतिवडाले हालसम्म दिइँदै आएका सबै सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिइएको जानकारी दिए। त्यसका लागि ६७ अर्ब ५० करोड विनयोजन गरेको जानकारी दिए।  स्थानीय तहसम्म…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell