PahiloPost

Jan 1, 2025 | १७ पुष २०८१

  • राष्ट्रपतिद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

    राष्ट्रपतिद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

    काठमाडौं : आज पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवस। यही अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छिन्। राष्ट्रपतिसँगै मन्त्री र नेताहरु सिंहदरबार अघि शालिकमा माल्यार्पण गर्न पुगेका थिए। यस्तै, राजावादी समूहहरुले पनि पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्तीको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेका छन्। आजै पूर्व राजा ज्ञानेन्द्र शाह पनि पृथ्वीनारायण शाहको शालिकमा माल्यापर्ण गर्न पुग्ने…

    विस्तृतमा पढ्नुस्

  • सरकारलाई युवाको प्रश्न: महिनावारीमा कर किन?

    सरकारलाई युवाको प्रश्न: महिनावारीमा कर किन?

    काठमाडौं : महिनावारी हुँदा महिलाहरुले प्रयोग गर्ने स्यानिटरी प्याडमा लाग्दै आएको कर खारेज गर्न माग गर्दै युवाहरुले प्रदर्शन गरेका छन्। जावलाखेलमा भएको प्रदर्शनमा विभिन्न प्लेकार्ड बोकेर युवाहरुले सरकारसँग कर मिनाहाको माग गरेका हुन्। युवाहरु 'महिनावारीमा कर किन?', 'रातो कर माफ गर' आदि लेखिएको ब्यानर सहित प्रदर्शनमा भेला भएका थिए। यस्तै, महिनावारी सम्बन्धी नाटक र कविता पनि प्रस्तुत गरिएको थियो। महिलाहरुले प्रयोग…

    विस्तृतमा पढ्नुस्

  • एमालेले १ लाख कार्यकर्ता उतार्ने दावी गरेको मुलपानी क्रिकेट मैदानमा ओलीले सम्बोधन गर्दा देखियो यस्तो

    एमालेले १ लाख कार्यकर्ता उतार्ने दावी गरेको मुलपानी क्रिकेट मैदानमा ओलीले सम्बोधन गर्दा देखियो यस्तो

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं जिल्ला अधिवेशनको उद्घाटन गरेका छन्। मूलपानी क्रिकेट मैदानमा आयोजित अधिवेशनको उद्‍घाटन सत्रलाई ओलीले सम्बोधन गरेका छन्। एमालेले १ लाख कार्यकर्तालाई जिल्ला अधिवेशनमा उतार्ने दावी गरेको थियो। आज देशभर नेकपा एमालेको जिल्ला अधिवेशन हुँदैछ। प्रतिकूल मौसम र आन्तरिक तयारीका कारण स्थगन भएकाबाहेक ६१ जिल्लामा आज एकै दिन जिल्ला अधिवेशन भइरहेको हो। हेर्नुस् मुलपानी स्थित…

    विस्तृतमा पढ्नुस्

  • बौद्धमा देखिएको बिहानी दृश्य

    बौद्धमा देखिएको बिहानी दृश्य

    काठमाडौं : जाडो बढेको छ। बिहानको शीतबाट बच्न मानिसहरु कमै मात्र घरबाट बाहिर निस्किँदैछन्। यसबिच बौद्ध स्तपू भने बिहानैबाट मानिसहरुको उपस्थिति हुन्छ। कोही प्रार्थना गर्न आउँछन् त कोही घुम्न। केही भने चराहरुलाई दाना खुवाउन। बौद्धमा देखिएको बिहानी दृश्य :

    विस्तृतमा पढ्नुस्

  • बन्द प्रशिक्षणका लागि मैदान पुगे ज्ञानेन्द्रसहितका खेलाडी, दृश्यमा क्लोज क्याम्प

