नयाँ दिल्ली : भारतमा एकै दिन ४ हजार ८ सय ८५ जनामा कोरोना संक्रमण देखिएको छ जुन अहिलेसम्मकै सबैभन्दा धेरै हो। शनिवार संक्रमितको संख्या ह्वात्तै बढ्दा गुजारातमा एकै दिन १ हजारभन्दा बढीमा कोभिड १९ देखियो। भारतमा कोरोनाको इपिसेन्टर मानिएको महाराष्ट्रमा एकै दिन १ हजार ६ सय ६ जनमा संक्रमण देखियो भने त्यहाँ एकै दिन ६७ जनाले ज्यान गुमाए। यससँगै भारतमा…
काठमाडौँः टोखा नगरपालिका ९ को केही भाग सिल गरिएको छ। कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोकी २९ वर्षीय महिला अस्पतालबाट डिस्चार्ज भई टोखा पुगेको खुलेको छ। यसकारण महिला बसेको स्थानमा संक्रमण फैलिएको हुनसक्ने आधारमा सतर्कता अपनाउँदै सिल गरिएको नगरपालिकाले जनाएको छ। स्वास्थ्य मन्त्रालयले महिला वैशाख २३ गते काठमाडौंको टिचिङ अस्पतालमा भर्ना भएको र २४ गते उनको डेलिभरी भएको जनाएको थियो। २५…
काठमाडौं : दुई दिनअघि मृत्यु भएकी सुत्केरी महिलाको तीन जिल्लासँग कनेक्सन देखिएको छ। कोरोनाका कारण मृत्यु भएकी महिलाको घर रहेको जिल्ला सिन्धुपाल्चोक, उनले मृत्यु हुनुभन्दा ९ दिन अघि सुत्केरी भएको काठमाडौंको त्रिवि शिक्षण अस्पताल र उनको मृत्यु भएको काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल अस्पताल। मृत्यु भएको दुई दिनपछि आज सार्वजनिक गरिएको उनको स्वाबको परीक्षणले कोरोना संक्रमण पुष्टि गर्यो। उनमा कोरोना पुष्टि भएलगत्तै…
काठमाडौं : नेपालमा पहिलो पटक कोरोनाका कारण एक जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका वडा नम्बर ९ की २९ वर्षीया महिलाको मृत्यु भएको हो। स्वास्थ्य मन्त्रालयले बिहीवार मृत्यु भएकी महिलामा कोरोना देखिएको पुष्टि गरेको छ। स्वास प्रस्वासमा समस्या देखिएपछि बाह्रविसेबाट धुलिखेल अस्पतलमा उपचारका लागि उनलाई ल्याइएको थियो। अस्पताल पुगेको ५५ मिनेटमा उनको मृत्यु भएको हो। बैशाख २४…
२० जनवरीमा भारतको केरला राज्यकी स्वास्थ्यमन्त्री केके शैलजाले एक मेडिकल प्रतिनिधिलाई फोन लगाइन्। उनले चीनमा फैलिरहेको खतरनाक भाइरसको बारेमा अनलाइनमा पढेकी थिइन्। ‘के त्यो हामी कहाँसम्म आउन सक्छ?’ उनले सोधिन्। ‘पक्कै पनि,’ मेडिकल प्रतिनिधिले जवाफ दिए। र, त्यसपछि शैलजाको तयारी सुरु भयो। त्यसको चार महिनापछि अहिले केरलामा ५२४ संक्रमित छन्। ४ जनाको मृत्यु भएको छ। त्यसमा पनि कम्युनिटी ट्रान्समिसन (सामुदायस्तरमा…
काठमाडौंः स्वास्थ मन्त्रालयले कोरोना संक्रमितको सूचना वितरणमा लापरबाही गरेको छ। उपत्यकामा स्वाब संकलन गरिएका नमूनाको विवरण भने स्थायी ठेगानासँग जोडेर दिने गरिएको छ। यसरी सूचना प्रवाह गर्दा स्थानीयमा त्रास र ट्रेसिङमा पनि समस्या देखिएको छ। शनिवार बिहान पनि स्वास्थ्य मन्त्रालयले थप ९ जनामा संक्रमण देखिएको सूचना निकाल्यो। जसमा सर्लाहीमा घर भएकी १८ वर्षीय महिलाको समेत नाम रहेको छ। स्वास्थ्य मन्त्रालयले…
काठमाडौँः महोत्तरी र काभ्रेमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले यस्तो जानकारी गराएका हुन्। दुबै जना पुरुष हुन्। योसँगै संक्रमितको संख्या दुई सय ७८ पुगेको छ।