    बन्द प्रशिक्षणका लागि मैदान पुगे ज्ञानेन्द्रसहितका खेलाडी, दृश्यमा क्लोज क्याम्प

    काठमाडौं : नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बन्द प्रशिक्षण कीर्तिपुरस्थित त्रि.वि क्रिकेट मैदानमा जारी छ। ओमनमा हुने आइसीसी पुरुष टि-ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि सोमबार देखि बन्द प्रशिक्षण सुरु भएको थियो। आजको बन्द प्रशिक्षणमा नेपाल क्रिकेट संघ (क्‍यान) ले कारवाही गरेका पूर्व कप्तान ज्ञानेन्द्र मल्लसहितका खेलाडीहरु क्रिकेट मैदानमा पुगेका छन्। खेलाडी वर्गीकरण विवादका कारण क्यान र खेलाडीबिच मतभेद बढेपछि ज्ञानेन्द्रसहित…

    विस्तृतमा पढ्नुस्

  • सानेपाको केन्द्रीय कार्यालय साँघुरो हुँदै कांग्रेसलाई, केन्द्रीय समिति झन्डै दोब्बर हुँदा पार्किङमै समस्या

    सानेपाको केन्द्रीय कार्यालय साँघुरो हुँदै कांग्रेसलाई, केन्द्रीय समिति झन्डै दोब्बर हुँदा पार्किङमै समस्या

    नेपाली कांग्रेसको नयाँ कार्यसमिति चयन भएसँगै सानेपाको बीपी भवन नेता कार्यकर्ताका लागि साँघुरो हुन थालेको छ। सोमवार नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि पार्किङ व्यवस्थापन मुश्किल बनेको थियो। १३ औं महाधिवेशनमा ८५ जनाको कार्यसमिति रहेको थियो। १४ औं महाधिवेशनबाट १३ पदाधिकारीसहित १३४ केन्द्रीय कार्यसमिति निर्वाचित भएका छन्। जसमा ३३ जना मनोनीत र सभापतिको रेसमा दोस्रो बनेका डा शेखर कोइरालासहित १६८…

    विस्तृतमा पढ्नुस्

  • न्यु इयर इभमा यस्तो देखियो पोखराको सडक महोत्सव

    न्यु इयर इभमा यस्तो देखियो पोखराको सडक महोत्सव

    पोखरा : अंग्रेजी नयाँ वर्षको स्वागतका लागि आयोजित सडक महोत्सव शुक्रवार विशेष रह्यो। पोखराको सहिदचोकदेखि कोमागाने पार्क हुँदै हल्लनचोक खहरे क्षेत्रसम्म फैलिएको सडक महोत्सवमा शुक्रवार साँझ थारु नाचदेखि युवाहरुको नाचको रौनक देखिन्थ्यो। यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, विभिन्न झाँकी प्रदर्शन, कन्सर्ट, डुंगा दौड जस्ता प्रतियोगिता समावेश गरिएको छ। ‘सडकमै खाऔं, सडकमै नाचौं र सडकमै रमाऔं’ भन्ने नाराका साथ रेष्टुरेण्ट…

    विस्तृतमा पढ्नुस्

  • दृश्यमा पोखरामा तमु ल्होसारको रौनक

    दृश्यमा पोखरामा तमु ल्होसारको रौनक

    पोखरा : पोखराका गुरुङ समुदायले आज सांस्कृतिक झाँकी निकाल्दै पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै ‘तमु ल्होसार’ पर्व मनाएका छन्। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो।  यसै अवसरमा पोखराको गुरुङ पेलु संघमा विभिन्न कार्यक्रम गरी 'बाघ वर्ग' लाई स्वागत गरिएको छ। परम्परागत भेषभूषामा गुरुङ युवायुवीहरु ल्होसार मनाउन पुगेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • क्रिसमसमा विद्यालयमा यसरी रमाए सान्टा क्लजहरु

    क्रिसमसमा विद्यालयमा यसरी रमाए सान्टा क्लजहरु

    काठमाडौं : शनिवार क्रिसमस। जिजस क्राइस्ट (यशु क्रिस्ट)को जन्मदिन। यो दिनलाई इसाई धर्मावलम्बीहरुले विशेष पर्वको रुपमा मनाउने गर्छन्। क्रिसमसको अघिल्लो रात संसारभर ‘क्रिसमस इभ’ मनाउने गरिन्छ। नेपालमा पनि 'क्रिसमस इभ' मा विभिन्न कार्यक्रम हुनेगर्छ। आज राति पब, लञ्ज, क्ल्बहरुमा युवायुवतीहरुले भिड लाग्नेगर्छ। यस बिच काठमाडौंका विभिन्न विद्यालयमा पनि क्रिसमस इभ मनाइएको छ। 'सान्टा क्लज'को भेषमा विद्यालय पुगेका विद्यार्थीहरुलाई विभिन्न उपहार समेत…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभामा जारी रह्‍यो एमालेको अवरोध, बैठक भोलिसम्मका लागि स्थगित

    प्रतिनिधिसभामा जारी रह्‍यो एमालेको अवरोध, बैठक भोलिसम्मका लागि स्थगित

    काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रतिनिधिसभाको मंगलवारको बैठकमा पनि विरोध जारी राखेको छ। बैठक सुरु हुनासाथ एमालेले नाराबाजी सुरु गरेको हो। एमालेले पार्टीका तत्कालिन सांसदहरु माधवकुमार नेपाल सहितका नेताहरुलाई कारवाही गरेको सूचना सभामुख अग्निप्रसाद सापकोटाले सार्वजनिक नगरेको भन्दै संसदलाई लगातार अवरोध गर्दै आएको छ। साथै एमालेले सभामुखको राजीनामा समेत माग गरिरहेका छन्।सापकोटाले भने एमालेको अवरोधका बाबजुत बैठकको कार्यसूचि अघि…

    विस्तृतमा पढ्नुस्

  • डेढ घण्टापछि नियन्त्रणमा आयो इन्द्रेणी कम्प्लेक्सको जिममा लागेको आगो

    डेढ घण्टापछि नियन्त्रणमा आयो इन्द्रेणी कम्प्लेक्सको जिममा लागेको आगो

    काठमाडौं : नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा लागेको आगो नियन्त्रणमा आएको छ। कम्प्लेक्समा रहेको जिमखानामा लागेको आगो करिब डेढ घण्टापछि नियन्त्रणमा आएको हो। नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको दमकल आगो नियन्त्रणमा प्रयोग भएको थियो। चारवटा दमकलको प्रयोग गरी आगो नियन्त्रणमा लिइएको बताइएको छ। भवनको अन्तिम तलामा आगलागी भएको हो। आगो कसरी लाग्यो भन्ने खुलिनसकेको प्रहरीले जानकारी दिएको छ।

    विस्तृतमा पढ्नुस्

  • बानेश्वरको इन्द्रणी कम्प्लेक्समा आगलागी

    बानेश्वरको इन्द्रणी कम्प्लेक्समा आगलागी

    काठमाडौं : नयाँ बानेश्वरस्थित इन्द्रणी कम्पलेक्समा आगलागी भएको छ। कम्प्लेक्समा रहेको जिमखानामा आगलागी भएको हो। अहिले नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको दमकलले आगो नियन्त्रण लिने प्रयास भइरहेको छ। चारवटा दमकलले आगो नियन्त्रण लिने प्रयास गरिरहेको हो। भवनको अन्तिम तलामा आगलागी भएको हो।आगो कसरी लाग्यो भन्ने खुलिनसकेको प्रहरीले जानकारी दिएको छ।

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसको खुला केन्द्रीय सदस्यमा विजयी हुनेहरुबीच सानेपामा छायो खुसीयाली