काठमाडौँः कोरोना संक्रमण जोखिम न्यूनीकरणका लागि संघीय संसदले सांसदहरुलाई आफूले बसेको सिट परिवर्तन नगर्न आग्रह गरेको छ। कार्यव्यवस्था परामर्श समितिको शनिबार बसेको बैठकले आसन परिवर्तन नगर्न आग्रह गरेको हो। यस्तै बैठकले नीति तथा कार्यक्रममा जेठ ४ र ५ गतेमात्र छलफल गर्ने निर्णय गरेको छ। ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ। छलफल छोटो बनाउने…
बेलायती गायक फिल मेको निधन भएको छ। ७५ वर्षीय गायकको 'हिप'को शल्यक्रियापछि देखिएको समस्याका कारण शुक्रबार निधन भएको हो। गत साता साइकलबाट लडेपछि किङ्स लिन अस्पतालमा भर्ना भएका थिए। उनी अङ्ग्रेजी रक ब्यान्ड 'प्रिटी थिङ्स'का संस्थापक एवं लिड गायक हुन्। डार्टफोर्डका मेले सन् १९६३ मा गितारिस्ट डिक टेलरसँग मिलेर ब्यान्ड स्थापना गरेका थिए। मेको गायकीसँगै लामको कपाल, दुर्व्यसनी र समलैङ्गिकताका…
काठमाडौं : धुलिखेल अस्पतालमा उपचारका लागि पुर्याएको छोटो समयमा नै एक महिलाको मृत्यु भएपछि पठाइएको थ्रोड स्वाब नतिजा आज सार्वजनिक हुँदैछ। स्वास प्रस्वासमा समस्या देखिएपछि अस्पताल ल्याइएकी २९ वर्षीय महिलाको गत बिहीवार राती मृत्यु भएको हो। मृत्यु लगत्तै उनमा कोरोना रहे नरहेको परीक्षणका लागि थ्रोड स्वाब संकलन गरिएको थियो। उनको मृत्युको कारण खुलिसकेको छैन। अस्पताल ल्याएको ५५ मिनेटमा नै उनको…
काठमाडौं : शुक्रवार साँझ स्वास्थ्य मन्त्रालयले कोरोना सङ्क्रमितको विवरण जारी गर्दै पहिलो पटक दाङ जिल्लामा संक्रमण भएको सार्वजनिक गर्यो। ९ जना संक्रमित मध्ये एकजना दाङको तुलसपुर उपमहानगरपालिकाका व्यक्तिमा संक्रमण भएको सार्वजनिक भएपछि मेयर घनश्याम पाण्डेले खोजी थाले। गाडीमै र्यापिड टेस्टको किट बोकेर शंका लाग्नासाथ परीक्षण गराउन सक्रिय रहेका पाण्डेले तुलसीपुरका संक्रमितको खोजी थाले। तर, संक्रमित भनिएका व्यक्ति त काठमाडौंमै रहेछन्।…
वीरगंजः पर्सामा निषेधाज्ञाको समयमा सुर्तीजन्य पदार्थ तस्करी भएको भेटिएको छ। बिहीबार राती बारा जितपुरबाट आउँदै गरेको ना ७ त १४४८ नम्बरको ट्रयाक्टरमा पर्सा सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ५ मा चेक गर्दा सुर्तीजन्य पदार्थको तस्करी भएको प्रहरीले फेला पारेको हो। ट्रयाक्टरमा रहेको ८० भुजाको बोरामा लुकाएर सुर्तीजन्य पदार्थको तस्करी गरिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले सुर्तीजन्य पदार्थ (भोला र गुट्खा) ५…
भारतीय टेलिश्रृङ्खला ‘कहानी घर घरकी’का केन्द्रिय पात्र सचिन कुमारको निधन भएको छ। मे १५ तारिखमा उनको हृदयघातका कारण निधन भएको हो। फस्टपोस्टमा जनाए अनुसार उनी मुम्बईस्थित ओब्रोय स्प्रिङमा बस्दै आएका थिए। सचिन पेशाले फोटोग्राफर हुन्। उनी बलिउड स्टार अक्षय कुमारका भाइ (कजन) समेत हुन्। सन् २००० देखि प्रसारण सुरु भएको ‘कहानी घर घरकी’ नेपाली दर्शकमाँझ पनि चर्चित थियो। जसमा सचिन कुमार…
काठमाडौं : थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले विज्ञप्ती जारी गर्दै उक्त जानकारी दिएको हो। संक्रमित सबै कपिलवस्तु, शिवराज नगरपालिकाका पुरुषहरु हुन्। संक्रमित २५, ३४ र ४४ वर्षीय संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ। उनीहरुको प्रादेशिक जनस्वास्थ्य कार्यालय भैरहवामा परीक्षण गरिएको थियो। शनिबार बिहानमात्रै संक्रमितको संख्या २७३ पुगेको छ। यसअघि आजै मात्र बर्दिया, वीरगंज,…
चीनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणको ८ नयाँ ‘केस’ देखिएको छ। त्यहाँको नेसनल हेल्थ कमिसनको तथ्याङ्क अनुसार नयाँ संक्रमितमध्ये ६ जना विदेशबाट चीन फर्किएकाहरु हुन्। दुई संक्रमित भने चिलिन प्रान्तका हुन्। उनीहरुलाई लोकल ट्रान्समिसन भएको हो। मे १४ मा मात्रै ४ नयाँ संक्रमण पुष्टि भएको थियो। सिजिटिएनले जनाए अनुसार नयाँ संक्रमितहरुमध्ये ११ जनालाई कुनै लक्षण देखिएको छैन। चीनमा हालसम्म ८२…
काठमाडौं : शनिवार थप ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयद्वारा जारी विज्ञप्ती अनुसार ५ वटा जिल्लामा ६ जनामा संक्रमण देखिएको हो। मन्त्रालयका अनुसार बर्दियामा थप एकजनामा संक्रमण देखिएको छ। बर्दियाको नार्खु ११ का २८ वर्ष पुरुषमा संक्रमण देखिएको हो। यस्तै, वीरगंजमा थप दुईजनामा संक्रमण देखिएको छ। चितवनमा समेत एकजनामा संक्रमण देखिएको छ। यसअघि चितवनमा दुईजनामा संक्रमण देखिएको…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसविरुद्धको लडाईंमा अमेरिका भारतको साथमा रहेको बताएका छन्। उनले शुक्रवार ट्वीटरमार्फत् भारतलाई आवश्यक भेन्टिलेटर सहयोग गर्ने घोषणा समेत गरेका छन्। यी दुई देशले भ्याक्सिन बनाउने प्रक्रियामा पनि एकअर्कालाई सहयोग गर्ने जनाउँदै उनले लेखेका छन् – ‘हामी यस अदृश्य दुश्मनविरुद्ध सँगै लड्छौं।‘ शुक्रबारनै ट्रम्पले कोरोना भाइरसविरुद्धको भ्याक्सिन उत्पादन टोली घोषणा गरेका थिए। जसको नाम ‘अपरेशन वार्प स्पीड’…
नयाँ दिल्ली : उत्तर प्रदेशमा शनिवार बिहानै भएको दुर्घटनामा परी २३ जना आप्रवासी मजदूरको मृत्यु भएको छ। लामो लकडाउनका कारण ट्रकमा नै यात्रा गरिरहेका उनीहरुको दुर्घटनमा मृत्यु भएको हो। दुईवटा सवारीसाधन एक आपसमा ठोक्किँदा उत्तर प्रदेशको औरइयामा भएको उक्त दुर्घटनामा परी दर्जनौं घाइते भएको हिन्दुस्तान टाइम्सले जनाएको छ। ‘दुर्घटनामा बिहान करिब ३:३० तिर भएको हो। २३ जनाको मृत्यु भएको छ भने १५ देखि…
काठमाडौं : यतिखेर विश्वकै कोरोना संक्रमणको इपिसेन्टर बनेको छ संयुक्त राज्य अमेरिका। अमेरिकामा कोरोनाको संक्रमणको अवस्था कस्तो छ त? विश्वभर कोरोनाबाट ४५ लाख ३८ हजार ४ सय ६ जना संक्रमित छन्। तीमध्ये झन्डै एक तिहाई अमेरिकामा मात्र छन्। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कअनुसार अमेरिकामा कोरोनाका संक्रमितको संख्या १४ लाख ४२ हजार ८ सय १९ रहेको छ। कोरोनाबाट विश्वभर ३ लाख ७…
काठमाडौं : दुई ठूला कम्युनिस्ट पार्टी एक भइ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जन्मिएको दुई वर्ष पूरा भएको छ। चुनावी तालमेलमा जुटेका दुई वाम दल नेकपा एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकता भएको थियो। मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवसको अवसर पारेर राष्ट्रिय सभागृहमा आयोजित सभामा तीन महिनाभित्र तल्लो तहसम्म एकता प्रक्रियालाई पूर्णता दिइने उद्घोष गरिएको थियो। तीन महिना…