    कांग्रेसको खुला केन्द्रीय सदस्यमा विजयी हुनेहरुबीच सानेपामा छायो खुसीयाली

    काठमाडौं : नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यको मतगणना सकिएको छ। निर्वाचन समितिले औपचारिक परिणाम घोषणा गरेसँगै सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा विजयी हुने उम्मेद्वारहरुबीच खुसीयाली छाएको छ। विजयी हुने उम्मेद्वारलाई बधाई दिनेहरुको भिड पनि उस्तै देखिएको छ। विजयीहरुलाई अबिर र माला लगाइदिएर बधाई दिँदै खुसीयाली व्यक्त गरिएको देख्न सकिन्छ। केन्द्रीय समितिमा अधिकांश देउवा प्यानलका उम्मेद्वार निर्वाचित भए। केन्द्रीय सदस्यतर्फ सबैभन्दा बढी मत…

    विस्तृतमा पढ्नुस्

  • खुला तर्फको ३५ जना केन्द्रीय सदस्यमा को को परे ? मतगणना अन्तिम चरणमा पुग्दा सानेपाको दृश्य यस्तो

    खुला तर्फको ३५ जना केन्द्रीय सदस्यमा को को परे ? मतगणना अन्तिम चरणमा पुग्दा सानेपाको दृश्य यस्तो

    काठमाडौं : नेपाली कांग्रेसको खुला तर्फ केन्द्रीय सदस्यको मत गणना अन्तिम चरणमा पुगेको छ। मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ। मतगणना अन्तिम चरणमा पुग्दा पार्टी केन्द्रीय कार्यलयमा नेता र कार्यकर्ताको उपस्थिति बाक्लिएको छ। कसले कति मत पाए, को ३५ जनाभित्र परे भन्ने विषय चासोको विषय बनेको छ। मत परिणामलाई लक्षित गरेर हाल सानेपामा सुरक्षा व्यस्वस्था पनि कडा पारिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • वसन्तपुरमा यस्तो देखियो य:मरि पुन्ही र ज्यापु दिवसको रौनक

    वसन्तपुरमा यस्तो देखियो य:मरि पुन्ही र ज्यापु दिवसको रौनक

    काठमाडौं : ज्यापु दिवसको अवसरमा वसन्तपुर दरबार क्षेत्रमा आज सांस्कृतिक र्‍याली निकालिएको छ। कृषि कर्ममा लाग्दै आएका नेवार भित्रको ज्यापु समुदायले हरेक वर्ष य:मरि पुन्हीका दिन संस्कृतिक कार्यक्रम गर्दै आएको छ। वसन्तपुरमा आयोजित कार्यक्रमको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए। उनले नेपालको कृषि क्षेत्रको उत्थानमा ज्यापु समुदायको योगदान महत्वपूर्ण रहेको बताए। सम्बन्धित समाचार : कसरी आविस्कार भयो य:मरि ? व्यावसायीकरणको मार…

    विस्तृतमा पढ्नुस्

  • सानेपामा नारा : कांग्रेसभित्र क्रान्ति, गगन विश्व महामन्त्री

    सानेपामा नारा : कांग्रेसभित्र क्रान्ति, गगन विश्व महामन्त्री

    काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीमा निर्वाचित भएका गगन थापा र विश्वप्रकाश शर्माको समर्थनमा पार्टी कार्यालय सानेपामा नाराबाजी भएको छ। निर्वाचन परिणाम घोषणासँगै सानेपामा समर्थकहरुले विजयीसभा गरेका हुन्। समर्थकहरुले 'कांग्रेसभित्र क्रान्ति गगन विश्व महामन्त्री' लगायतको नारा लगाएका हुन्। गगन ३ हजार २३ मत ल्याउँदै महामन्त्रीमा निर्वाचित हुँदा शर्मालेले १ हजार ९८४ मत पाउँदै महामन्त्री बनेका हुन्। गगन शेखर…

    विस्तृतमा पढ्नुस्

  • सभागृहमा देउवासँगै उभिएर सभापतिका लागि मत माग्दै प्रकाशमान सिंह

    सभागृहमा देउवासँगै उभिएर सभापतिका लागि मत माग्दै प्रकाशमान सिंह

    काठमाडौं : नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदान अहिले भइरहेको छ। राष्ट्रिय सभागृहमा सभापति पदका लागि मतदान गर्न महाधिवेशन प्रतिनिधिहरु लाइनमा छन्। सभापति पदका लागि शेरबहादुर देउवा र शेखर कोइराला प्रतिस्‍पर्धामा छन्। सभागृहमा प्रधामन्त्री देउवा पुगिसकेका छन्। यस्तै, उनलाई समर्थन जनाएका प्रकाशमान सिंह पनि सभागृह पुगिसकेका छन्। अहिले दुवै नेता प्रतिनिधिहरु सँग मत मागिरहेका छन्। हिजो भएको मतदानमा कुनै…

    विस्तृतमा पढ्नुस्

  • चिसो रातमा पनि जागिरह्यो सभागृह : मतगणना स्थल बाहिरको दृश्य यस्तो देखियो

    चिसो रातमा पनि जागिरह्यो सभागृह : मतगणना स्थल बाहिरको दृश्य यस्तो देखियो

    काठमाडौं : नेपाली कांग्रेसको महाधिवेशनले नयाँ नेतृत्व चयनका लागि हिजो मध्यान्नदेखि मध्यरातसम्म मतदान भयो। सभापति पदको उम्मेदवारको मतगणनाका लागि ट्याङ्कीमा भरिएका मतपत्र ल्याउने र गणनाका लागि प्रकृया पूरा गर्दा बिहान भयो। त्यसैले चिसोको यो मौसममा रातभर जाग्यो सभागृह। बिहान मतगणनाले गति लिएको छ। बाहिर मत परिणाम कुरेर बसेकाहरु चिसोसँग संघर्ष गरिरहेका छन्। कांग्रेसका नेता कार्यकर्तासँगै मत परिणामको प्रतीक्षामा पत्रकारहरु पनि…

    विस्तृतमा पढ्नुस्

  • भृकुटीमण्डपमा प्रचारप्रसारको शैली : नाच्दै गाउँदै, भोट माग्दै

    भृकुटीमण्डपमा प्रचारप्रसारको शैली : नाच्दै गाउँदै, भोट माग्दै

    काठमाडौं : नेपाल कांग्रेसको १४औँ महाधिवेशन आजबाट शुरु भएको छ। भृकुटीमण्डपमा अहिले उद्घाटनसत्र जारी छ। कांग्रेसले शक्तिप्रदर्शन नगर्ने भनिएपनि विभिन्न समूह जुलुल भृकुटीमण्डपमा देखिएका छन्। यसैबीच, महाधिवेशनस्थलमा नाचगान गर्दै उम्मेद्वारको प्रचारप्रसार गरिरहेको पनि देखिएको छ।

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस महाधिवेशनमा ओलीको इन्ट्री : देउवासँग नमस्ते साटासाट, हात बाँधेर बसे नेपाल र प्रचण्ड

    कांग्रेस महाधिवेशनमा ओलीको इन्ट्री : देउवासँग नमस्ते साटासाट, हात बाँधेर बसे नेपाल र प्रचण्ड

    काठमाडौं : नेपाली कांग्रेसको महाधिवेशनको उद्‌घाटनसत्रमा मुलुकका सबै राजनीतिक दलका शीर्ष नेताको उपस्थिति रह्यो। उद्‌घाटन कार्यक्रममा सबैभन्दा पछाडि आइपुगे पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली। कांग्रेस महाधिवेशनको उद्घाटन सत्र ओली, माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डलाई एकै मञ्च सेयर गर्ने थलो बन्यो, धेरै पछि। त्यसैले धेरैलाई चासो थियो - आमने सामने हुँदा यी नेताहरुले कस्तो व्यवहार देखाउँछन्। …

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell